• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

२ दिन अघि
२

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
३

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
४

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
५

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
६

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
७

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

४ हफ्ता अघि
८

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ हफ्ता अघि
९

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

४ हफ्ता अघि
१०

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
११

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
१२

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ श्रावण ११, सोमबार (४ साल अघि)

कोभिड भ्याक्सिनलाई ‘पाउडर’का रुपमा ल्याउने तयारी

तस्विर: बिबिसी

  • ७८३ पटक पढिएको
  • बीबीसी,  हाल कोभिड–१९ विरुद्ध सुरक्षा प्राप्त गर्न सबै मानिसलाई यसको खोप  लगाइराखिएको छ । तर, भविष्यमा तिनै भ्याक्सिनलाई औषधिको पिल चक्की, ‘पाउडर’ अथवा सासले निल्ने ‘इन्हेलर’का रुपमा पनि निर्माण गर्न सकिने देखिएको छ ।

    दक्षिण स्वीडेनको मेडिकोन भिलेजस्थित देशकै सबैभन्दा ठूलो साइन्स पार्ककी केमिकल विद् इन्जेमो एन्डरसनले सलाईको बट्टाभन्दा आधा सानो आकारको पातलो प्लास्टिकको इन्लेहर देखाउँछिन् । त्यो सानो उत्पादनले कोरोनाविरुद्धको विश्वव्यापी लडाईँमा ठूलो भूमिका खेल्न सक्नेमा उनको टोलीले विश्वास जनाइरहेको छ । मान्छेहरुले भविष्यमा सुई लगाउनुको सट्टा कोरोनाविरुद्धको ‘पाउडर’ औषधि घरैमा विभिन्न तरिकाले सेवन गर्न सक्ने उनी बताउँछिन् ।

    फर्मका प्रमुख जोहन वाबर्ग भन्छन्, “यो एकदम सहज हुनेछ र उत्पादन गर्न पनि धेरै सस्तो छ ।” सो फर्मले अरुबेलामा दमका बिरामीहरुका लागि इन्हेलर बनाउँदै आएको थियो ।

    यसमा माथिपट्टीको सानो प्लास्टिक स्लिप निकाल्नासाथै ‘भ्याक्सिन इन्हेलर’ सक्रिय हुन्छ जसपछि त्यसलाई मुखमा राखेर गहिरो सासले तानेर ‘इन्हेल’ अर्थात निल्न सकिनेछ ।

    कम्पनी आइकोनोभोले स्टकहोमस्थित इम्युनोलोजी रिसर्च स्र्टाट–अपसँग सहकार्य गरि कोभिड–१९ खोपको सुख्खा पाउडर निर्माण गरेको हो । यसले फाइजर मोडेर्ना, एस्ट्राजेनेका लगायत खोप जसरी आरएनए या डिएनए कोडबाट प्रोटिन निस्कासन नगरेर फरक तरिकाले कोभिड–१९ भाइरस प्रोटिन उत्पादन गरि प्रयोगमा ल्याउँछ जसले ४० डिग्रीसम्मको तापमान थेग्न सक्छ ।

    अहिलेका प्रमुख कोभिड खोपहरुहरुलाई स्टोर गर्ने तरिका जटिल मानिँदै आएको छ । विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेका सबै खोपहरु तरल पदार्थको रुपमा छन् जसलाई बलियो सिसामा माइनस ७० डिग्रीको तापमानमा राखेपछि मात्र सामान्य फ्रिजमा स्टोर गर्न सकिन्छ । यसलाई ‘कोल्ड चेन’ भनिन्छ । त्यसो नगरेमा खोपले सबै प्रभावकारिता गुमाउँछ ।

    आईएसआरकी संस्थापक एवम् स्वीडेनको शिर्ष मेडिकल युनिभर्सिटीकी इम्युनोलोजी प्रोफेसर ओला विनकिस्ट भन्छिन्, “यसमा सबैभन्दा ठूलो लाभ भनेकै खोपलाई पाउडरका रुपमा वितरण गर्न कोल्ड चेन चाहिँदैन र स्वास्थ्यकर्मीको मद्दत बिना आफैँ सेवन गर्न सकिनेछ । यो वास्तवमै सहज तरिका हुनेछ ।”

    कम्पनीले हाल आफ्नो औषधिलाई दक्षिण अफ्रिकाको बेटा भेरियेन्ट र बेलायतको अल्फा भेरियेन्टविरुद्ध परीक्षण गरिरहेको छ । यो उत्पादन विशेषगरी खोप अभियानलाई गति दिनमा उपयोगी हुने उनीहरुको विश्वास छ । किनकी गर्मी मौसमयुक्त क्षेत्र, विजुलीको राम्रो सेवा नभएका जस्ता खोप वितरण र स्टोर गर्न चुनौतिमय मानिएका ठाउँहरुमा धेरै मद्दत पुग्नेछ ।

    हाल यो जनावरमा मात्र परीक्षण गरिएको छ तर आईएसआर र आइकोनोभोले आगामी दुई महिनाभित्रै मानव ट्रायल सुरु गर्न पर्याप्त कोष संकलन गरिसकेको बताएका छन् । मेडिकल समुदायले भने यस सम्बन्धी अहिले नै सकारात्मक धारणा व्यक्त गरिरहेको छ र पाउडरका रुपमा कोभिड खोप ल्याउन सफल भए यसले विश्वव्यापी कोरोना महामारी प्रतिक्रियामा पनि ठूलो क्रान्ति ल्याउने बताइरहेका छन् ।

    त्यस्तै अर्को कम्पनी जिकमले अहिलेको खोपको तरल पदार्थको प्रभावकारिता कम नगराइ त्यसलाई ‘एयर–ड्राइ’ अर्थात सुख्खा पार्ने प्रविधिमा काम गरिरहेको छ । यसको क्षमतालाई सिंगो डोज खोप उत्पादन गर्दै आएको जोन्सन एण्ड जोन्सन कम्पनीले परीक्षण एवम् अध्ययन गरिरहेको छ । भविष्यका कोभिड खोपको वितरण र प्रयोग सहज गराउने सम्भावना बोकेका प्रविधिबारे खोज गर्ने परियोजना अन्र्तगत यो रिसर्च गरिएको कम्पनीका प्रवक्ताले बताएका हुन् ।

    त्यस्तै खोपलाई पाउडरको रुप दिनुले सुईसँग डराउनेहरुलाई पनि फाइदा पुग्नेछ भने अर्कोतर्फ वातावरण अनुकूल पनि हुनेछ किनकी यसलाई स्टोर गर्न अत्याधिक ऊर्जा खपत् गर्ने फ्रिजरको आवश्यकता पर्नेछैन ।

    विश्वभरका सबै मानिस सुरक्षित नभएसम्म कोही पनि व्यक्तिगत रुपमा सुरक्षित नहुने विज्ञ गोरान कोन्डरसन बताउँछन् । त्यसैले पनि महामारीलाई दुनियाँबाट पूर्ण रुपमा हटाउन यसविरुद्धको खोप कुनाकुनासम्म पुर्याउनुपर्ने हुन्छ ।

    अहिलेका लागि पाउडरमा आधारित कोभिडविरुद्धको खोप, विकासको सुरुवाती चरणमा छ र अझै विभिन्न परीक्षण र ठूलो स्तरमा उत्पादनको आवश्यकता पर्नेछ । तर, वैज्ञानिकहरु यसमा सफल हुने हो भने खोपको पहुँचमा ठूलो सुधार आउनेछ, कम फोहोर उत्पन्न हुनेछ अनि खोप कार्यक्रम सञ्चालनमा पनि धेरै कम खर्च लाग्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
    ४ महिना अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    ४ महिना अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

    ५ महिना अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न


  • ५ महिना अघि

    म्याग्दीको मुनामा बाल कचहरी, १० बुँदे प्रतिबद्धता

  • ६ महिना अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • ७ महिना अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

  • ७ महिना अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

  • समाचार
  • १

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    २ दिन अघि

  • २

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ३

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ४

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ५

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ६

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ७

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ४ हफ्ता अघि

  • ८

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ हफ्ता अघि

  • ९

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ४ हफ्ता अघि

  • १०

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution