• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ४, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

५ दिन अघि
२

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

५ दिन अघि
३

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

६ दिन अघि
४

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ हफ्ता अघि
५

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

२ हफ्ता अघि
६

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

२ हफ्ता अघि
७

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

३ हफ्ता अघि
८

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

३ हफ्ता अघि
९

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

३ हफ्ता अघि
१०

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

३ हफ्ता अघि
११

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

३ हफ्ता अघि
१२

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक ८, मंगलबार (३ साल अघि)

स्वतन्त्र पार्टी पर्वतका उमेद्वार जाल बहादुर पुनको घरदैलो अभियान तिब्र, मतदाता उत्साहित

तस्विर : क्षेत्र पुन

  • १३११ पटक पढिएको
  • पर्वत, कार्तिक-८,  आसन्न प्रतिनिधिसभाको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी पर्वतले  घरदैलो अभियान र मतदाता भेटघाट कार्यक्रमलाई तिब्र पारेको छ ।  स्वतन्त्र पार्टी पर्वतले नयाँ र जुझारु अनुहारलाई यसपटक अवसर दिन मतदातालाई अपिल  समेत  गरेको छ ।स्वतन्त्र पार्टी पर्वतका प्रतिनिधिसभाका उम्मेदवार जलजला गाउँपालिका -६ ओखरेनी निवासी जाल  बहादुर पुर्जा पुनले यसपटक पर्वतका  जनताले नयाँ अनुहारलाई रोज्ने बताउनु भएको छ  । धेरैपटक परिक्षण भैसकेका पुराना नेता र ति पुराना  एजेण्डाले अव देश बन्न नसक्ने बताउदै  आफुहरु देश बनाउने संकल्प सहित मतदाताको माझमा पुगेर प्रतिबद्धता जनाइरहेको बताउनुभयो  ।

    देशैभरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरूले धमाधम स्वतन्त्र पार्टीको चुनाव चिह्न लिएर मैदानमा उत्रिएको बताउँदै स्थापना भएको छोटै समय र संगठन विस्तारले नेता तथा कार्यकर्ता उत्साहित भएको जाल बहादुर पुर्जाको भनाइ छ  । अहिले घरदैलो, खेतबारी , चोक र  चौतारामा भेटिएका मतदाताहरुसंग पार्टीका प्राथमिकताका बारेमा जानकारी गराएकाले आर्कषण बढेको बताउनुभयो ।

    पर्वतको उत्तरी भेग जलजला  बासखर्कबाट आफ्नो चुनावी अभियान, मतदाता  भेटघाट शुरुगरेको स्वतन्त्र पार्टी पर्वतको टोलीले मोदी, फलेबास लगायतका क्षेत्रमा कार्यक्रम सम्पन्न गरेको छ । चुनावी अभियानमा रहेका क्षेत्र बहादुर पुर्जाले अधिकांश मतदाता पुराना पार्टी,  तिनका भाषण र कार्यशैलीप्रति आक्रोशित भएको बताउनुभयो । मुलुकमा अव केहिगर्न सक्छ भने युवाले सक्छ भन्दै धेरैले जालबहदुरलाई आशिर्बाद समेत प्रदान गरेको बताउनुभयो ।

    पर्वतको  जलजला गाउँपालिका -६ ओखरेनी निवासी  जाल बहादुर पुर्जा पुन स्नातकोत्तर अध्ययन पुरागरेर शिक्षण पेशामा आवद्दरही ब्यबासियिक अनुभव समेत संगाली सकेका उर्जवाशील युवा हुनुहुन्छ  । उहाँको  उमेद्वारीले पर्वतका युवामा उत्साह  थपेको छ । देश बिदेशमा रहेका युवा पोखरामा रहेका सालिजा निवासीहरु आफ्नो ठाउँले एक होनहार युवा उमेद्वार पाएकोमा अत्यन्तै गर्व गरेका छन्  ।

    तपाइंको उमेद्वारी किन त ? भन्ने सवालमा जाल बहादुरले भन्नुभयो “हामिले धेरैपटक अरुलाई जिताएर पठायौं, बहुदलीय व्यबस्थाको पुनर्स्थापना पछि भएका जतिपनि चुनावमा हामीले जिताएर पठाएका प्रतिनिधिले हाम्रा अपेक्षा के कति पुरा गरे त्यो हजुर हामीलाई जगजाहेर नै छ, त्यसैले पनि अव मुलुकमा नया विकल्पको खोजि भएको हो अझै भन्नुपर्दा  लेकफाट सालिजाबाट अझै सम्म उमेद्वार नपाएको  अबस्थामा समयको माग जनचाहना अनुसार मैले उमेद्वारे दिएको हुँ ” ।  उहाँले भन्नुभयो  ” मलाइ धेरै जनाको समर्थन छ,  मुख्य कुरा पर्वतबासी आमाबुवा दाजुभाई दिदीबहिनीहरुले मलाइ आशिर्बाद साथ्  र त्यो भन्दा पनि ठुलोकुरा भरोशा गर्नु भएको छ।”  साथै उहाँले भन्नुभयो यस पटक पर्वते जनताले घन्टी चिन्हमा मतदान गरेर युवालाई प्रतिनिधि बनाउने छन्  । राष्ट्रिय स्वतन्त्र पार्टीले  प्रदेशमा भने उम्मेदवारी दिएको छैन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ दिन अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

    ५ दिन अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

    ६ दिन अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • १ हफ्ता अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

  • २ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

  • ३ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • ३ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • समाचार
  • १

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ५ दिन अघि

  • २

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ५ दिन अघि

  • ३

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ हफ्ता अघि

  • ५

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    २ हफ्ता अघि

  • ६

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    २ हफ्ता अघि

  • ७

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    ३ हफ्ता अघि

  • ८

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    ३ हफ्ता अघि

  • ९

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    ३ हफ्ता अघि

  • १०

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution