काठमाडौं, साउन-३, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका १५ जना सांसद तटस्थ बस्ने भएका छन् ।
नेता सुरेन्द्र पाण्डेका अनुसार उनीहरुले पक्ष र विपक्षमा कतै मत नदिने भएका हुन् ।“हामी अहिले तटस्थ बस्ने निर्णयमा पुग्यौँ,” पाण्डेले भने, “मत कतै नदिने निर्णय गरेका छौँ । “१०–१५ जना तटस्थ बस्ने छौ ।” उनले भने
आजै माधव समुहका नेता भिम रावलले सांसद पदबाट राजिनामा दिईसकेका छन् भने प्रधानमन्त्री देउवालाइ एमालेको माधव समूह बिना नै बहुमत पुग्ने बताइएको छ ।
जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
जलजला अनलाइन डट कमका लागि
जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत
ईमेल: [email protected]
सम्पर्क फोन- ०६९-५२१२९७
सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९
प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६०
संचालक /सम्पादक :
कृष्ण बहादुर जि.सि.
सह-सम्पादक : देवी सुबेदी जि.सी .
संवाददाता: दीक्षा जिसी (काठमाडौँ )