• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र ६, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न

२ दिन अघि
२

म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ

२ दिन अघि
३

प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो

३ दिन अघि
४

राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए

३ दिन अघि
५

न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न

४ दिन अघि
६

बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा

६ दिन अघि
७

महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने

१ हफ्ता अघि
८

मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
९

स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन

१ हफ्ता अघि
१०

वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु

१ हफ्ता अघि
११

भोलिदेखि मनसुनी प्रणाली थप सक्रिय हुने

१ हफ्ता अघि
१२

गण्डकीमा सरकारी अड्डा खारेज र गाभियो केहि कर्मचारी दरबन्दी कटौती

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७७ चैत्र २, सोमबार (४ साल अघि)

मोना जापान क्युस्युको खुला कल्चरल फेसबुक फोटो प्रतियोगिताको नतिजा सार्वजनिक प्रज्ञ घिमिरे प्रथम

फाईल तस्विर

  • ११६४ पटक पढिएको
  • जापान मार्च १५ /  म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापान क्षेत्रीय कार्यसमिति क्युस्युले आयोजना गरेको खुला कल्चरल फेसबुक फोटो प्रतियोगिताको नतिजा सार्वजनिक गरिएको छ । प्रतियोगितामा टोक्यो जापान निवासी  प्रज्ञ घिमिरे प्रथम भएकी छन् । प्रतियोगी  नं ९८ रहेकी घिमिरेले २६ सय ५४ लाइक, १३ हजार ५ सय १६ लाइक गरी ७२ हजार ८ सय ८८ नम्बर प्राप्त गरेकी हुन् ।

    त्यसैगरी  दोस्रो हुन सफल ६३ नम्बरकी प्रतियोगी सिजुओका जापानकी युमिको फगामी मगरले ८ हजार ८ सय १२ लाइक, ८ हजार ६ सय २६ सेयरसहित ६० हजार ७ सय ७४ अंक प्राप्त गरेकी छिन  ।

    गुल्मी नेपालकी १७१ नम्बरकी प्रतियोगी निकिता मगरले ३ हजार ६ सय ९० लाइक, ४ हजार ३ सय १६ सेयर गरी २८ हजार ९ सय ६० पोइन्टसहित सान्त्वना पुरस्कार पाएको मोना क्युस्युले जनाएको छ । प्रथम दोश्रो र स्वान्त्वना हुनेले क्रमश जापानी येन २५ हजार, १५ हजार र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गरेको मोना क्युस्युले जनाएको छ ।

    विजेताहरुलाइ  १ हप्ता भित्रमा मोना, क्युस्युको आधिकारिक फेसबुक पेज या मोना, क्युस्युको आधिकारिक फेसबुक एकाउन्ट तथा अध्यक्ष उज्ज्वल बानियाँ (०७०-७६११-५३५७) तथा मोना क्युस्युमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ मोना क्युस्युको आधिकारिक फेसबुक पेजबाट खुला कल्चरल फेसबुक फोटो कन्टेस्ट २०२१ फेब्रुअरी १ बाट मार्च १५ तारिखसम्म सञ्‍चालन गरिएको थियो । नतिजा मार्च १५ तारिकका दिन बेलुकाको ६ बजे (जापानी समय) र दिनको २:४५ (नेपाली समय) मा फेसबुक लाइभमार्फत नतिजा प्रकाशन गरिएको हो ।

    कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल पार्न सहयोग गर्ने सबैलाई मोना, क्युस्युका अध्यक्ष उज्ज्वल बानियाले हार्दिक आभार र धन्यबाद प्रकट गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
    २ दिन अघि

    म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न

    २ दिन अघि

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ

    ३ दिन अघि

    प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो


  • ३ दिन अघि

    राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए

  • १ हफ्ता अघि

    मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

  • १ हफ्ता अघि

    स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन

  • १ हफ्ता अघि

    वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु

  • समाचार
  • १

    म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न
    २ दिन अघि

  • २

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ
    २ दिन अघि

  • ३

    प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो
    ३ दिन अघि

  • ४

    राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए
    ३ दिन अघि

  • ५

    न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न
    ४ दिन अघि

  • ६

    बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा
    ६ दिन अघि

  • ७

    महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने
    १ हफ्ता अघि

  • ८

    मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते
    १ हफ्ता अघि

  • ९

    स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन
    १ हफ्ता अघि

  • १०

    वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution