• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ आश्विन ९, आईतबार (३ साल अघि)

ओलम्पिकको झल्को दिनेगरी समापान गरियो वेष्ट पोइन्टको खेल महोत्सव

फोटो : सन्दिप श्रेष्ठ

  • १२०९ पटक पढिएको
  • बेनी, असोज-९, म्याग्दीको बेनीस्थित न्यु वेष्ट पोइन्ट आवासीय माविमा बृहत खेलकुद महोत्सव समापन भएको छ ।  शनिबार एक कार्यक्रमका बीच खेलकुद महोत्सव समापन भएको हो ।  समापन कार्यक्रममा विद्यार्थीहरुले ट्रयाक तर्फका खेलका फाइनल खेलहरु कवाज ड्रिल तथा विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।  समापन कार्यक्रममा प्रमुख अतिथि श्री शत्रुभंजन गुल्म अर्थुंगे ब्यारेकका मेजर सशांकराज अर्यालले कवाजको सलामी ग्रहण र मशाल दिप प्रज्वलन गर्नु भएको थियो ।

    त्यो उत्सव विजयी समापनमा आयो, यो ध्यान दिन लायक छ कि प्रतिस्पर्धा र सौहार्दताको भावना लामो समयसम्म रह्यो, जसले सम्झनाहरू सिर्जना गर्यो जुन सहभागीहरू र दर्शकहरूले समान रूपमा मन पराउनेछन्। अब, उत्सवहरू समाप्त भएपछि, सायद सबैले https://ice-casino.ca/ मा खेल खेलेर आराम गर्ने र केही फुर्सदका गतिविधिहरूको आनन्द लिने समय आएको छ।

    कार्यक्रमा  म्याग्दी प्याबसनका अध्यक्ष हिरा पुनले मन्तब्य ब्यक्त गर्दै जिल्लामा शैक्षिक र खेलकुदको क्षेत्रमा वेष्ट पोइन्टले आफ्नो अग्रता काम गरिरहेको र आगामी दिनमा यसलाइ कायम राख्न समेत शुभकामना दिनुभयो ।  ओलम्पिक खेलकुदको झल्को दिनेगरी आयोजना गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले आफुलाई मिनी ओलम्पिक लागेको बताएका थिए ।

    असोज ४ गते देखि ८ गते सम्म संचालन भएको खेलकुद कार्यक्रममा  कक्षा १ देखि १२ सम्मका ८ सय विद्यार्थीहरु विभिन्न विधामा सहभागी भएको विद्यालयका  खेल शिक्षक दिपेन राइले बताउनुभयो ।  समापन कार्यक्रममा राष्ट्रिय सेवादल ४८ औं ब्याचका विद्यार्थीहरुले खुकुरी ड्रिल र एरोबिक्स प्रदर्शन गरेका थिए ।  त्यसैगरी वेष्ट पोइन्ट मंटेसरीका विद्यार्थीहरुले आकर्षक झाकी र ड्रिल, कक्षा ८ र ९ का विद्यार्थीहरुको संयोजनमा लाखे नाच समेत प्रदर्शन गरिएको थियो भने अभिभावकहरुका लागी लठ्ठो तान्ने  प्रतियोगिता आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति,  शिक्षक अभिभाक संघ,  संस्थापक निर्देशक हरुको समेत उपस्थिति रहेको थियो ।

    समापमन कार्यक्रम वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रा ली का अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता श्री शत्रुभंजन गुल्म अर्थुंगे ब्यारेकका मेजर सशांकराज अर्यालको प्रमुख आतिथ्यता, नेपाल पत्रकार महासंघ म्याग्दीका प्रकाश पौडेल, जिल्ला ब्याडमिन्टन संघ म्याग्दीका अध्यक्ष हिमाल कार्कीको बिशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्वागत विद्यालयका प्रिन्सिपल डीबी दाहाल र संचालन विद्यालयका भाइस प्रिन्सिपल कृष्ण जिसीले गरेका थिए ।

    औपचारिक कार्यक्रमको समापन लगत्तै जुनियर/सिनियर  छात्र-छात्रा दौड रिले दौड पुरास्कार वितरण कार्यक्रम सहित कार्यक्रम समापन भएको थियो  ।  प्रतिकुल मौसमका कारण शनिबार बिहान संचालन हुन नसकेको ३ हजार मिटरको दौड आइतबार बिहान सम्पन्न भएको विद्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    १ हफ्ता अघि

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

    ३ हफ्ता अघि

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

    ३ हफ्ता अघि

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न


  • ५ महिना अघि

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

  • ७ महिना अघि

    बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न

  • ८ महिना अघि

    पुष ३० गते देखि माघ ३ गतेसम्म बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेला हुने

  • ८ महिना अघि

    म्याग्दीमा इजाजत नभएका “११५ थान” भरुवा बन्दुक बरामद

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution