• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ १८, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

२ घण्टा अघि
२

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

२ घण्टा अघि
३

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

३ घण्टा अघि
४

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

३ दिन अघि
५

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

३ दिन अघि
६

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

६ दिन अघि
७

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

६ दिन अघि
८

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

६ दिन अघि
९

म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

६ दिन अघि
१०

अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

६ दिन अघि
११

जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

१ हफ्ता अघि
१२

म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ अषाढ १३, आईतबार (४ साल अघि)

सिकाइको शैली फेरौं : अनलाइन कक्षा प्रभावकारी छ

सांकेतिक तस्विर

  • ८८८ पटक पढिएको
  • “अमेरिकी राष्ट्रपतिले चिनिया राष्ट्रपतिसंग भिडियो मिटिंग गरे, बेलायतको लण्डनबाट भारतमा रहेका साथीलाई पढाउदै….   ”

    जतिबेला हामीले यस्ता कुरा सुन्थ्यौं अचम्म मान्ने गर्थ्यौ ।  कोरोना महामारी सुरु नहुँदाको समयमा समेत विश्वका केही देशहरुले ठूला कक्षाका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाइ सञ्चालन धेरै पहिला नै गरेका थिए । परिस्थिति यस्तो आउन  सक्छ भनेर उनीहरुले यसको अभ्यास गरेका हुन सक्छन या प्रभाकारी सिकाइको लागी तर अहिले हामीलाई कोरोना महामारीले दुर-शिक्षा, अनलाइन शिक्षाको आवश्यकता महसुस गराईदियो र जसको भरपर्दो बिकल्प पनि कुनै छैन ।

    कोरोना महामारी सुरुभएपछि नेपालमा वैकल्पिक सिकाइको रुपमा “अनलाइन” माध्यमबाट पढाइ सञ्चालन हुन थाल्यो ।  अभिभावक, शिक्षक र विद्यार्थी शुरुको अवस्थामा अन्योलमै थिए । तयारी विना नै  अनलाइन माध्यमबाट सिकाइलाई अगाडि   बढाउँदा केही समस्याहरु देखिएका थिए र कतिपय समस्या अझै पनि छन्  ।  कोरोनाका कारण गएको वर्ष जस्तै यो  वर्ष पनि सहरी क्षेत्रका धेरैजसो विद्यालयहरुले अनलाइन माध्यमबाट पढाइ सञ्चालन गरिसकेका  छन् ।  अघिल्लो बर्षको अनलाइन कक्षाको अनुभवले यसलाई कसरि प्रभावकारी बनाउन सकिन्छ भन्ने ज्ञान भएको निजि विद्यालयले बताएका छन्  ।

    • नेपालको भौगोलिक अवस्था प्राबिधिक बिस्तार अनि पहुच 
    • अभिभावकले यस्तो पनि हुन्छ र ? नचाहिने ढर्रा भन्नु 
    • कतिपय शिक्षकहरुले त झन् कक्षामा लट्ठी लगाउदा नपढ़नेहरुले अनलाइनम के पढ्थे ? हुन्न, सम्भव छैन भन्नु 
    • प्रभावकारी  हुदैन, जागिर खाने मेसो, पैसा उठाउने माध्यम

    यस्तै चुनौती र ब्यापक प्रतिक्रिया र  टिप्पणी का बावजुत  पनि विद्यार्थीहरुलाई सिकाइ प्रक्रिया र विद्यालयसंग  जोडिरहन  विद्यालय र शिक्षकले विद्यार्थीप्रतिको जिम्मेवारीलाइ हृदयंगम गर्सदै अनलाइन कक्षा  शुरु गरिएका थिए र  सम्भव पनि बनाइएको थियो ।

    त्यसो त नलाइन  कक्षामा समस्या  नभएका भने होइनन। धेरै समस्या छन् समस्याले नै नया उपाय खोज्न सिकाउने रहेछ  । खासगरी  साना नानिबाबुहरुलाई समस्या छ ।  माथिल्ला कक्षामा पढ्ने विद्यार्थी आफैँ अहिलेको प्रविधिमा पोख्त छन् । उनीहरूलाई अनलाइन कक्षा लिन कुनै महाभारत पर्दैन । त्यहीँ, साना कक्षामा पढ्ने विद्यार्थीहरू, जसलाई फेसबुक, गुगल मीट, या जुम एप नै नौलो लागिरहेको हुन्छ तर  अभिभावकले सहजीकरण गरिदिने हो भने खासै समस्या आउँदैन ।

    आर्थिक र प्राविधिक रुपमा खासै समस्या नभएका र अभिभावकले सहजीकरण गरिदिएको अवस्थामा अनलाइन माध्यमबाट सिकाइलाई अगाडि बढाउँदा खासै समस्या हुँदैन । तर एउटै घरमा तीन, चार जना बालबालिकाले अनलाइन माध्यमबाट कक्षा लिनुपर्ने अवस्थामा भने समस्या आउन सक्छ । मानसिक रुपमा तनाव हुन सक्छ । अझ साना बालबालिकालाई  अभिभावकले सँगै बसेर भिडियो अन, अफ, माइक म्युट, अनम्युट गरिदिनुपर्दा झनै समस्या हुन्छ  ।

    लामो समय ल्यापटप वा मोबाइलमा एकोहोरो हेर्दा आँखामा समस्या आउन सक्छ । तर अनलाइन कक्षा लिएकै कारण बालबालिकाको स्वास्थ्यमा त्यति ठूलो असर पारेको भने पाइँदैन भनेर विज्ञहरु बताउछन । अनलाइन माध्यमबाट बालबालिकालाई पढाउँदा उनीहरुमा मानसिक समस्या नहोस् भन्नका लागि पढाइको शैली परिवर्तन गर्नु एकदमै आवश्यक हुन्छ । रमाइलो तरिकाले बालबालिकाको सिकाइ अगाडि बढाउनुपर्छ ।

    • घरबाहिर खेल्ने खेलहरु खेलाउन नसकिए पनि घरभित्रै खेल्न सकिने विभिन्न खेलहरु बालबालिकालाई खेलाएर  ।
    • कक्षा धेरै लामो नबनाउने र शिक्षक एकोहोरो नबोल्ले, विद्यर्थिसंग धेरै सम्बाद गर्ने ।
    • बालबालिकाको व्‍यवहारमा परिर्वतन आएको छ कि छैन भन्ने कुरामा अभिभावकले ध्यान दिनुपर्छ ।
    • दिक्क मान्ने, खानपानमा ध्यान नदिने, सानो कुरामा पनि रिसाउने, दुई वटा बच्चाहरु सँगै भएको बेलामा एक अर्कामा मिल्न नखोज्ने, रिसाएर कुरा गरेमा मानसिक समस्या भएको हुन सक्छ ।
    •  बालबालिकालाई समस्या नहोस् भन्नका लागि विद्यालयहरुले पनि केही समय  काउन्सिलिङको कक्षा सञ्चालन गर्नुपर्छ  । 

    कोरोना संक्रमणको असर यतिखेर सबै  क्षेत्रमा परेको छ  । गत वर्ष कोरोनाले एक्कासि गरेको क्षति कसैले पनि सम्हाल्न सक्ने अवस्था थिएन । तयारी गर्न र संक्रमणले पारेको  ग्यापलाई भर्न मिल्ने समयमा पनि न त सरकारले चासो दियो न त आम व्यक्तिलाई चासो भयो । यसरी दोश्रो लहरले झन् भयावह अवस्था ल्याइदियो । अन्य क्षेत्रमा जति नोक्सान पुर्‍याएको छ, त्यो भन्दा ज्यादा नोक्सान  कोरोना महामारीले हाम्रो देशको शिक्षा क्षेत्रमा पुर्‍याएको छ, शिक्षा क्षेत्रलाई तहसनहस पारिसकेको छ । अवस्था यस्तै रहेमा  राम्रो जनशक्ति उत्पादनमा हामीलाई अहिले मात्र नभएर भविष्यमा पनि निकै ठूलो क्षति पुर्‍याउने निश्चित छ । कोरोनाका कारण स्कुल बन्द भएर पठनपाठन ठप्प भएको अवस्थामा अनलाइन माध्यमबाट पढाउनु अहिलेको बाध्यात्मक परिस्थिती हो ।अन्य भरपर्दो विकल्प नरहेको अवस्थामा यसलाई उपयोग गर्दै हाम्रा नानिबाबुलाई जोगाउनु हाम्रो दायित्व हो ।

     

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    २ घण्टा अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

    २ घण्टा अघि

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

    ३ घण्टा अघि

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम


  • ३ दिन अघि

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

  • ३ दिन अघि

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

  • ६ दिन अघि

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

  • १ हफ्ता अघि

    जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

  • समाचार
  • १

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    २ घण्टा अघि

  • २

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    २ घण्टा अघि

  • ३

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    ३ घण्टा अघि

  • ४

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    ३ दिन अघि

  • ५

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    ३ दिन अघि

  • ६

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित
    ६ दिन अघि

  • ७

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो
    ६ दिन अघि

  • ८

    अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता
    ६ दिन अघि

  • ९

    म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ
    ६ दिन अघि

  • १०

    अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution