• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २२, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ दिन अघि
२

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

४ दिन अघि
३

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

५ दिन अघि
४

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

५ दिन अघि
५

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

६ दिन अघि
६

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

३ हफ्ता अघि
७

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

३ हफ्ता अघि
८

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

३ हफ्ता अघि
९

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

४ हफ्ता अघि
१०

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
११

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि
१२

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० कार्तिक २८, मंगलबार (२ साल अघि)

जलजला ५ एमालेका उपाध्यक्ष सुबेदीको देहावसान

फाईल तस्विर

  • १२०० पटक पढिएको

  • जलजला, कार्तिक-२८, पर्वतको जलजला ५ साबिकको लेकफाट ६ का वडा अध्यक्ष धर्मदत्त सुबेदीको निधन भएको छ । कार्तिक २७ गते राती आफ्नै निवासमा ७९ वर्षको उमेरमा सुबेदीको निधन भएको हो ।


    लोकतान्त्रिक आन्दोलन र नेकपा एमाले जलजला गाउँ कमिटीका उपाध्यक्ष सुबेदीको निधनले नेकपा एमाले जलजलालाई अपुरणिय क्षती भएको नेकपा एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले बताउनु भयो । सुबेदिको पार्थिव शरिरमा एमाले गण्डकीका अध्यक्ष शर्मा सचिव गोबिन्द पहारी, जलजला -५ का वडा अध्यक्ष तिलक बहादुर जिसिले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो। श्रद्धाञ्जली सभाको सन्चालन हिराबहादुर जिसिले गर्नु भएको थियो ।



    भारतिय सेनाबाट सेवा निबृत सुबेदिले टाँडि बिसाउना सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष रही माझफाट र लेखफाटको बन सिमा बिबाद समाधान गर्नुभएको थियो । उहाँले लेकफाटको ५ र ६ मा रहेका शिवालय प्राथमिक विद्यालय र देबिस्थान प्राथमिक विद्यालयको ब्यबस्थापन समितिको अध्यक्ष, मन्दिर निर्माण, बिद्यालयय निर्माण र स्थापनमा समेत योगदान दिनु भएको थियो ।
    सुबेदीका २ छोरी र एक छोरा रहेका छन ।

     

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    ३ महिना अघि

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

    ५ महिना अघि

    बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न

    ७ महिना अघि

    पुष ३० गते देखि माघ ३ गतेसम्म बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला हुने


  • ७ महिना अघि

    म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद

  • ९ महिना अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

  • १ साल अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

  • १ साल अघि

    विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा म्याग्दीका २१ पत्रकारलाई १० लाख रुपैयाँ बराबरको दुर्घटना बीमा हस्तान्तरण

  • समाचार
  • १

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ दिन अघि

  • २

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    ४ दिन अघि

  • ३

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    ५ दिन अघि

  • ४

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    ५ दिन अघि

  • ५

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    ६ दिन अघि

  • ६

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ३ हफ्ता अघि

  • ७

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ३ हफ्ता अघि

  • ८

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ३ हफ्ता अघि

  • ९

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    ४ हफ्ता अघि

  • १०

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution