• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ जेष्ठ ६, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

पढ्ने विद्यार्थी नहुँदा बेनी नगरपालिकाका दुई विद्यालय बन्द

२३ घण्टा अघि
२

म्याग्दीको विकासलाई पहिलो प्राथमिकता दिने ऊर्जा राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता

१ दिन अघि
३

पर्वतको जलजलामा मादल बजाउने तालिम सुरु, कला संरक्षणमा जोड

१ दिन अघि
४

म्याग्दी जिल्ला गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

१ हफ्ता अघि
५

पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

१ हफ्ता अघि
६

चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

२ हफ्ता अघि
७

दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध

२ हफ्ता अघि
८

म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

२ हफ्ता अघि
९

हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

२ हफ्ता अघि
१०

२० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई

२ हफ्ता अघि
११

स्थानीय सञ्चारको सशक्तीकरण र एकताका लागि फुटसल मैदानमा उत्रिए सञ्चारकर्मीहरू

२ हफ्ता अघि
१२

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

३ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

३ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

३ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ पौष ८, सोमबार (४ महिना अघि)

महाभारतका भिम जस्तै साहसी : म्याग्दीको पर्यटनका सारथी भिम शेरचन

भिम शेरचन : पर्य-पर्यटन अभियन्ता

  • ३१३ पटक पढिएको
  • देवी सुबेदी जि.सी./जलजला, पुष-८,  अहिले जस्तो सुचना प्रविधि र सामाजिक संजाल भैदिएको भए त्यो “बसन्ते” कति हिट हुँदो हो ? आजकल कोहि क्षणभर मै भाइरल हुन्छ । वि.सं.  २०२४ सालतिर बेनीबजार सानो थियो ।  आवादी कम तर एक अर्कामा अत्यन्तै आत्मियता ।  बेनी बजार व्यापारिक केन्द्र मात्रै नभई शैक्षिक केन्द्र पनि थियो  ।  जिल्लाभर र छिमेकी जिल्लाबाट समेत पढ्न बेनीमा आउने गर्दथे ।   म्याग्दीको झीं गाउबाट पढ्न झरेको एउटा “डल्ले केटो” धेरैको नजरमा थियो ।  गोरो र हँसिलो त्यहि केटो बाल कलाकार थियो, प्रकाश मा.वि.ले विसं २०२४ सालमा  अभागी नामको नाटक मन्चन गरेको थियो । त्यहि नाटकमा   “बसन्ते” बाल  कलाकारको भूमिकामा थियो त्यो डल्ले केटोको ।  उक्त नाटक बेनीको चोक चोकमा प्रदर्शनगरिएको थियो ।  त्यो बेलामा बसंतेको अभिनयले धेरैलाई रुवाएको थियो जति अहिलेको “सारंगी “ फिल्मले रुवाउन नसकेको होला ।

    अभागी नाटकमा बालकलाकार थिए भिम शेरचन ।  उनको अभिनय यति जीवन्त थियो कि बाटोमा हिंडेको देख्दा पनि उनलाई भिम भन्दा अभागीको बसन्ते भनेर चिनिन्थ्यो ।   पढाइमा पनि अब्बल र अभिनयमा पनि अब्बल रहेको त्यो नाटक हेरेका उनि भन्दा दुइ ब्याच पछिल्ला सुदर्शन कुमारले श्रेष्ठले नाटक बाग्लुंग सम्म लगेर देखाइएको भन्नुहुन्थ्यो ।

    टोड्के रिसोर्ट प्रा.लि.का अध्यक्ष भिम शेरचन

    नाटकको शिर्षक “अभागी” त्यहि नाटक अभागीका बाल कलाकार भएपनि भिम शेरचन “बसन्ते” साह्रै भाग्यमानी मान्छे हुनुहुन्छ  ।  ब्यबसायिक रुपमा सफल रहेका भिमले नाटकमा बसन्त र आफ्नो ब्यबसायिक जीवनमा पनि बसन्तको बहार ल्याउनुभएको छ  । भिम शेरचन पर्यटन, कृषि र उद्दमशिलताको पर्याय हुनुहुन्छ ।  म्याग्दीको धार्मिक, शैक्षिक, कृषि, ब्यबसाय  र पर्यटनमा  भिम शेरचनको नाम अग्र पंक्तिमा आउँछ ।

    आजभोली  घुम्ने-डुल्ने /भ्रमण गर्ने चलन निकै  बढेको छ । अफिसको एकोहोरो काम, व्यवसायको ब्यस्तता, पढ्ने पढाउने काम, यस्सो फुर्सद निकालेर मन बहलाउन आनन्द लिन रमाउन मानिसहरु डांडा पाखा र प्राकृतिक क्षेत्रको भ्रमण गर्न निस्किई हाल्छन । पश्चिम नेपालका धेरैजसो ठाउँहरु हिमाली दृश्यावलोकन गर्न उपयुक्त छन् । यस्तै धेरै ठाउँ मध्येको एक प्रख्यात थलो हो गण्डकी प्रदेश म्याग्दी जिल्लाको टोड्के क्षेत्र ।

    टोड्के रिसोर्ट क्षेत्र

    टोड्के प्राकृतिक दृश्यावलोकनको लागि मात्रै नभई एक धार्मिक र ऐतिहासिक स्थल समेत हो  । मङ्गला गाउँपालिको पूर्णगाउँ, कुहुँ, रघुगंगा गाउँपालिको झिँ र बेनी नगरपालिकाको वाखेतबाट सहजै पुग्न सकिने टोड्केमा पर्यटकहरु केहि वर्ष पहिला पहिले टोड्केमा खाजा खाने उपयुक्त ठाउँ नहुँदा, पर्यटकहरु आफैँ खाना खाजा लिएर जानुपर्ने तथा वरिपरिका ग्रामिण बस्तीमा खाना र बास माग्नुपर्ने अबस्था थियो । पछिल्लो समय  खाना र बसोबास सुविधाका लागि निजी क्षेत्रबाट टोड्के हिल रिसोर्ट सञ्चालनमा आएपछि सहज भएको छ  । रिसोर्ट सञ्चालनमा आएपछि सवारी साधनबाट समूहमा घुम्न जानेहरु बढेका छन् । त्यहि रिसोर्टका  संचालक हुन् भिम शेरचन । टोड्के जाने मुख्य मार्गमा समेटिएका झिँ र पूर्णगाउँमा होमस्टे समेत सञ्चालनमा रहेका छन् ।

    टोड्केमा  पर्यटकको आगमन बढाउन रिसोर्टले महत्वपुर्ण भूमिका खेलेको छ ।  त्यतिमात्र नभई यस क्षेत्रको महत्व बढाउन  थुप्रै परियोजना समेत संचालनमा छन् । टोड्केलाई  साच्चिकै टोड्के बनाउन सो क्षेत्रका बासिन्दाको महत्वपुर्ण हात छ ।  तिनै मध्येका एकजना दुरदर्शी व्यक्ति हुन् भिम शेरचन ।  बुढ्यौलीले छोईसकेका  भिम शेरचन कपाल फुली सक्दा दाँत  झरिसक्दा पनि सो क्षेत्रको बिकासमा जोशका साथ लागिरहनुभएको छ । पाँच पाण्डवकै  भीमको संज्ञा दिने गरिन्छ  साहसी आत्मविश्वासी र सहयोगी गौचनलाई ।

    टोड्के देखि मालिका लेते सम्म हिडेका पदयात्रीहरु

    भिम गौचनको जन्म वि.सं. २०१२ सालमा म्याग्दीको रघुगंगा गाउँपालिका -५, झीं, (साबिक झीं गाबिस-१, म्याग्दी) मा भएको हो । बेनी स्थित प्रकाश माध्यमिक विद्यालयबाट विसं २०२८ सालमा  एस.एल.सी. उत्तीर्ण गरेपश्चात उहाँले  व्यावसायिक तालिम (Vocational Training) लिनुभयो ।  त्यसपछि  पुन: गाउँमै फर्केर अमर मा.वि. पाखापानीमा २ वर्ष शिक्षण कार्यगर्नु भएको थियो । दुइ वर्षको अध्यापन पश्चात आफन्तहरु भैरहवामा बसोबास गर्दै आउनुभएकोले  उहाँहरुको ब्यबसाय (चालम गोदाम) मा काम गर्नुभयो । कामगर्दै जाँदा ब्यबसायिक सिप हाँसिल गर्नुभयो । चामल गोदाममा कमगर्दा तत्कालिन लुम्बिनी अंचलका सबै जिल्लाहरु र पोखरा चितवन सम्म सेना तथा प्रहरीका ब्यारेकहरुमा खाद्दान्न आपुर्ती गर्नुभएको थियो ।

    पत्रकार ग टोड्के क्षेत्रको बारेमा बताउंदै भिम शेरचन

    लामो समय कामगर्दा ब्यबसायिक सिप हासिल र परिपक्व भएपछि अव अरुको काम गरेर हुँदैन आफ्नै ब्यबसाय गर्नुपर्छ भने ठानेर  आफन्तहरु संग नै ३५ प्रतिशत  नोक्सानमा रहेको एक ब्यबसायिक फर्ममा लगानी गरेर संचालान गरेको उहाँले बताउनुभयो । केहि समय काम गरि नोक्सानमा रहेको व्यवसायलाई नाफामा ल्याई सकेपछी चलिरहेको ब्यबसाय छोडेर काठमाडौँ पुग्नुभयो । काठमाडौँ पनि उहाँका आफन्तहरु नै थिए । भैरहवामा बसेर ब्यापार गर्दाको अनुभवले उहाँलाई काठमाडौँ बसेर ब्यापार गर्न कुनै अफ्ठ्यारो भएन ।  उहाँले हंगकंगबाट ब्यापारगर्ने सोच बनाउनुभयो । उहाँलाई अव नागरिकता र पासपोर्ट बनाउनु पर्नेभयो । तत्कालिन समयमा काठमाडौँबाट तुरुन्तै म्याग्दी फर्केर नागरिकता र काठमाडौँबाट पासपोर्ट बनाइ सकेपछी हंगकंग ब्यापारगर्न शुरु गर्नुभयो । उहाँले हंगकंगबाट तयारी सामान (इलेक्ट्रोनिक सामान) को आयात शुरु गर्नुभयो ।

    टोड्के रिसोर्टको काउन्टर र डाइनिंग हल

    ब्यापारको शिलशिलामा उहाँले नेपालबाट गलैँचा र पश्मिनाका कपडा बाहिर निर्यातगर्ने र बाहिरबाट इलेक्ट्रोनिक्स र अन्य तयारी सामान आयात गरि राम्रो ब्यापार गर्नुभयो ।  गौचनको ब्यापार हंगकंगमा मात्रै सिमित भएन सिंगापुर, थाइल्याण्ड सम्म उहाँको आयात निर्यातको ब्यापार फैलियो । गौचन भन्नुहुन्छ “हामीले एक पटकमा त्यतिबेला २-३ सय थान  टिभी एकै पटकमा आयात गर्थ्यौं “ ।  ब्यापार बढ्दै गएपछि  अव उत्पादनतर्फ पनि जोडिनुपर्छ भनेर उत्पादन गलैँचा र पश्मिना उत्पादन शुरुगर्नु भयो । शुरुमा हंगकंग व्यापारको क्रममा नेपाली गलैचा र पश्मिनाको माग अन्तराष्ट्रिय बजारमा बढी रहेको थियो त्यसैले उहाँले गलैचा र पश्मिनाको उत्पादन थालेको बताउनु हुन्छ । काठमाडौँ  रिंग रोड भित्र मात्रै उहाँका ५ वटा फ्याक्ट्री रहेका थिए । “त्यो बेलामा नेपालबाट निर्यात गर्ने सामानको ब्यापारमा हामी टप १० मा पर्थ्यों पस्मिना र गलैचाको ब्यापार यस्तो थियो कि पैसा गन्ने समेत फुर्सद हुँदैनथ्यो”, गौचनले अनुभव सुनाउनुहुन्छ ।

    पछिल्लो समयमा आफ्नो ब्यबसाय सम्हाल्न परिवारका अन्य व्यक्ति नहुँदा  बिस्तारै छोड्नु परेको उहाँले बताउनुभयो । गौचनका चारवटा छोरीहरु मध्ये अहिले  कान्छी छोरी मात्रै नेपालमा हुनुहुन्छ । उहाँले काठमाडौँ  मै  कफी तथा केकको ब्यबसाय संचालन गरिरहनुभएको छ । जेठी छोरी UNDP अन्तर्गत इथिपोयामा कार्यरत हुनुहुन्छ । एकजना अष्ट्रेलिया र एकजना अमेरिकामा बसोबास गर्दै आउनुभएको छ ।

    गुराँस पार्क भित्रको पैदल मार्ग

    शेरचनलाई विदेश गएर बस्न मन परेन । उहाँले अफ्रीका बाहेकका विश्वका सबैजसो देश भ्रमण गरिसक्नुभएको छ ।  त्यहाँको जीवनशैली भन्दा उहाँलाई स्वदेशमै, जन्मेको थलोमै बाँकी जीवन बिताउन मन छ । आफु जन्मेको थलोमा केहि गर्नु पर्दछ भन्ने ठानेर र जन्मथलो प्रतिको जिम्मेवारी  सम्झेर जन्मथलो झीं  म्याग्दीमा नै रमाउन थाल्नु भएको छ । त्यसो त उहाँको बसोबास काठमाडौँमा छ । तैपनि उहाँ विभिन्न काम र व्यवसायले गाउँसग जोडीइ रहनुभएको छ ।

    म्याग्दीको पर्यटकीय तथा धार्मिक स्थल टोड्केमा सुबिधा सम्पन्न रिसोर्ट टोड्के रिसोर्ट प्रा.लि.को अध्यक्ष हुनुहुन्छ । म्याग्दीलाई पर्यटनको माध्यमबाट सम्पन्न बनाउन  सकिन्छ भन्ने उहाँको भिजनले सार्थकता पाएको छ । आजकल तालिम संचालन तथा हिमाली दृश्यावलोकनका लागी देशका विभिन्न ठाउँबाट पर्यटकहरु  टोड्के पुग्ने गरेका छन् ।

    पार्कभित्र निर्मित आश्रय स्थल

    टोड्केसंगै उहाँले झीं भन्दा माथि र वाखेतको क्षेत्रमा ६५ रोपनी जग्गा लिजमा लिएर कफी खेतीको थालनी गर्न लाग्नुभएको छ ।  शुरुमा उहाँले सो ठाउँमा परिक्षणको रुपमा १५० विरुवा रोपिने बताउनुभयो । त्यसैगरी टोड्केक्षेत्र मै गुराँस पार्क निर्माण गरिएको छ । जहाँ  क्याम्पिंग गरेर बस्न मिल्ने सत्तल समेतको पूर्वाधार तयार भएका छन् । पानीको फोहोरा सहितको पार्कमा गुराँसका बिरुवा रोपिएका छन् । यसले पर्यटकलाई थप आकर्षण गर्ने कुरामा बिश्वस्त हुन सकिन्छ । बेनी र आसपासबाट  क्याम्पिंग  र पिकनिकका लागी समेत सो स्थल उपयुक्त स्थल हो ।

    टोड्के क्षेत्रमा नेपालकै सबैभन्दा अग्लो स्थानमा रहेको खेलकुद तालिम मैदान निर्माणको क्रममा रहको छ । यो मैदान निर्माणसंगै देशै भरिबाट “हाइ अल्टिच्युड़ खेलकुद तालिम मैदान” को रुपमा प्रयोगमा आउने छ ।  चार तिरबाट सडक संजालले जोडिएको र खान बस्नका लागी कुनै समस्या नहुने सो स्थलमा सडकको अबस्था राम्रो नभएकोले झि देखि घुम्ती र सिममा ग्रेडिंग मिलाउने ढलान गर्नेगरि ठेक्का सम्झौता भएको समेत गौचनले बताउनुभयो । भिम गौचन ब्यबसायिक रुपमा सफल व्यक्ति हो । उहाँले आय आर्जनका माध्यमबाट स्वावलम्बी बन्न सकिन्छ भन्ने कुरालाई चरितार्थ गर्नुभएको छ ।

    निर्माणाधिं हाइ अल्टिच्युड खेल मैदान

    गौचन एक शैक्षिक र धार्मिक अभियन्ता समेत हुनुहुन्छ ।  म्याग्दी बहुमुखी क्याम्पसको स्थापना कालमा ५० हजार र गलेश्वोर शिवालय मन्दिर पुनर्निर्माणमा व्यक्तिगत रुपमा तत्कालिन समयमा ५५ हजार सहयोग गरि सो क्षेत्रको बिकास गर्नमा सहयोग पुर्याउनुभएको छ ।  टोड्केबाट  ९ र ७ दिनको नयाँ पदमार्ग पहिचान गरि सो क्षेत्रमा भौतिक संरचना (आश्रय स्थल) बनाउन लागिएको बताउनुभयो ।   सो पदमार्गले टोड्के मालिका हुँदै धौलागिरि बेसक्याम्प र मुस्ताङ्गको लेतेलाइ जोड्दछ ।

    टोड्के-लेते ७-९ दिनको पदमार्गको नक्शा देखाउंदै भम शेरचन

    सामुदायिक बिकासका लागी शिक्षा पर्यटन आर्थिक उन्नती र जिवनस्तर उकास्न भिम  शेरचनलाई बुढ्यौलीले छेकेको छैन ।  ठट्यौली पारामा भन्नुहुन्छ “यसरी खटेर कामगर्दा राज्यले अलिअलि साथ दिए कति जाती हुँदो हो ?  नगरेको त हैन तर  जति गर्नुपर्ने हो त्यति साथ पाउन सकिएको छैन “ उहाँको गुनासो  छ । उमेरले नेटो काटी सक्दा पनि आफ्नो जन्मथलोको बिकासमा जुटिरहेका शेरचन पाँच पान्डवका बलिया सुरबीर भाइ “भिम” जस्तै हुनुहुन्छ ।  कृषि-पर्यटन, पर्या-पर्यटन, उत्पादनशिलता र रोजगरको माध्यमबाट म्याग्दीलाई सम्मुनत बनाउन सकिन्छ भन्ने कुरामा भिम गौचनले देखेको सपनालाई सार्थकतामा बदल्ने प्रयास जारी छ आवश्यक छ त राज्यको साथको  ।

    टोड्के रिसोर्टका संचालक भिम शेरचन

     

     

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दीको विकासलाई पहिलो प्राथमिकता दिने ऊर्जा राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता

    १ दिन अघि

    पर्वतको जलजलामा मादल बजाउने तालिम सुरु, कला संरक्षणमा जोड

    १ हफ्ता अघि

    म्याग्दी जिल्ला गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा


  • १ हफ्ता अघि

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु

  • २ हफ्ता अघि

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना

  • २ हफ्ता अघि

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध

  • २ हफ्ता अघि

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन

  • समाचार
  • १

    पढ्ने विद्यार्थी नहुँदा बेनी नगरपालिकाका दुई विद्यालय बन्द
    २३ घण्टा अघि

  • २

    म्याग्दीको विकासलाई पहिलो प्राथमिकता दिने ऊर्जा राज्यमन्त्री गर्बुजाको प्रतिबद्धता
    १ दिन अघि

  • ३

    पर्वतको जलजलामा मादल बजाउने तालिम सुरु, कला संरक्षणमा जोड
    १ दिन अघि

  • ४

    म्याग्दी जिल्ला गण्डकी प्रदेशमा पहिलो पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
    १ हफ्ता अघि

  • ५

    पर्वतको जलजलामा ३४ दिने श्रीमद् भागवत ज्ञान महायज्ञ सुरु
    १ हफ्ता अघि

  • ६

    चौरासी पूजाको अवसरमा मुक्तिमार्ग माविमा १० लाख रुपैयाँको अक्षय कोष स्थापना
    २ हफ्ता अघि

  • ७

    दरबाङमा निःशुल्क आँखा शिविर सुरु, तीन दिनसम्म सेवा उपलब्ध
    २ हफ्ता अघि

  • ८

    म्याग्दीको रघुगंगा-५ मा नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
    २ हफ्ता अघि

  • ९

    हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला
    २ हफ्ता अघि

  • १०

    २० वर्ष उमेर पुगेपछि विवाह गर्ने जोडीलाई सम्मान तथा बधाई
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution