• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ ९, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, नागरिक निगरानी विषयमा तालिम सम्पन्न

११ घण्टा अघि
२

म्याग्दीको रघुगंगा गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट

२ दिन अघि
३

मालिकामा जलवायु मैत्री कृषि व्यवसाय तालिम सम्पन्न

३ दिन अघि
४

शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत

१ हफ्ता अघि
५

कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म

१ हफ्ता अघि
६

म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

१ हफ्ता अघि
७

सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ

१ हफ्ता अघि
८

म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
९

बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

१ हफ्ता अघि
१०

ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा

१ हफ्ता अघि
११

मनसुन सक्रिय भएर कोशी प्रदेशबाट अघि बढ्याे: देशभर फैलिन एक हप्ता लाग्ने

१ हफ्ता अघि
१२

एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक ८, मंगलबार (२ साल अघि)

प्रतिनिधि सभामा गिरी र जोशी वीच प्रतिस्पर्धा, गिरी दोश्रो र जोशी पाचौं पटक

फाईल तस्विर

  • ५९० पटक पढिएको
  • पर्वत, कार्तिक-८,  आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा पर्वत जिल्लामा नेकपा एमालेका केन्द्रिय सदस्य पदम गिरी र नेपाली कांग्रेसका पूर्व केन्द्रिय सदस्य अर्जुन जोशी वीच प्रतिस्पर्धा हुँदैछ ।

    सत्ताधारी गठबन्धनको तर्फबाट जोशी एमालेका गिरीसंग चुनावी मैदानमा छन् । गिरी २०७४ सालको निर्वाचनमा सर्वाधिक मतान्तरले प्रतिनिधि सभामा विजयी युवा सांसद हुन् । उनले सांसदको भूमिकामा रहँदा पर्वत जिल्लाको विकास र सम्बृद्धिको आधार तय गरेका आफूले निर्वाचन जित्नेमा ढुक्क रहेको बताउँछन् । पृथ्वीनारायण क्याम्पस पोखराका पूर्व स्ववियू सभापति समेत रहेका गिरी जिल्लाका लोकप्रिय नेता हुन् ।

    जोशी यस अघिका ३ वटा निर्वाचनमा विजयी सांसद हुन् । उनी २०७४ सालमा चौथो पटकको निर्वाचनमा पराजय भोगका थिए । जोशी पाँचौ पटक चुनावी मैदानमा छन् । उनले गठबन्धनको भोटका कारण आफूले निर्वाचन जित्ने दावी गर्दै आएका छन् । जोशीले संविधानको रक्षाका लागि आफूलाई मत मागिरहेका छन् ।

    चुनावी मैदानमा रहेका २ ठूला दलका उमेदवारहरु अहिले घर दैलो र चुनावी अभियानमा छन् । गिरीले आफूले देखेको सम्बृद्ध पर्वतको सपना पुरा गर्नका लागि मत मागिरहेका छन् भने जोशीले संविधान जोगाउनका लागि भन्दै मत मागिरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    ११ घण्टा अघि

    बेनीमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, नागरिक निगरानी विषयमा तालिम सम्पन्न

    २ दिन अघि

    म्याग्दीको रघुगंगा गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट

    ३ दिन अघि

    मालिकामा जलवायु मैत्री कृषि व्यवसाय तालिम सम्पन्न


  • १ हफ्ता अघि

    शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत

  • १ हफ्ता अघि

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

  • १ हफ्ता अघि

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न

  • १ हफ्ता अघि

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो

  • समाचार
  • १

    बेनीमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, नागरिक निगरानी विषयमा तालिम सम्पन्न
    ११ घण्टा अघि

  • २

    म्याग्दीको रघुगंगा गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट
    २ दिन अघि

  • ३

    मालिकामा जलवायु मैत्री कृषि व्यवसाय तालिम सम्पन्न
    ३ दिन अघि

  • ४

    शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत
    १ हफ्ता अघि

  • ५

    कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म
    १ हफ्ता अघि

  • ६

    म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार
    १ हफ्ता अघि

  • ७

    सत्ता परिवर्तनले मात्र हुँदैन, सोचको परिवर्तन जरुरी छ
    १ हफ्ता अघि

  • ८

    म्याग्दीको पुलाचौरमा कुरीति र लैंगिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ९

    बाग्लुङको बुर्तिबाङमा जिप दुर्घटना २ जनाको ज्यान गयो
    १ हफ्ता अघि

  • १०

    ऐतिहासिक उपन्यास ‘तुलुराजा’ सार्वजनिक : गोर्खाली राज्यविरुद्धको मगर विद्रोहको कथा
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution