• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०८० आश्विन ८, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण

२ दिन अघि
२

सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

२ दिन अघि
३

म्याग्दीको बेनीमा नेपाल जेसिजको क्षेत्र “ख” सम्मेलन शुरु (तस्विर सहित )

३ दिन अघि
४

असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौं : मुख्य मंत्री पाण्डे

३ दिन अघि
५

पठन संस्कृतिको बिकास गरौँ

५ दिन अघि
६

संचारिका समूह म्याग्दीको प्रथम अधिबेशन : अध्यक्षमा देवी जि.सी.

१ हफ्ता अघि
७

म्याग्दीका महिलाहरुद्वारा, ‘अंश र वंशको अधिकार” विषयमा अन्तरक्रिया

१ हफ्ता अघि
८

एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन, पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने

१ हफ्ता अघि
९

म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा अम्बिक श्रेष्ठ

२ हफ्ता अघि
१०

प्रतिष्ठान म्याग्दीको १९ औँ साधारणसभा सम्पन्नः तीन स्रष्टा सम्मानित

२ हफ्ता अघि
११

म्याग्दी जेसिजको आतिथ्यतामा हुने नेपाल जेसिज क्षेत्र “ख” सम्मेलनको तयारी अन्तिम चरणमा

२ हफ्ता अघि
१२

बेनीको वेष्ट पोइन्टमा गणित शिक्षकहरुका लागी एक दिने तालिम

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

२ साल अघि
२

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

१0 महिना अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

२ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

२ साल अघि
५

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

२ साल अघि
६

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

२ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

२ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

९ महिना अघि
९

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

२ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

२ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ महिना अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

२ साल अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०७८ आश्विन २४, आईतबार (१ साल अघि)

रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा भएको झडपमा ४ को मृत्यु, ३० घाइते

तस्विर : सामाजिक संजाल

  • ४७३ पटक पढिएको
  • भैरहवा, असोज-२४, रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा अधिग्रहण गरी बस्नेहरू र सुरक्षाकर्मीबीच भएको झडपमा परि चारजनाको मृत्यु भएको छ । घटनामा ३० बढी घाइते भएका छन् । स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मोतिपुर क्षेत्रमा कर्फ्यु लगाएको छ । झडपमा परी मृत्यु भएका कपिलवस्तु जिल्ला बाणगंगा १० निवासी ४८ वर्षीय रमेश परियारको मात्र सनाखत भएको छ । उनको उपचारका क्रममा मृत्यु भएको थियो । मृतकको साथमा श्रीमती रहेकाले उनको परिचय खुलेको अस्पतालले जनाएको छ ।

    अन्य तीनजनाको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएकाले शवगृहमा राखिएको मेडिकल कलेज रानी गाउँ भैरहवाका जनसम्पर्क अधिकृत सुशील गुरुङले बताए । अस्पतालमा घाइते गुल्मी ४ रैतौलीका वर्ष ३३ का जंगबहादुर परियार, हुमिन ४ पाल्पाका वर्ष ३५ का गम्भीरसिंह डिसा, तानसेन १० पाल्पाका वर्ष ३८ का प्रेम बिक, नवलपरासी प्रतापपुर ठूलो खरेताका वर्ष २२ का सरबेश केवटको उपचार भैरहेको छ ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले साँझसम्म पनि समूहमा आउने र पछि तितरबितर हुने अवस्था रहेको बताए। झडपमा परी घाइते हुनेहरूको बुटवलको प्रादेशिक अस्पताल, भैरहवाको मेडिकल कलेजलगायतका अस्पतालहरूमा उपचार जारी रहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक नवीन पौडेलले बताए ।

    मेडिकल कलेजमा प्रहरीहरू वर्ष २१ का महेन्द्र वली, वर्ष २२ का निर शंकर केसी, वर्ष २६ का सुरेन्द्र रोकाया र वर्ष ३० का खगेन्द्रप्रसाद यादवको उपचार भैरहेको छ । मोतिपुर औद्याेगिक क्षेत्रमा अस्थायी टहरा बनाएर बसेकालाई प्रहरीले हटाउन खोज्दा स्थानीय र प्रहरीबीच झडप भएको थियो । नयाँपत्रिकाबाट

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण

    २ दिन अघि

    सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता

    ३ दिन अघि

    असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौं : मुख्य मंत्री पाण्डे


  • ५ दिन अघि

    पठन संस्कृतिको बिकास गरौँ

  • १ हफ्ता अघि

    संचारिका समूह म्याग्दीको प्रथम अधिबेशन : अध्यक्षमा देवी जि.सी.

  • १ हफ्ता अघि

    म्याग्दीका महिलाहरुद्वारा, ‘अंश र वंशको अधिकार” विषयमा अन्तरक्रिया

  • १ हफ्ता अघि

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन, पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने

  • समाचार
  • १

    मोना अष्ट्रेलियाद्वारा “नदेखिएको म्याग्दी” फोटो प्रदर्शनी र प्रतियोगिताका बिजेतालाई पुरस्कार वितरण
    २ दिन अघि

  • २

    सरकार र शिक्षकबीच सहमति, आन्दोलन फिर्ता
    २ दिन अघि

  • ३

    म्याग्दीको बेनीमा नेपाल जेसिजको क्षेत्र “ख” सम्मेलन शुरु (तस्विर सहित )
    ३ दिन अघि

  • ४

    असफल योजनाको पहिचान गरी पूर्णता दिन्छौं : मुख्य मंत्री पाण्डे
    ३ दिन अघि

  • ५

    पठन संस्कृतिको बिकास गरौँ
    ५ दिन अघि

  • ६

    संचारिका समूह म्याग्दीको प्रथम अधिबेशन : अध्यक्षमा देवी जि.सी.
    १ हफ्ता अघि

  • ७

    म्याग्दीका महिलाहरुद्वारा, ‘अंश र वंशको अधिकार” विषयमा अन्तरक्रिया
    १ हफ्ता अघि

  • ८

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधन, पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि भोलिसम्म पार्टी कार्यालयमा राखिने
    १ हफ्ता अघि

  • ९

    म्याग्दी सामुदायिक पुस्तकालयको अध्यक्षमा अम्बिक श्रेष्ठ
    २ हफ्ता अघि

  • १०

    प्रतिष्ठान म्याग्दीको १९ औँ साधारणसभा सम्पन्नः तीन स्रष्टा सम्मानित
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution