• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १६, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

१0 घण्टा अघि
२

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ दिन अघि
३

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

२ दिन अघि
४

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

३ दिन अघि
५

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

४ दिन अघि
६

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

५ दिन अघि
७

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

५ दिन अघि
८

उपल्लो मुस्ताङमा हिमपात

५ दिन अघि
९

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

५ दिन अघि
१०

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

६ दिन अघि
११

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

१ हफ्ता अघि
१२

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ आश्विन २०, बिहिबार (३ साल अघि)

शुक्रबारदेखि मौसममा सुधार आउने : मौसम विद

फाइल तस्विर

  • ११८१ पटक पढिएको
  • काठमाडौँ, असोज-२०, लगातार पानी पार्ने मौसमी गतिविधि सक्रिय रहेकाले मौसम सुधार हुन अझै केही दिन लाग्ने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्वी, मध्य, तराई र गण्डकी प्रदेशका क्षेत्रमा शुक्रबारदेखि मौसम केही सुधार हुन थाल्ने छ । तर कर्णाली तथा सुदूरपश्चिमसहितका क्षेत्रमा मौसम केही सुधार हुनका लागि आइतबारसम्म पर्खिनु पर्ने मौसमविद मञ्जु बासीले बताएकी छन् ।

    दक्षिण पश्चिम बंगालको खाडी र आन्द्र प्रदेश आसपासमा बसेको न्यून चापीय क्षेत्रको प्रभावका कारण पानी पार्ने बादल नेपाल प्रवेश गर्दा विगत दुई दिनदेखि झरी परिरहेको हो । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा शुक्रबारदेखि मौसम केही सुधार हुने तर पूर्ण रुपमा सुधार भएर वर्षा रोकिन केही दिन लाग्ने मौसमविदले बताएका हुन् ।

    यस्तै कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा भने शनिबारसम्म नै बदली तथा वर्षा र केही स्थानमा भारी वर्षाको सम्भावना छ । ती क्षेत्रमा मौसम सुधार हुनका लागि आइतबारसम्म नै पर्खिनु पर्ने मौसमविद बासीले बताइन् । आइतबारदेखि ती क्षेत्रमा मौसम केही सुधार हुन सक्ने छ ।

    हालको मौसमी प्रणाली बाहिरिएपछि मात्रै मनसुन कति समय रहन्छ वा कहिले बाहिरिन्छ भन्नेबारे बताउन सकिने महाशाखाले जनाएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो । तर बाहिरिनु पर्ने बेलामा मनसुन सक्रिय हुँदा भित्र्याउने बेला भएको तथा बाल लाग्दै गरेको धान बालीमा क्षति पुग्ने भएको छ ।

    पानी लगातार परिरहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    राष्ट्रिय सम्बन्धि थप
    १0 घण्टा अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

    २ दिन अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

    ३ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार


  • ५ दिन अघि

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

  • २ हफ्ता अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

  • २ हफ्ता अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

  • ३ हफ्ता अघि

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

  • समाचार
  • १

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    १0 घण्टा अघि

  • २

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ दिन अघि

  • ३

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    २ दिन अघि

  • ४

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    ३ दिन अघि

  • ५

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    ४ दिन अघि

  • ६

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    ५ दिन अघि

  • ७

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    ५ दिन अघि

  • ८

    उपल्लो मुस्ताङमा हिमपात
    ५ दिन अघि

  • ९

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज
    ५ दिन अघि

  • १०

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution