• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २८, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

५ घण्टा अघि
२

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

१0 घण्टा अघि
३

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

१ दिन अघि
४

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

२ दिन अघि
५

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

६ दिन अघि
६

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

६ दिन अघि
७

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
८

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
९

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
१०

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
११

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
१२

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ पौष ५, सोमबार (३ साल अघि)

एसईई प्रश्नपत्र छपाइबारे अन्योल

फाइल तस्विर

  • ८३९ पटक पढिएको
  • काठमाडौँ,पुष-५,  माध्यमिक शिक्षा परीक्षा (एसईई)को प्रश्नपत्र तयारीको अझै सुरसार छैन । विगतमा कात्तिकदेखि नै प्रश्नपत्र तयारीसम्बन्धी काम थालिन्थ्यो । कोभिड–१९ का कारण २०७७ सालको एसईई सञ्चालन हुन पाएन र त्यसबेलाको प्रश्नपत्र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)सँग सुरक्षित छ । त्यसैलाई पुनः प्रयोग गर्ने वा नयाँ छाप्ने भन्ने अझै निश्चित हुनसकेको छैन ।

    परीक्षा नियन्त्रक रुद्र अधिकारीले २०७७ सालकै प्रश्नपत्र पुनः प्रयोग गर्न सकिने बताए । “यस वर्ष (२०७८ साल)को एसईईमा परीक्षा केन्द्र र विद्यार्थी सङ्ख्या थपिए प्रश्नपत्र थप्नुपर्ने हुनसक्छ । त्यस्तो अवस्था भए थोरै सङ्ख्यामा प्रश्नपत्र छाप्दा पुग्छ । त्यसैले गत वर्षकै प्रश्नपत्र प्रयोग गर्नु उपयुक्त हुनसक्छ” उनले भने  । कोभिड–१९ का कारण परीक्षा हुन नसक्दा २०७६ सालको एसईईको प्रश्नपत्र प्रहरी चौकीमा जलाइएको थियो भने गत वर्षको प्रश्नपत्र पनिकामा सुरक्षा घेरामा छ । पनिकाका अनुसार गत वर्ष करिब सवा दुई करोड रुपियाँ खर्च गरेर प्रश्नपत्र छपाइ गरिएको थियो । छपाइमा लाग्ने खर्च जोगिने भएकाले गत वर्षकै प्रश्नपत्र पुनः प्रयोग गर्नुपर्ने धारणा शिक्षा निकायका पदाधिकारीहरूले राख्दै आएका छन् ।

    परीक्षा नियन्त्रण कार्यालयका पदाधिकारीहरू अझैसम्म प्रश्नपत्र तयारीसम्बन्धी काम सुरु नभएकाले नयाँ प्रश्नपत्र छाप्नु परेमा आगामी चैतको दोस्रो साताअघि परीक्षा सञ्चालन सम्भव नहुने बताउँछन् । परीक्षा नियन्त्रक अधिकारीले छपाइ नगरी जगेडामा राखिएका गत वर्षकै दुई/तीन सेट प्रश्न पनि सुरक्षित रहेको र तिनलाई प्रयोग गर्न पनि सकिने बताउँदै भने, “जगेडामा रहेका गत वर्षकै प्रश्न प्रयोग गर्ने निर्णय भएमा तिनलाई छपाउन सकिन्छ तर त्यस्तो गर्दा छपाइ खर्च कम्तीमा दुई करोड रुपियाँ पर्छ ।”

    शिक्षाको नयाँ संरचनाअनुसार कक्षा १० को परीक्षा प्रदेशस्तरमा सञ्चालन गर्नुपर्ने हुन्छ । हालसम्म प्रश्नपत्र तयारीदेखि नतिजा प्रकाशनको कार्य केन्द्रले र उत्तरपुस्तिका छपाइ तथा परीक्षा सञ्चालनको जिम्मेवारी मात्र प्रदेश सरकारलाई प्रत्यायोजन गरिएको छ । गत वर्ष पनि प्रदेश सरकारले आफूहरूले नै परीक्षा सञ्चालन गर्न पाउनुपर्ने माग राखेका थिए तर सरकारले प्रश्नपत्र छपाइमा ढिला हुने भएकाले आगामी वर्षबाट मात्र प्रदेशमा हस्तान्तरण गर्ने भनेको थियो । समय घर्किन लाग्दासम्म पनि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसबारेमा केही बोलेको छैन ।

    गोरखापत्र दैनिकबाट

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

    ६ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

    ६ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन


  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • २ हफ्ता अघि

    तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

  • २ हफ्ता अघि

    अनेम संघ गण्डकीको अध्यक्षमा खरमाया बिटालु निर्बाचित

  • २ हफ्ता अघि

    म्याग्दी बहुमुखी क्याम्पसमा विद्यालयस्तरीय तीज नृत्य प्रतियोगिता : प्रकाश मा.वि. प्रथम

  • समाचार
  • १

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ५ घण्टा अघि

  • २

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    १0 घण्टा अघि

  • ३

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    १ दिन अघि

  • ४

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    २ दिन अघि

  • ५

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    ६ दिन अघि

  • ६

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    ६ दिन अघि

  • ७

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • ८

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • ९

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    २ हफ्ता अघि

  • १०

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution