• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०७९ चैत्र ८, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कुश्माको एक घरमा चितुवा पस्यो नियन्त्रणको प्रयास जारी

५ घण्टा अघि
२

म्याग्दी कप-२०७९ को उपाधी पश्चिम म्याग्दी यूवा क्लवले जित्यो

१ दिन अघि
३

म्याग्दीको बेनीमा निःशुल्क मोतियोविन्दुको शल्यक्रिया शिविर सुरु, पहिलो दिन १६ जना बिरामीहरुको शल्यक्रिया गरियो

२ दिन अघि
४

टिकटक बनाउने क्रममा बाग्लुंग र पर्वत जोड्ने लामोपुल नजिकैबाट खसेर एक युबतिको मृत्यु

३ दिन अघि
५

म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत

४ दिन अघि
६

धवलागिरी गाउँपालिकाको मुनामा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

४ दिन अघि
७

४२ औं ओभरको त्यो २० रन जसले खेल उल्ट्याईदियो (भिडियो)

६ दिन अघि
८

बेनी नगरपालिकाले सदरमुकामको बजार व्यवस्थित बनाउने

६ दिन अघि
९

म्याग्दीको बेनीमा “म्याग्दी कप-२०७९ ” शुरु: मंत्री रेशम जुग्जालीद्वारा उद्घाटन

१ हफ्ता अघि
१०

म्याग्दी क्याम्पसको स्ववियु निर्बाचन स्थगित

१ हफ्ता अघि
११

बैंक र फाइनान्सले ब्याजदर घटाए

१ हफ्ता अघि
१२

म्याग्दीको राम्चेमा नि:शुल्क आँखा जाँच शिबिर सम्पन्न

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

२ साल अघि
२

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

४ महिना अघि
३

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

१ साल अघि
४

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

१ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

१ साल अघि
६

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

१ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

१ साल अघि
८

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

१ साल अघि
९

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

१ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

१ साल अघि
११

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ महिना अघि
१२

रवि लामिछानेले न्युज २४ टिभी छाडे

२ साल अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०७८ जेष्ठ १६, आईतबार (१ साल अघि)

एसइइ परीक्षा विद्यालयबाटै सञ्चालन गरेर नतिजा निकाल्ने तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

फाइल तस्विर

  • १०३२ पटक पढिएको
  • पर्वत, जेठ-१६,  सामाजिक दुरी कायम गरेर वा अनलाइनबाट भएपनि माध्यामिक शिक्षा परीक्षा एसईई सञ्चालन गर्नुपर्ने निष्कर्षमा राष्ट्रिय परीक्षाबोर्ड पुगेको छ । यसका लागि वैकल्पिक भनिएको अनलाइन वा सामाजिक दुरी कायम गरेर भएपनि एसईई सञ्चालन गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरेको छ ।

    गएको वर्ष परीक्षा नलिएरै आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्दा चर्को आलोचना र अस्तव्यस्त भएपछि यसपटक बोर्डले विद्यालयलाई जिम्मा दिएर परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो । यद्यपी यसका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय आउन बाँकी छ ।

    कोभिड १९ महामारीका कारण भौतिक उपस्थितीमा बोर्डले तयार पारेका प्रश्नपत्र र कापी बाँडेर परीक्षा गर्ने सम्भावना कम हुँदै गएका बेला विद्यालयबाटै परीक्षा सञ्चालन गरेर मात्रै नतिजा निकाल्ने तयारी अघि बढेको हो ।

    एसईईका बारेमा गठित कार्यदलले दिएको सुझाव अनुसार नै यस किसीमको परीक्षा गरेर नतिजा निकाल्नेबारे तयारी गरिएको र अनुमतिका लागि शिक्षा मन्त्रालयमा प्रस्ताव पठाइएको बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले जानकारी दिए । उनका अनुसार मन्त्रालयबाट अनुमति पाएमा अर्को हप्तादेखि नै परीक्षा सञ्चालनको तयारी अघि बढ्नेछ ।

    ‘वैकल्पिक माध्यमबाट भएपनि परीक्षा गर्नुपर्छ । गएको वर्षको पाठ सिकेर अघि बढ्दा परीक्षाको विकल्प देखिदैन’ अध्यक्ष पौडेलले इकागजसँग भने, ‘विद्यालयलाई जिम्मा दिने र वैकल्पिक माध्यमबाट परीक्षा गर्ने निष्कर्षसहित मन्त्रालयमा प्रस्ताव पठाएका छौँ ।’

    कोभिड १९ महामारी भएपनि केही विद्यालयले काठमाडौँमै वैकल्पिक माध्यमबाट परीक्षा गरेका थिए । जसलाई अनलाइन माध्यम पनि भनिएको छ । परीक्षा लिएर मात्रै नतिजा पठाउनुपर्ने निर्णय गरेमा आन्तरिक मूल्यांकनको नाममा विद्यालयले पठाएको हुबहुँ अंक नतिजाका रुपमा निकाल्नु नपर्ने बोर्डका पदाधिकारीको बुझाई छ ।

    सरकारले बढ्दो कोभिड १९ महामारीलाई नियन्त्रण गर्न जेठ १३ गतेदेखि सञ्चालन हुने एसईई परीक्षा बैशाख २७ गते नै स्थगित गर्ने निर्णय गरेको थियो । कोभिडका कारण कक्षा १२ को परीक्षा पनि रोकिएको छ । तत्काल वैकल्पिक माध्ययमबाट एसईई परीक्षा अगाडि बढाएर त्यसपछि महामारीको अवस्था अनुसार कक्षा १२ को परीक्षा सञ्चालन गरिने अध्यक्ष पौडेलले बताए ।

    अनलाइनखबरको सहयोगमा  

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ५ घण्टा अघि

    कुश्माको एक घरमा चितुवा पस्यो नियन्त्रणको प्रयास जारी

    १ दिन अघि

    म्याग्दी कप-२०७९ को उपाधी पश्चिम म्याग्दी यूवा क्लवले जित्यो

    २ दिन अघि

    म्याग्दीको बेनीमा निःशुल्क मोतियोविन्दुको शल्यक्रिया शिविर सुरु, पहिलो दिन १६ जना बिरामीहरुको शल्यक्रिया गरियो


  • ३ दिन अघि

    टिकटक बनाउने क्रममा बाग्लुंग र पर्वत जोड्ने लामोपुल नजिकैबाट खसेर एक युबतिको मृत्यु

  • ४ दिन अघि

    म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत

  • ४ दिन अघि

    धवलागिरी गाउँपालिकाको मुनामा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

  • ६ दिन अघि

    ४२ औं ओभरको त्यो २० रन जसले खेल उल्ट्याईदियो (भिडियो)

  • समाचार
  • १

    कुश्माको एक घरमा चितुवा पस्यो नियन्त्रणको प्रयास जारी
    ५ घण्टा अघि

  • २

    म्याग्दी कप-२०७९ को उपाधी पश्चिम म्याग्दी यूवा क्लवले जित्यो
    १ दिन अघि

  • ३

    म्याग्दीको बेनीमा निःशुल्क मोतियोविन्दुको शल्यक्रिया शिविर सुरु, पहिलो दिन १६ जना बिरामीहरुको शल्यक्रिया गरियो
    २ दिन अघि

  • ४

    टिकटक बनाउने क्रममा बाग्लुंग र पर्वत जोड्ने लामोपुल नजिकैबाट खसेर एक युबतिको मृत्यु
    ३ दिन अघि

  • ५

    म्याग्दीमा एमालेको ‘मिसन ग्रासरुट’ अभियान वडास्तरमा केन्द्रीत
    ४ दिन अघि

  • ६

    धवलागिरी गाउँपालिकाको मुनामा स्वास्थ्य शाखाको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न
    ४ दिन अघि

  • ७

    ४२ औं ओभरको त्यो २० रन जसले खेल उल्ट्याईदियो (भिडियो)
    ६ दिन अघि

  • ८

    बेनी नगरपालिकाले सदरमुकामको बजार व्यवस्थित बनाउने
    ६ दिन अघि

  • ९

    म्याग्दीको बेनीमा “म्याग्दी कप-२०७९ ” शुरु: मंत्री रेशम जुग्जालीद्वारा उद्घाटन
    १ हफ्ता अघि

  • १०

    म्याग्दी क्याम्पसको स्ववियु निर्बाचन स्थगित
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution