• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन ३०, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

४ दिन अघि
२

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

६ दिन अघि
३

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

६ दिन अघि
४

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

१ हफ्ता अघि
५

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

१ हफ्ता अघि
६

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

१ हफ्ता अघि
७

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

१ हफ्ता अघि
८

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

२ हफ्ता अघि
९

मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो

३ हफ्ता अघि
१०

बेनीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

३ हफ्ता अघि
११

मन्त्रिमण्डल विस्तार हुँदै : सम्भावित मन्त्रीहरु

३ हफ्ता अघि
१२

म्याग्दीमा सार्वजनिक यातायातको नयाँ भाडा दर निर्धारण

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ पौष ४, आईतबार (३ साल अघि)

मिलन म्याग्दीको १७औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशन, कमला थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन

तस्विर : प्रताप बानिया

  • ५२१ पटक पढिएको
  • बेनी, पुष-४, मिलन म्याग्दीको १७औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशन शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका सचिव दिलमाया बिटालुले प्रगति र कोषाध्यक्ष तिलकुमारी रानाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
    साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले सामाजिक रुपान्तरण तथा जागरणमा सामाजिक संघसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले मिलन म्याग्दीले विगतदेखि जिल्लाको विभिन्न समुदायमा पुगेर सचेतनामूलक कार्यक्रम गर्दै आइरहेको बताउँदै आगामी दिनमा पनि सबै वडामा पुगेर रचनात्मक कार्यक्रम गर्न सुझाव दिनुभयो ।

    सोही कार्यक्रममा बोल्दै मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले सङ्घीयताको कार्यान्वयनसँगै सामाजिक संघसंस्थाहरु पनि सोहीअनुसार परिचालन हुनुपर्ने बताउनुभयो । उहाँले समाज रुपान्तरणमा सामाजिक संघसंस्थाको भूमिका उल्लेखनीय रहेको भन्दै सामाजिक संघसंस्था सरकारको सहयोगी संस्था भएकोले समुदायस्तरमा पुगेर रचनात्मक क्रियाकलापसँगै खबरदारी आवश्यक रहेकोमा जोड दिनुभयो ।
    कार्यक्रमको अवसरमा संस्थामा रहेर उत्कृष्ट काम गर्ने कर्मचारी, संयोजकहरु र पूर्व कर्मचारीलाई सम्मान गरिएको मिलन म्याग्दीले जनाएको छ । सम्मानित हुनेहरुमा मिलन म्याग्दीका निवर्तमान अध्यक्ष विनय श्रेष्ठ, कार्यकारी निर्देशक दिवाकुमारी पुन, निवर्तमान सचिव दिलमाया बिटालु, कोषाध्यक्ष तिलकुमारी राना र सदस्य प्रताप बानियाँ रहुनभएको छ ।

    यसैगरी संस्थामार्फत सञ्चालित सुआहारा कार्यक्रमको फिल्ड संयोजक बालकुमारी पुन, लेखा तथा प्रशासन अधिकृत हिरा बरुवाल, जिन्सी सहायक चन्द्रावती खत्री, सुआहाराको मालिका गाउँपालिकास्तरीय पोषण सहजकर्ता सुमित्रा गैरे पौडेल, झोलुङ्गे पुल कार्यक्रमका सामाजिक सुपरिवेक्षक छवि पूर्जा, पूर्व कर्मचारीहरु यशोदा सुवेदी, नवराज ढुङ्गाना र तेजकुमारी थापालाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो ।
    कार्यक्रममा मिलन म्याग्दीका निवर्तमान अध्यक्ष विनय श्रेष्ठ, सल्लाहकार ठहरबहादुर भण्डारी, सामाजिक विकास कार्यालय प्रमुख रमेश थापा, स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर गणेश सुवेदी, सम्मानित व्यक्तित्व यशोदा सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका उपाध्यक्ष लिलाराम गौतम, पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रकाश पौडेल, आजीवन सदस्य बलराम गौतम र पूर्व कर्मचारी नवराज ढुङ्गानाले मन्तव्य राख्नुभएको थियो ।

    कार्यक्रम मिलन म्याग्दीका निवर्तमान अध्यक्ष शिव बानियाँको अध्यक्षता, उपाध्यक्ष कमला थापाको स्वागत र सचिव दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो । यसैबीच मिलन म्याग्दीको १७औं साधारणसभा तथा १०औं अधिवेशनले कमला बानियाँ थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गर्नुका साथै यसअघि सचिव बिटालु र कोषाध्यक्ष रानाले पेश गरेको प्रतिवेदन समेत पारित गरेको छ ।
    संस्थाको उपाध्यक्षमा दिलमाया बिटालु, सचिवमा तिलकुमारी राना, कोषाध्यक्षमा ज्ञानुकुमारी बानियाँ केसी र सहसचिवमा प्रताप बानियाँ चयन हुनुभएको छ । यसैगरी कार्यसमिति सदस्यहरुमा विष्णु रोकामगर, मिना राम्जाली, बलबहादुर विश्वकर्मा र अच्युत पौडेल चयन हुनुभएको निर्वाचन समिति संयोजक ठहरबहादुर भण्डारीले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ दिन अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

    ६ दिन अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

    ६ दिन अघि

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार


  • १ हफ्ता अघि

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

  • १ हफ्ता अघि

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

  • १ हफ्ता अघि

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

  • १ हफ्ता अघि

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

  • समाचार
  • १

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • २

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    ६ दिन अघि

  • ३

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    ६ दिन अघि

  • ४

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    १ हफ्ता अघि

  • ५

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    १ हफ्ता अघि

  • ६

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो
    १ हफ्ता अघि

  • ७

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने
    १ हफ्ता अघि

  • ८

    धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार
    २ हफ्ता अघि

  • ९

    मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो
    ३ हफ्ता अघि

  • १०

    बेनीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution