• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक १४, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

५ घण्टा अघि
२

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

१ दिन अघि
३

बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित

२ दिन अघि
४

अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

३ दिन अघि
५

कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

३ दिन अघि
६

उपल्लो मुस्ताङमा हिमपात

३ दिन अघि
७

बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

३ दिन अघि
८

अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर

४ दिन अघि
९

२० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ

५ दिन अघि
१०

म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो

१ हफ्ता अघि
११

गृह मन्त्रालयको कार्यसम्पादन मूल्यांकनमा पर्वत प्रशासन नेपालकै उत्कृष्ट

२ हफ्ता अघि
१२

राष्ट्रिय दोहोरीगीत प्रतियोगितामा म्याग्दी लोकदोहोरी समूह प्रथम

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ भाद्र २१, सोमबार (४ साल अघि)

पर्बतको मोदी गाउँपालिकाका सबै विद्यालय भौतिक रुपमा संचालन हुने

फाइल तस्विर

  • ११८४ पटक पढिएको

  • पर्वत, भदौ-२१, पर्बतको मोदी गाउँपालिकाले पालिकाका सबै विद्यालय संचालन गर्न निर्देशन दिएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण शैक्षिक क्षेत्रमा ठूलो क्षति भएको भन्दै पर्वतको मोदी गाउँपालिकाले स्थानीय तहभित्रका सबै विद्यालयहरू सञ्चालनमा ल्याउन निर्देशन दिएको हो ।

    दोस्रो लहरसँगै विद्यालय बन्द हुँदा अवरुद्ध भएको पठनपाठनका कारण ठूलो शैक्षिक क्षति भएकोले कोभिड–१९ को संवेदनशीलतालाई ध्यानमा राख्दै गाउँपालिकाले तोकेका तीनवटा शर्तहरू पालना गरी विद्यालय सामुदायिक तथा निजी सबै विद्यालयहरू भौतिक रूपमा सञ्चालन गर्न भनिएको छ।

    गाउँपालिकाले तोकेका शर्तहरूमा विद्यालय सञ्चालन गर्दा विद्यालय प्रशासनले विद्यालय व्यवस्थापन समितिसँग समेत पूर्ण रूपमा समन्वय गर्ने, विद्यालयहरूमा कोभिड–१९ बाट बच्न स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्डहरू अवलम्बन गर्ने र कक्षा शिक्षकले विद्यार्थीको स्वास्थ्य परिस्थितिको बारेमा प्रत्येक दिन प्रधानाध्यापकलाई जानकारी गराउने र कुनै स्वास्थ्य समस्या आएमा प्रधानाध्यापक गाउँपालिकामा जानकारी गराउनुपर्ने भनिएको छ।

    गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले गाउँ कार्यपालिकाको बैठकमा मोदी गाउँपालिकामा संक्रमणको अवस्था त्यति जोखिमपूर्ण नदेखिएको र लामो समय विद्यालय बन्द रहँदा देशले नै शैक्षिक क्षति भोग्नुपरेकोले सावधानीसहित भौतिक रूपमा विद्यालय खुलाउने निर्णय भएबमोजिम विद्यालयहरूलाई खुलाउन निर्देशन दिइएको बताए।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ घण्टा अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

    १ दिन अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

    २ दिन अघि

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित


  • ३ दिन अघि

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे

  • ३ दिन अघि

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप

  • ३ दिन अघि

    उपल्लो मुस्ताङमा हिमपात

  • ३ दिन अघि

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज

  • समाचार
  • १

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने
    ५ घण्टा अघि

  • २

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार
    १ दिन अघि

  • ३

    बर्षाले धान बाली ढलाएपछी पर्वतका कृषक चिन्तित
    २ दिन अघि

  • ४

    अन्नपूर्ण आधार शिविर पदयात्रामा पूर्ण रोक, वर्षा र हिमपातका कारण पर्यटक फसे
    ३ दिन अघि

  • ५

    कक्षा ११ को रजिस्ट्रेशन फारम भर्ने म्याद थप
    ३ दिन अघि

  • ६

    उपल्लो मुस्ताङमा हिमपात
    ३ दिन अघि

  • ७

    बरंग्जाको निहुँ खोलामाथि झोलुङ्गे पुल बनेपछि दुई गाउँबीच आवतजावत सहज
    ३ दिन अघि

  • ८

    अपाङ्गता भएका पर्यटक पुगे अन्नपूर्ण आधार शिविर
    ४ दिन अघि

  • ९

    २० वर्षअघिको हत्यामा संलग्न व्यक्ति पक्राउ
    ५ दिन अघि

  • १०

    म्याग्दीमा ११७ औं लक्ष्मी जयन्ती मनाइयो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution