• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ जेष्ठ २९, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

२ घण्टा अघि
२

धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

१ दिन अघि
३

२० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न

१ दिन अघि
४

जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

३ दिन अघि
५

अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु

५ दिन अघि
६

कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै

५ दिन अघि
७

“ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”

५ दिन अघि
८

बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न

६ दिन अघि
९

अन्नपूर्ण म्याराथनको उपाधि कुशल पुर्जालाई

१ हफ्ता अघि
१०

प्रधानमन्त्री ओलीद्वारा अन्नपूर्ण हिमालको हीरक महोत्सव उद्घाटन

१ हफ्ता अघि
११

अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्षको गौरवगाथा

१ हफ्ता अघि
१२

नेपालमा सरदरभन्दा १५ दिन अगावै मनसुन प्रवेश

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
कृष्ण जिसीप्रकाशित मिति: २०७७ फागुन २३, आईतबार (४ साल अघि)

म्याग्देली गायक रवी कार्कीको गीत करोड क्लवमा

फाईल तस्विर

  • २३९२ पटक पढिएको
  • म्याग्देली गायक रवी कार्कीको गीत करोड क्लवमा प्रवेश गरेको छ । केहि समय पहिला उनले गएको गीत “जाम सुस्तै”  करोड क्लवमा प्रवेश गरेको हो  । चर्चित गायिका जुना श्रीष र बसन्त थापाको साथमा गायक रविले सो गीत बजारमा ल्याएका थिए ।  म्याग्दीमा जन्मिएका गायक मोफसलमा नै रहेर लोक दोहोरी क्षेत्रमा सक्रिय छन् । गीत संगीत मात्रै नभएर उनको परिचय अभिनय र हास्य व्यंग्य क्षेत्रमा अझै परिचित छ ।

    सानै उमेर देखि गीत संगीत र अभिनयम भनेपछि हुरुक्कै हुने रवी एक संघर्षशील युवा हुन् । विद्यालय जीवनदेखि नै विभिन्न प्रतियोगितामा सहभागी हुदै उनले थुप्रै पुरस्कार समेत जितिसकेका छन् । धौलागिरि र यस क्षेत्रमा आयोजना हुने कुनै पनि मेला महोत्सवमा रवी बिनाको कार्यक्रम खल्लो हुने गर्दछ । गीत- अभिनय र हास्यव्यङ्ग तिनै विधामा एक व्यक्तिले स्टेजमा उभिएर दर्शकको मन तान्न र भरपुर मनोरंजन प्रदान गर्न सक्ने क्षमता उनमा रहेको छ ।

    केहि समय बैदेशिक रोजगारमा रहेपनि बिगत एक दशक देखि उनि गीत संगीतको क्षेत्रमा निरन्तर,  सक्रिय र पेशागत रुप मै लागिरहेका छन् । उनको परिचय रेडियो प्रस्तोता र सडक नाटक, लेखन निर्देशन पनि हो । रविले हालसम्म पन्चेबाजा, दोहोरी, मौलिक लोक भजन लगायतका आधा दर्जन जति सांगीतिक कोशेलीहरु  प्रस्तुत गरिसकेका छन् ।

    मोफसलमा बसेर यसरी गीत संगीतमा संघर्ष गर्दै म्याग्दीलाई चिनाउने रवी कार्की गीत संगीतको कार्यक्रममा मलेसिया, दुबई, कतार, भारत  सम्म भ्रमण गरेका छन् । हालसालै उनले बजारमा ल्याएको गीत “जाम सुस्तै ” बोलको गीत एक करोड भन्दा माथि भ्यु पाउन सफल भएको छ । यति दर्शक श्रीताको माया पाएकोले आफु निकै हौसिएको र अझै उत्कृष्ट गीत संगीत प्रस्तुत गर्ने उनले बताए । उनको पछिल्लो गीत “माया के रैछ”  बोलको गीत पनि धेरै श्रोताको माया पाएको छ र करोड क्लवमा प्रवेश गर्ने अपेक्षा गर्न सकिन्छ ।

    कलाकार/सर्जक रबि  कार्की राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला कार्य समिति म्याग्दीको सह कोषाध्यक्ष, क्षेत्री कलाकार संघ गण्डकी प्रदेशको बरिष्ठ उपाध्यक्ष, धौलागिरि नाट्य समुहको  अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य पदमा समेत रहेका छन । कलाकार रवी कार्की जनसांस्कृतिक मंचले हरेक वर्ष प्रदान गर्ने युवा प्रतिभा पुरस्कार २०७५ बाट सम्मानित भैसकेका छन् ।

    छिट्टै नै अर्को मौलिक गीत रत्यौली र हराउदै गैरहेको  मौलिक तीज गीत तथा बर्खे रोपाईंमा  गाउने गीत रेकर्ड गर्ने तयारीमा रहेको उनले बताएका छन् । मोफसलमा बसेर पेशेवर रुपमा गीत संगीतमा लग्नु निकै चुनौती रहेको छ तर श्रोताले दिएको मायाले आफु यस क्षेत्रमा टिकिरहन सकेको उनले बताए ।

    भिडियो :

    प्रतिक्रिया दिनुहोस
    कला/मनाेरञ्जन सम्बन्धि थप
    २ घण्टा अघि

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

    १ दिन अघि

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु

    १ दिन अघि

    २० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न


  • ३ दिन अघि

    जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल

  • ५ दिन अघि

    “ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”

  • ६ दिन अघि

    बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न

  • १ हफ्ता अघि

    अन्नपूर्ण म्याराथनको उपाधि कुशल पुर्जालाई

  • समाचार
  • १

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना
    २ घण्टा अघि

  • २

    धौलागिरी आइसफल ट्रेक: नयाँ पदमार्गको सम्भाव्यता अध्ययन सुरु
    १ दिन अघि

  • ३

    २० औं स्थापना दिवस मा नि:शुल्क आँखा र दन्त परिक्षण शिबिर सम्पन्न
    १ दिन अघि

  • ४

    जलजलामा १० शैयाको अस्पताल सञ्चालनका लागि सरोकारवाला बीच छलफल
    ३ दिन अघि

  • ५

    अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु
    ५ दिन अघि

  • ६

    कोटीहोममा आज २१ करोड दीप प्रज्ज्वलन गरिँदै
    ५ दिन अघि

  • ७

    “ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”
    ५ दिन अघि

  • ८

    बेनीमा दलित महिलाहरूका लागि नेतृत्व विकास अभिमुखीकरण तालिम सम्पन्न
    ६ दिन अघि

  • ९

    अन्नपूर्ण म्याराथनको उपाधि कुशल पुर्जालाई
    १ हफ्ता अघि

  • १०

    प्रधानमन्त्री ओलीद्वारा अन्नपूर्ण हिमालको हीरक महोत्सव उद्घाटन
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution