• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

४ दिन अघि
२

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

६ दिन अघि
३

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
४

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
५

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

२ हफ्ता अघि
६

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

२ हफ्ता अघि
७

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
८

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

१ महिना अघि
९

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

१ महिना अघि
१०

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

१ महिना अघि
११

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१२

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ श्रावण १, बिहिबार (११ महिना अघि)

साउने सङ्क्रान्ति र लुतो फाल्ने परम्परा: बाल्यकालको सम्झना

तस्विर: कृष्ण जिसी

  • ३७७ पटक पढिएको
  • कृष्ण जिसी / जलजला अनलाइन – झमझम पानी पर्ने, कुहिरोले ढाकिएको अनि कहिलेकाहीँ खुला आकाशमुनि झिलिमिली देखिने साउने सङ्क्रान्तिको रात बाल्यकालमा बेग्लै अनुभूति दिन्थ्यो। त्यो झिलिमिली कुनै विद्युतीय बत्तीबाट होइन, घरघरको आँगनमा दन्काइएको आगोको ज्वालाबाट झिलिमिली हुन्थ्यो । सिट्ठी बजाउने,  थाल बजाउने, गाली गर्ने,  चिच्याउने, अगुल्टो फ्याँक्ने, अनि आगोको छेउमा बसेर चाम्रे भात वा कतै बाख्राको मासु खानु साउने सङ्क्रान्तिको मौलिक स्वाद थियो।

    साउने सङ्क्रान्ति, जुन विक्रम सम्वतको पात्रोअनुसार साउन महिनाको पहिलो दिन पर्छ, हिन्दू धर्ममा ‘कर्कट सङ्क्रान्ति’ को रूपमा चिनिन्छ। ज्योतिषशास्त्र अनुसार यस दिन सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छ। धार्मिक, सामाजिक र चिकित्सकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिने यो दिन विशेष गरी लुतो फाल्ने परम्परा अभ्यास गरिन्छ। संस्कृतमा यस पर्वलाई ‘लुत निक्षेपण’ अर्थात् लुतो फाल्ने पर्व भनिन्छ।

    साउने सङ्क्रान्तिमा लुतो फाल्ने परम्पराको मूल जड छाला सम्बन्धि  रोग उपचारसँग जोडिएको छ। असार महिनाभर खेतबारीमा हिलो छ्याप्दै काम गर्ने किसानहरूमा देखिने हिलो जन्य खटिरा, एलर्जी, र छालाका रोगहरूबाट मुक्त हुन यो परम्परा सुरु भएको मानिन्छ।

    यस दिन दिउँसो जंगलबाट विभिन्न औषधीय गुणयुक्त वनस्पति भलायोको पात, कुकुरडाइनोको लहरो, पटपटे, स्याल धोति, मकर घांची, घिउ घांची,  बन मकै, कुरिलो जस्ता औषधीय गुण भएका बनास्पतिहरु संकलन गरिन्छ ।

    साँझ परेपछि घरघरमा कन्दारकको पूजा गरिन्छ। कन्दारकलाई “लुते देउता” को रूपमा पूजा गर्ने चलन छ। पूजा गर्दा दिने भरे खोजेका बन्स्पतिहरु प्रयोग गरिन्छ। पूजा सम्पन्न भएपछि लुतो फाल्ने विधि सुरु हुन्छ।

    कुरिलोको डाँठबाट पाँचदेखि सातवटा मुठा बनाइन्छ। मुठा जलाएर अगुल्टो तयार गरिन्छ अनि दियालो बालेर घरको आँगन वा बाख्रीगोठमा लुतो हटाउने प्रतीक स्वरूप बलेको अगुल्टो फालिन्छ। थाली ठटाइन्छ, ढिकी कुटिन्छ, शंख फुकिन्छ। एउटाले अर्को गाउँको नाम लिएर “लुतो लैजा है” भन्दै अगुल्टो फाल्छ। अर्को गाउँले पनि त्यसैगरी प्रत्युत्तर स्वरूप अगुल्टो फर्काउँछ। हाम्रो भेकमा काली वार पार एक गाउँले अर्को गाउँलाई गाली गर्दै लुतो लैजा भन्दै अगुल्टो फाल्ने चलन छ । यसरी लुतो फाल्ने परम्परा समुदायबीच हासो, रमाइलो र धार्मिक चेतनाको संगम बनाउँछ।

    आज आधुनिकताको प्रवाहमा पुराना चलनहरू लोप हुँदै गएका छन्, तर यस्ता मौलिक संस्कार हाम्रो पहिचानको आधार हुन्। साउने सङ्क्रान्तिको दिन मनाइने लुतो फाल्ने प्रथा केवल परम्परा नभएर स्वास्थ्य, संस्कृति र सामूहिक एकता झल्काउने अभ्यास हो। विज्ञान, परम्परा र जनविश्वासको समिश्रण भएकाले यसको संरक्षण र अभ्यास आवश्यक छ। हाम्रा पुर्खाहरूले शुरु गरेको यो सांस्कृतिक अभ्यासलाई सम्मान गरौं र सन्तानलाई पनि यसको अर्थ बुझाइदिऔं।

    साउने सङ्क्रान्तिको शुभकामना!

     

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    ६ दिन अघि

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

    १ हफ्ता अघि

    सीमाना, संवेदना र जिम्मेवारी

    १ महिना अघि

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन


  • ४ महिना अघि

    शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न

  • ४ महिना अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

  • ४ महिना अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • ५ महिना अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

  • समाचार
  • १

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद
    ४ दिन अघि

  • २

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    ६ दिन अघि

  • ३

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ४

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ५

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    २ हफ्ता अघि

  • ६

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    २ हफ्ता अघि

  • ७

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ८

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    १ महिना अघि

  • ९

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    १ महिना अघि

  • १०

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution