• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ फागुन २६, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

१ हफ्ता अघि
२

शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

१ हफ्ता अघि
३

म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

१ हफ्ता अघि
४

बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

१ हफ्ता अघि
५

म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

१ हफ्ता अघि
६

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

२ हफ्ता अघि
७

म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

२ हफ्ता अघि
८

संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

२ हफ्ता अघि
९

मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

३ हफ्ता अघि
१०

भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित

३ हफ्ता अघि
११

नेपाली कांग्रेस उम्मेदवार कर्णबहादुर (केवि) भण्डारी को अन्नपूर्णमा तीव्र प्रचार अभियान

३ हफ्ता अघि
१२

बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ बैशाख ९, बिहिबार (४ साल अघि)

जर्मनीमा देशैभरी आपतकालिन कडा लकडाउन

फाईल तस्विर

  • ७८४ पटक पढिएको
  • जर्मन- अप्रिल -२२,  जर्मनीमा कोरोना भाइरस संक्रमणले डरलाग्दो रुप लिएपछि बुधबार संसदले कोरोना सम्बन्धी नयाँ स्वास्थ्य नियम पारित गरेको छ। करिब दुइ हप्ता पहिले मन्त्रिपरिषदबाट पारित नियमअनुसार  आपतकालिन कडा लकडाउन देशैभर लागु हुने भएको हो।

    जर्मनीमा १६ वटा राज्य छन्, यहाँ प्रान्तलाई आफ्नो राज्य चलाउन छुट्टै नियम लागु गर्न पाइने नियम छ। तर कोरोनाको मामिलामा फरक फरक नियम र केन्द्रको आदेशलाई अवज्ञा गर्न थालेपछि कोरोना संक्रमणमा न्यूनीकरण हुन नसकेकाले देशैभर एकै नियम लागु गर्न चान्सलर एंगेला मर्केलले यो प्रस्ताव मन्त्रिपरिषदबाट पारित गराउँदै सदनमा पेश गरेकी हुन्।

    यो नयाँ नियमसँगै प्रतिलाख सय जना संक्रमित भएको जिल्ला र सहरमा अब राति दश बजेबाट बिहान पाँच बजेसम्म कर्फ्यु लागु हुनेछ। स्वास्थ्य समस्या, जागिर र कार्यालयको विशेष काम, घरपालुवा जनावरको घुमाइफिराई, अन्य विशेष र आपतकालीन अवस्था बाहेक घरबाहिर निस्कन प्रतिवन्ध लगाइएको छ।

    यद्यपी मध्यरात १२ बजेसम्म केवल एकजना व्यक्तिगत व्यायामको लागि दौडन निस्कन पाउनेछ, जहाँ कुनै साथी सँगै हुन पाउने छैन। राति दश बजेपछि कार समेत नचलाउन भनिएको छ भने अन्य सबैखाले व्यक्तिगत सवारी साधन चालकलाई दश बजे अगावै घरभित्र पस्न आह्वान गरिएको छ। एक व्यक्तिले अब अर्को घरको एक व्यक्तिसँग मात्र भेटघाट गर्न पाउनेछ तर १४ बर्ष मुनिका बालबालिका गनिने छैन।

    मृत्यू कार्यमा ३० जनासम्म भेला हुन पाइने छ। बजार पसलहरुमा अपोइन्टमेन्ट लिएर र तत्कालै नतिजा आउने कोरोनाको एन्टीजेन रिपोर्ट नेगेटिभ भएमा मात्र किनमेलको लागि अनुमति पाइनेछ। तर प्रतिलाख १ सय ५० संक्रमित नाघेमा केवल अर्डर गरेको सामान लिन जान मात्र पाइनेछ, त्यहाँ गएर किनमेल गर्न पाइने छैन। अत्यावश्यक औषधि पसल, खाद्यान्न पसल, किताव पसल आदि भने खुल्ला रहनेछन्। कपाल काट्ने शैलुनमा समय लिएर कोरोनाको नेगेटिभ रिपोर्ट देखाएपछि मात्रै प्रवेश पाइनेछ।

    प्रतिलाख सात दिनमा १ सय ६५ संक्रमित भएमा विद्यालयहरु पनि बन्द गरिनेछ। अहिले समग्र देशभरी प्रतिलाख जनसंख्यामा १ सय ६२ भन्दा बढि कोरोना संक्रमित रहेका छन्। समग्र ४ सय १२ जिल्ला तथा सहरमध्ये ३ सय जिल्ला तथा सहरमा कोरोना संक्रमितको संख्या प्रतिलाख १ सय माथी रहेको छ। यो कोरोना नियमको व्यापक आलोचना भए पनि सरकार र सदनले यसलाई पास गरेको हो। यो आपतकालीन नियम जुन महिनासम्म लागु हुनेछ।

    सदन चलिरहँदा नियम पारित नगर्न दवाव दिदै बर्लीनमा भएको विरोध प्रदर्शनमा ७० जना प्रदर्शनकारी पक्राउ परेका छन्। कोरोना भाइरसको बढ्दो संक्रमणका बेला मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले कुनै पनि प्रकारका आन्दोलन, प्रदर्शन र विरोधसभा गर्न अदालतले रोक लगाएको छ। स्वास्थ्यका न्यूनतम मापदण्ड पालना नगरेको, भिडभाड गरेको, मास्क नलगाएको आरोपमा प्रदर्शनकारीलाई पक्राउ गरिको प्रहरी अधिकारीहरुलाई उद्धृत गर्दै जर्मन सञ्चारमाध्यमहरुले जनाएका छन्।

    जर्मनीमा अहिलेसम्म ३१ लाख ९५ हजार जनामा कोरोना संक्रमण भएकोमा २८ लाख २५ हजार निको भैसकेका छन्। मृत्यू हुनेको संख्या ८१ हजार नाघेको छ भने ५ हजार जना आइसीयूमा छन्।

    बर्लीन लगायतका कतिपय सहरमा आइसीयू बेडको अभाव देखा पर्न थालेको छ भने रिजर्भ बेड समेत नभएकाले स्वास्थ्य प्रणाली नै ध्वस्त हुने चिन्तामा वैज्ञानिकहरु रहेका छन्। ८ करोड जनसंख्या रहेको जर्मनीमा अहिलेसम्म २० प्रतिशतले मात्र कोरोनाको खोप पाएका छन्। अहिले पारिवारिक चिकित्सकबाट पनि खोप लगाउने कार्य भएकाले युद्धस्तरमा भ्याक्सिनको काम अघि बढेको अधिकारीहरुले जनाएका छन्। चुनाव अघि सबैले खोप पाइसक्ने चान्सलर मर्केलको दावी छ। जर्मनीमा आगामी २६ सेप्टेम्बरमा आम चुनाव हुँदैछ।

    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
    १ महिना अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    १ महिना अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

    २ महिना अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न


  • २ महिना अघि

    म्याग्दीको मुनामा बाल कचहरी, १० बुँदे प्रतिबद्धता

  • ३ महिना अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • ४ महिना अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

  • ४ महिना अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

  • समाचार
  • १

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा
    १ हफ्ता अघि

  • २

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा
    १ हफ्ता अघि

  • ३

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे
    १ हफ्ता अघि

  • ४

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया
    १ हफ्ता अघि

  • ६

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’
    २ हफ्ता अघि

  • ७

    म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह
    २ हफ्ता अघि

  • ८

    संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु
    २ हफ्ता अघि

  • ९

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी
    ३ हफ्ता अघि

  • १०

    भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution