• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक ७, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

२ दिन अघि
२

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

६ दिन अघि
३

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

६ दिन अघि
४

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

१ हफ्ता अघि
६

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

१ हफ्ता अघि
७

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

२ हफ्ता अघि
८

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

२ हफ्ता अघि
९

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

२ हफ्ता अघि
१०

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

२ हफ्ता अघि
११

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

३ हफ्ता अघि
१२

मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो

४ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ भाद्र २६, शनिबार (४ साल अघि)

प्रयोग भएका मास्क डिस्पोज गर्न नजाने कोरोना संगै अन्य रोगको समेत संक्रमण बढ्ने

फाइल तस्विर

  • ७७० पटक पढिएको
  • पर्वत, भदौ-२६,  निषेधाज्ञा खुकुलो भएसँगै बढ्दो भिडभाडबाट संक्रमण नफैलियोस् भनेर मास्क अभियानलाई सरकारले जोड दिएको छ । मास्क प्रयोगलाई अनिवार्य गरेको हो ।  अझै पनि नेपालमा कोरोना संक्रमणदर २० प्रतिशतभन्दा माथि रहेको स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकहरूले पुष्टि गर्छ । यस्तो अवस्थामा कोभिड संक्रमण रोक्ने एक प्रमुख विकल्प मास्क पनि हो ।

    मास्कको प्रयोगबारे अभियान चले पनि प्रयोगपछि मास्क डिस्पोजलबारे ध्यान नदिँदा गम्भीर समस्या आउने जोखिम बढ्दो छ । सामान्यतया भाइरल संक्रमणको प्रकृति मास्कको प्रयोगभन्दा बिर्सजन गर्ने तरिकामा बढी निर्भर रहेको अध्ययनहरूले देखाएका छन् । अर्थात् मास्क प्रयोग गरिसकेपछि सही तरिकाले बिर्सजन नगर्दा संक्रमणको जोखिम उत्तिकै रहन्छ ।

    एकपटक प्रयोग गरिसकेपछि धोएर वा डिसइन्फेक्ट गरेर पुनः प्रयोगमा ल्याउन नमिल्ने भएकाले सर्जिकल मास्कको प्रयोग अत्यधिक भइरहेको छ । जसका कारण सडकपेटी, बाटो, गल्ली, फोहोरको थुप्रो आदिमा सर्जिकल मास्क यत्रतत्र असरल्ल देखिन्छन् । विश्वभरि नै सर्जिकल मास्क प्रदूषणको मुख्य कारण बन्न थालेको छ । यसले मानिससँगै अन्य जनावरमा पनि असर पुर्‍याइरहेकोमा बहस सुरु भएको छ ।

    कोभिड संक्रमितले प्रयोग गरेको मास्क जथाभावी फाल्दा कोभिडसँगै अन्य संक्रामक रोगको समेत हुने चिकित्सकहरू बताउँछन् । सामान्यतया फेस मास्कको गुणस्तर लेभल ३ एम हुन आवश्यक छ । तर, मास्क उत्पादनमा नियमन अभावका कारण बजारमा बिक्री भइरहेका मास्कको गुणस्तरमा समेत अन्योल छ ।

    संक्रमितले प्रयोग गरेको मास्क बिर्सजन गर्दा ७० प्रतिशत अल्कोहलयुक्त सेनिटाइजरले सफा गरेर मात्रै फोहोरमा मिसाउनुपर्छ । यस्तै मास्कलाई ०.४ सोडियम हाइड्रो क्लोराइड भएको डस्टबिनमा डिस्पोज गर्ने सकिन्छ । सजिलै खोल्न नमिल्ने प्लास्टिकको झोलामा राखेर पनि डिस्पोज गर्न सकिन्छ । अस्पतालबाट निस्कने फोहोरलाई अटोक्लिप गरेर मात्र डिस्पोज गर्नुपर्छ । नया पत्रिकाको सहयोगमा 

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

    ६ दिन अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

    ६ दिन अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम


  • १ हफ्ता अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

  • १ हफ्ता अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

  • १ हफ्ता अघि

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

  • २ हफ्ता अघि

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

  • समाचार
  • १

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    २ दिन अघि

  • २

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट
    ६ दिन अघि

  • ३

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम
    ६ दिन अघि

  • ४

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    १ हफ्ता अघि

  • ६

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    १ हफ्ता अघि

  • ७

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    २ हफ्ता अघि

  • ८

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    २ हफ्ता अघि

  • ९

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो
    २ हफ्ता अघि

  • १०

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution