• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २९, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

७ घण्टा अघि
२

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

६ दिन अघि
३

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

६ दिन अघि
४

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

१ हफ्ता अघि
५

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

१ हफ्ता अघि
६

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि
७

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

१ हफ्ता अघि
८

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

१ हफ्ता अघि
९

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

१ हफ्ता अघि
१०

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

१ हफ्ता अघि
११

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

२ हफ्ता अघि
१२

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७७ मंसिर २२, सोमबार (४ साल अघि)

मोहनविक्रम सिंहले भने : नेकपा फुटे कहिल्यै उठ्न सक्ने छैन

फाईल तस्विर

  • १३२९ पटक पढिएको
  • नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले नेकपामा देखिएको अन्तरसंघर्षप्रति चिन्ता व्यक्त गरेको छ। मसालका महामन्त्री मोहविक्रम सिंहले एक विज्ञप्ति प्रकाशित गर्दै नेकपाको अन्तरसंघर्ष वा त्यसको परिणामस्वरुप देशको राजनीतिमा पर्न सक्ने सम्भावित असरप्रति भएको बताएका छन्। ‘नेकपाभित्रको अन्तरसंघर्षको परिणामस्वरुप नेकपामा फुट हुन्छ वा त्यसको सरकारको विघटन हुन्छ भने त्यसको दुष्परिणाम लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता र राजनीतिक स्थिरतामा पनि पर्ने सम्भावना रहनेछ। त्यस्तो हुन नदिनका लागि हामीले लगातार नेकपाको एकता तथा सरकारको स्थायित्वमा जोड दिंदै आएका छौँ र अहिले पनि हाम्रो त्यो नीति कायम छ’, विज्ञप्तिमा भनिएको छ।

    जुन तत्वहरुले गणतन्त्र वा धर्मनिरपेक्षतालाई खतम गर्न चाहन्छन्, उनीहरु नेकपाभित्र देखा परेको अन्तरसंघर्षबाट प्रसन्न रहेको मसालको बुझाइ छ। नेकपामा फुट आए देश एक वा अर्को प्रकारले प्रतिगमनतिर जाने विज्ञप्तिमा उल्लेख छ।

    तात्कालीन एमाले र माओवादी केन्द्रका बीचमा भएको पार्टी एकतालाई स्वागत गरे पनि त्यो एकता कम्युनिस्ट एकता नभएको र एकताद्वारा एकीकृत कम्युनिस्ट पार्टीको निर्माण पनि भएको सिंहले बताएका छन्।

    ‘नेकपाभित्र व्यक्तिगत रुपमा एक–अर्कालाई निम्नस्तरका गालीगलौजसम्म गर्ने जुन प्रवृत्ति देखा परेको छ, त्यसका लागि हामीलाई दुःख लागेको छ’, सिंहले भनेका छन्, ‘त्यसप्रकारको प्रवृत्ति नेपालको राजनीति र स्वयम् कम्युनिस्ट आन्दोलनमा पनि देखा परेको निम्न सांस्कृतिक स्तरको परिणाम हो। हाम्रो पार्टी पनि त्यसप्रकारको गालीगलौज वा चरित्रहत्याको धेरैपल्ट शिकार भएको छ।’

    नेकपाले एउटा कम्युनिस्ट पार्टीको जस्तो मात्र नभएर बुर्जुवा प्रजातान्त्रिक पार्टीको जस्तो अन्तरसंघर्षसमेत चलाउन नसकेको मसालको आरोप छ। ‘अधिनायकवादी वा निरङ्कुश प्रणालीहरुमा भन्दा बेग्लै एउटा प्रजातान्त्रिक पार्टीले सँधै नै बहुमतको निर्णयलाई मानेर काम गर्नुपर्दछ। तर नेकपाभित्र त्यो पद्धतिले काम गर्न छाडे जस्तै देखिन्छ,’ सिंहले भनेका छन्।

    नेकपामा फुट आएमा उनीहरु कहिल्यै उठ्न नसक्ने उनले चेतावनी दिएका छन्। ‘उनीहरुको बीचमा फुट भयो भने त्यसबाट देशको राजनीतिमा कुन प्रकारका दुष्परिणामहरु हुनेछन् ? खालि देशको राजनीतिमा मात्र होइन, त्यो स्थितिमा स्वयम् उनीहरुको लागि पनि सांघातिक प्रकारले ठूलो क्षति पुग्ने छ, शायद पुनः कहिल्यै उठ्न नसक्ने गरेर’, उनले भनेका छन्।

    प्रतिक्रिया दिनुहोस
    राष्ट्रिय सम्बन्धि थप
    ६ दिन अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    १ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

    २ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने


  • २ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • २ हफ्ता अघि

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

  • ४ हफ्ता अघि

    गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

  • ४ हफ्ता अघि

    राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

  • समाचार
  • १

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो
    ७ घण्टा अघि

  • २

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    ६ दिन अघि

  • ३

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ६ दिन अघि

  • ४

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    १ हफ्ता अघि

  • ५

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    १ हफ्ता अघि

  • ६

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    १ हफ्ता अघि

  • ७

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    १ हफ्ता अघि

  • ८

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    १ हफ्ता अघि

  • ९

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    १ हफ्ता अघि

  • १०

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution