• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ २६, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

११ घण्टा अघि
२

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ हफ्ता अघि
३

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ हफ्ता अघि
४

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ हफ्ता अघि
५

कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

१ हफ्ता अघि
६

कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

१ हफ्ता अघि
७

शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

१ हफ्ता अघि
८

जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

२ हफ्ता अघि
९

गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट

२ हफ्ता अघि
१०

अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता

२ हफ्ता अघि
११

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

२ हफ्ता अघि
१२

मालिकामा पालिका स्तरीय शैक्षिक संवाद कार्यक्रम सम्पन्न

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ माघ २३, सोमबार (३ साल अघि)

मोहन बहादुर मल्ल स्मृति पुरस्कारबाट तिन जना महिला साहित्यकार पुरस्कृत

तस्विर : देवी जिसी

  • ११७५ पटक पढिएको
  • जलजला, माघ-२३, मोहनबहादुर मल्ल स्मृति पुरस्कार–२०७९ बाट सोमबार तीन जना महिला साहित्यकार पुरस्कृत हुनुभएको छ । मोहनबहादुर मल्लको ११२ औ जन्म जयन्तीको अवसरमा सोमबार पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकमा आयोजित कार्यक्रममा साहित्यकारहरु उषा आचार्य ढकाल, गंगा आचार्य सापकोटा र रेणुका जिसीलाई पुरस्कृत गरिएको हो ।

    मोहनबहादुर मल्ल स्मृति समितिका अध्यक्ष दिप मल्ल र जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले ढकाल, सापकोटा र जिसिलाई जनही नगद रु. नौ हजार र प्रशंसापत्र प्रदान गर्नुभएको थियो । धौलागिरी क्षेत्रकै अग्रज साहित्यकार मल्लको स्मृतिमा पछिल्लो तीन वर्षयता साहित्यकारहरुलाई पुरस्कृत गरिदै आएको छ । वि.स. २०७७ मा डा. षडानन्द पौड्याल, २०७८ मा कृष्णप्रसाद शर्मा (शिशू), डा. जगन्नाथ रेग्मी र केदारनाथ पौडेललाई मोहनबहादुर मल्ल स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

    यसवर्ष पुरस्कृत तीन जना साहित्यकारहरुको जन्मथलो मल्लाज हो । हाल आचार्य र सापकोटा काठमाडौ तथा जिसी रौतहतमा हुनुहुन्छ । मल्लाजमा जन्मिएर साहित्यको माध्यमबाट जलजलालाई चिनाउन योगदान गरेवापत उहाँहरुलाई पुरस्कृत गरिएको समितिका सचिव अजयमिलन श्रेष्ठले बताउनुभयो ।

    काठमाडौको ब्रिलियन्ट बहुमुखी क्याम्पसका उपप्रध्यापक र सेन्ट जर्ज इन्टरनेशनल स्कुलका शिक्षक रहनुभएका ढकाल अक्षरपाटी डिजिटल पत्रिकाका सम्पादक, ज्याति साहित्य प्रतिष्ठानको सचिव, मानक नेपाली भाष अन्तराष्ट्रिय सञ्जालको आजिवन सदस्य, काम्य प्रतिष्ठानको संस्थापक सदस्य, सिसार मासिक पत्रिकाको आजिवन सदस्य र विश्व साहित्य महासंघ नेपाल शाखाको कार्यकारी सदस्य हुनुहुन्छ ।

    आस्थाको आँचल (मुक्तक र छाउपडीका देउता (लघुकथा) संग्रह प्रकाशन गर्नुभएकी अवकास प्राप्त शिक्षक सापकोटाले विभिन्न कविता प्रतियोगितामा बिजयी हुनुभएको छ । शिक्षण पेशामा आवद्ध जिसीले हालै सनेस कथा संग्रह प्रकाशन गर्नुभएको छ । यसअघि जलनका अभिव्यक्तिहरु गजल संग्रह प्रकाशन गर्नुभएकी जिसी बाह्खरी कथा प्रतियोगितामा दृतीय हुनुभएको थियो ।

    सो कार्यक्रममा मोहनबहादुर मल्ल स्मृति प्रतिष्ठानले प्रकाशन गरेको साहित्यिक पत्रिका कालञ्जरको वर्ष १८, अंक १४ को बिमोचन गरिएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष आचार्यले स्वर्गीय मोहनबहादुर मल्लले भाषा, साहित्य, कला, सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा पु¥याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

    ल्लको सम्मानमा मोहनचोक नामाकरण गरिनुका साथै उहाँको शालिक निर्माण गरिएको छ । कार्यक्रममा सम्मानित साहित्यकार गंगा आचार्य सापकोटा, रेणुका जिसी, उषा आचार्य ढकाल, वडा अध्यक्ष भरत जिसी, पुर्व वडा अध्यक्ष भिष्म मल्ल, मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठानका सचिव गोपाल प्रसाद आचार्य, साहित्यार सुन्दरप्रसाद जोशी, ध्रुबलाल शर्मा, हरि पौडेल लाटो, चन्द्रबहादुर लामिछाने लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ११ घण्टा अघि

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

    १ हफ्ता अघि

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

    १ हफ्ता अघि

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

  • १ हफ्ता अघि

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन

  • १ हफ्ता अघि

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका

  • १ हफ्ता अघि

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  

  • २ हफ्ता अघि

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार

  • समाचार
  • १

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    ११ घण्टा अघि

  • २

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ हफ्ता अघि

  • ३

    अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”
    १ हफ्ता अघि

  • ४

    नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार
    १ हफ्ता अघि

  • ५

    कृषिमा आशा, गाउँमै रोजगारी: रघुगंगाका स्वरोजगार योजनाले बदलिँदै जीवन
    १ हफ्ता अघि

  • ६

    कृषि विकास, कृषक प्रोत्साहन, कृषि उत्पादन र बजार व्यवस्थापनमा मालिका गाउँपालिका
    १ हफ्ता अघि

  • ७

    शिक्षाको उज्यालो यात्रा : मंगला गाउँपालिकाको शैक्षिक रुपान्तरणको प्रयास  
    १ हफ्ता अघि

  • ८

    जलजलामा उद्यमशीलता प्रवर्द्धन कार्यक्रम : टपरी एग्रो प्रालि सर्वोत्कृष्ट, डेढ लाख पुरस्कार
    २ हफ्ता अघि

  • ९

    गृह मन्त्रालयको रिपोर्ट : म्याग्दी प्रशासन देशकै दोस्रो उत्कृष्ट
    २ हफ्ता अघि

  • १०

    अन्नपूर्ण गाउँपालिकाद्वारा ६१ करोड १४ लाख रुपैयाँभन्दा बढीको बजेट पारित, कृषि, पर्यटन र पूर्वाधारलाई उच्च प्राथमिकता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution