• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ चैत्र २७, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

६ घण्टा अघि
२

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

२ दिन अघि
३

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

३ दिन अघि
४

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ हफ्ता अघि
५

चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

१ हफ्ता अघि
६

बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

२ हफ्ता अघि
७

विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

२ हफ्ता अघि
८

बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी

२ हफ्ता अघि
९

भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

२ हफ्ता अघि
१०

बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित

३ हफ्ता अघि
११

म्याग्दीमा डढेलो नियन्त्रणमा जनचेतना बढाउन अन्तरक्रिया

३ हफ्ता अघि
१२

म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ जेष्ठ २८, शनिबार (३ साल अघि)

म्याग्दीमा प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलन तथा सामाजिक परीक्षण, सम्मेलनबाट ११ बुँदे बेनी घोषणापत्र जारी

तस्विर : देवी जिसी

  • ५९३ पटक पढिएको
  • २८ जेठ २०७९, शनिवार
    देवी जिसी , म्याग्दी ।
    ‘उद्यम गरौं, उद्यमशील संस्कारको विकास गरौं’ भन्ने मूल नारासहित संगम म्याग्दीको आयोजनामा आज (शनिवार) सदरमुकाम बेनीमा किशोरी सम्मेलन सम्पन्न भएको छ । उमेर सान्दर्भिक विवाहसँग उपाध्यक्ष कार्यक्रम धवलागिरि गाउँपालिकाको समन्वय र गल्र्स फस्ट फण्डको आर्थिक सहयोगमा प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलन तथा सामाजिक परीक्षण गरिएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशको बाल परिषदका पूर्व अध्यक्ष दिपा आचार्यले बालविवाह न्युनीकरण गर्नका लागि किशोरीहरुको विशेष भूमिका रहनेमा जोड दिनुभयो । उहाँले म्याग्दी जिल्लाको किशोरी सञ्जाललाई केन्द्रीय किशोरी सञ्जालमा आबद्ध हुनका लागि आग्रह गर्दै जिल्लाको दुर्गम तथा विकट क्षेत्रमा पुगेर बालविवाह विरुद्धको सचेतनामूलक अभियानलाई तीव्र रुपमा सञ्चालन गरी बालविवाहको अन्त्य गर्नुपर्ने सुझाव दिनुभयो । बालविवाह न्युनीकरण गर्न सरोकारवाला निकायले पनि सहयोग गर्नुपर्ने उहाँको भनाइ छ ।

    किशोरी सम्मेलनको अवसरमा सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापाले बालमैत्री स्थानीय शासन तथा सामाजिक कुरिती न्युनीकरणमा सामाजिक विकास कार्यालयले खेलेको भूमिकालगायत विषयहरुमा सहजीकरण गर्नुभएको थियो । यसैगरी संगम म्याग्दीका स्रोतव्यक्ति भरतप्रसाद केसीले सानै उमेरमा हुने बालविवाहले पार्ने असर तथा न्युनीकरणका उपायलगायत र सहजकर्ता मुक्तिप्रसाद ढुङ्गानाले सामाजिक परीक्षणको विषयमा आधारित रहेर सहजीकरण गर्नुभएको थियो ।

    सोही अवसरमा ज्योती विकास बैंक म्याग्दी शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरिएको थियो । म्याग्दीको बेनीमा सम्पन्न प्रथम प्रदेशस्तरीय किशोरी सम्मेलनले बालविवाह न्युनीकरण तथा किशोरीहरुको हकहित र अधिकारसँग सम्बन्धित रहेर विभिन्न बुँदाहरु समेटेर बनाइएको ११ बुँदे बेनी घोषणापत्र पनि जारी गरिएको आयोजक संस्था संगम म्याग्दीले जनाएको छ ।

    बालविवाह न्युनीकरण गर्नका लागि संगम म्याग्दीले पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकाको चारवटा वडाहरु लुलाङ, मुदी, मुना र ताकममा बालविवाह विरुद्धको अभियान सञ्चालन गरिरहेको छ । सोही अभियानलाई वडा, पालिका र जिल्ला हुँदै प्रदेशस्तरमा पनि यसको प्रभाव पुर्‍याउनका लागि सहकार्य र समन्वय होस् तथा साझेदार निकायसँग बालविवाह न्युनीकरण गर्नका लागि हातेमालो र सहकार्य होस् भन्ने उद्देश्यका साथ प्रदेशस्तरीय किशोरी सम्मेलनको आयोजना गरिएको संगम म्याग्दीका कार्यकारी निर्देशक दिपक पौडेलले जानकारी दिनुभयो ।

    किशोरी सञ्जालका केन्द्रीय सदस्यद्वय अलिसा ठकुरी र सवनम मल्लले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम जिल्लास्तरीय किशारी सञ्जाल म्याग्दीका अध्यक्ष नरदेवी विकको अध्यक्षता, संगम म्याग्दीका सहसचिव सुनिता बेलबासेको सञ्चालन र सदस्य धनमाया श्रेष्ठको स्वागतमा सम्पन्न भएको थियो । सम्मेलनमा म्याग्दीसहित पर्वत, कास्की, स्याङ्जा, तनहुँ र लमजुङ जिल्लाको बाल सञ्जालबाट किशोरीहरुले सहभागिता जनाएका थिए ।
    अशिक्षा, गरिबी र चेतनाको अभावमा हुने बालविवाहलाई रोक्न पश्चिम म्याग्दीको खासगरी दुर्गम तथा विकट क्षेत्रमा अभियान सञ्चालन गरिएको सङ्गम म्याग्दीले जानकारी दिएको छ । धवलागिरि गाउँपालिकाको समन्वय, गल्र्स फस्ट फन्डको आर्थिक सहयोग र सङ्गम म्याग्दीको आयोजनामा बालविवाह रोक्न समुदायस्तरमा सचेतनामूलक अभियान सञ्चालन भैरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ हफ्ता अघि

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया

    १ महिना अघि

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

    १ महिना अघि

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे


  • १ महिना अघि

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

  • १ महिना अघि

    भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित

  • १ महिना अघि

    नेपाली कांग्रेस उम्मेदवार कर्णबहादुर (केवि) भण्डारी को अन्नपूर्णमा तीव्र प्रचार अभियान

  • १ महिना अघि

    स्मार्ट म्याग्दीको सपना : उम्मेदवार श्रेष्ठका विकास प्रतिबद्धताको मार्गचित्र

  • समाचार
  • १

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    ६ घण्टा अघि

  • २

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    २ दिन अघि

  • ३

    पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु
    ३ दिन अघि

  • ४

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित
    १ हफ्ता अघि

  • ५

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन
    १ हफ्ता अघि

  • ६

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
    २ हफ्ता अघि

  • ७

    विश्व क्षयरोग दिवसमा पत्रकारसँग अन्तर्क्रिया
    २ हफ्ता अघि

  • ८

    बेनीको हाडेभिरमा एक बोलेरो जिपमा आगजनी
    २ हफ्ता अघि

  • ९

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा
    २ हफ्ता अघि

  • १०

    बेनी नगरपालिकाको नसर्ने रोग शिविरबाट ४ हजारभन्दा बढी लाभान्वित
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution