• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ बैशाख २९, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

५ घण्टा अघि
२

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

५ घण्टा अघि
३

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

५ घण्टा अघि
४

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ हफ्ता अघि
५

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

२ हफ्ता अघि
६

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

२ हफ्ता अघि
७

आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

३ हफ्ता अघि
८

म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

३ हफ्ता अघि
९

जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित

१ महिना अघि
१०

बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

१ महिना अघि
११

पर्वतको जलजला–३ बगरफाँटमा पतञ्जली योग शिविर सुरु

१ महिना अघि
१२

मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
कृष्ण जिसीप्रकाशित मिति: २०७७ फागुन २१, शुक्रबार (५ साल अघि)

जिसी मास्टरको एक हप्ते गृहकार्य अभियान

Happy international students group. Friendship vector concept. Student group teenager international and teacher woman illustration

  • १५५९ पटक पढिएको
  • मैले शिक्षण पेशा अंगालेको डेढ दशक जति भयो होला तर नियमित नभएर बिचमा केहि अन्तर रहन गयो  । मैले निजि र सरकारी दुवै विद्यालयमा शिक्षक भएर काम गरेको छु  । अहिले सम्म म शिक्षक हुँ कि हैन भभन्नेमा नै प्रष्ट छैन  । मैले अझै सम्म खासै पढाउन सकेको जस्तो लाग्दैन  । मेरो काम भनेको कक्षा कोठामा जाने विद्यार्थी संग  रमाइलो गर्ने उनीहरुका हरेक प्रश्न र जिज्ञाशाको जवाफ दिने कोशिश गर्ने र जति सक्छन प्रश्न गर्न सक्न्ने र बोल्न लगाउने  ।

    म कोर्ष पुरा हुनु र नहुनुमा खासै चासो राख्दिन  तर जे कुराको बारेमा छलफल गरियो त्यो बिषयमा उनिहरु  प्रष्ट हुनुपर्छ भन्ने हो  । मैले जहिले पनि जहाँ पनि भन्ने गर्छु  म त तिमीहरुको साथि हुँ  । यो मैले ठिक भने कि बेठिक  मलाई नै थाहा छैन  । यी र यस्तै हुन् मेरा कक्षाका दैनिकीहरु यसको अर्थ  मैले परिक्षा र स्तर निर्धारण गर्ने हाम्रो शिक्षा प्रणालीको बिपरित  काम गरिरहेको छु भन्ने हैन  ।

    मैले हरेक दिन कक्षामा नयाँ कुरा हुनुपर्छ, फरक तरिकाले अभ्यास गर्नु पर्छ भनेर कोशिश गर्ने गर्दछु  । दिनहु उही र उस्तै कुरा उही कक्षा  कोठामा विद्यार्थीलाई थुनेर के सिकाई हुन्छ र हरेक दिन केहि फरक र नयाँ हुनुपर्छ भन्ने मेरो प्रयाश रहन्छ । मेरो प्रयास अनुसार मैले कक्षा ९ का विद्यार्थीलाई एक हप्ते गृह कार्य अभियान शुभारम्भ गरें जसमा :

    • प्रत्येक दिन सबै बिषय कम्तिमा १० मिनेट पढ्ने
    • बेलुका ९ बजे सुति सक्ने र बिहान ५ बजे उठ्ने
    • एक हप्ता सम्म सुद्द शाकाहारी खाना खाने
    • अमिलो पिरो चिल्लो मसालेदार  खाना  नखाने
    • मोबाइल ३० मिनेट मात्रै चलाउने
    • बिहान उठ्न साथ् एना हेर्ने र मुसुक्क हास्ने … आदी

    विद्यार्थीले यी कुरा गरे नगरेको अभिभावाकहरुसंग सोध पुछ गर्ने गरेको छु  ।  धेरै जसोले यो गृहकार्य पालना गरेको /गर्ने गरेको पाएको छु  ।मलाइ खुसि लाग्यो   । आउदो आइतबार यो एक हप्ते गृहकार्यको मुल्यांकन हुनेछ र यसको प्रभावको बारेमा छलफल गरिने छ  । मैले उनिहरुलाइ भनेको छु कि यदि यो अभ्यासले तिमिहरुलाइ केही नयाँ पन दियो वा  भिन्नता आयो भने नियमित गरौंला । त्यसपछि म पुन अर्को अनुभव लेख्ने प्रयास गर्नेछु ।

    हरेक दिन केहि फरक र नौलो कुरा गर्नुपर्छ  अनि मात्रै कक्षामा विद्यार्थीहरु उत्साहित हुन्छन । शिक्षक विद्यार्थी बिचको दुरी कम गर्दै डर त्रास र भएको खाडल पुर्दै छलफल, अन्तरक्रिया गर्दा कक्षा बालमैत्री हुन्छ भन्ने मेरो प्रयास हो  । बालमैत्री अर्थात डर रहित कक्षा  कोठामा  शिक्षक विद्यार्थीको सम्बन्ध सुमधुर रहन्छ र विद्यार्थीहरूले लाज, सङ्कोच र भयमुक्त वातावरणमा स्कूलमा रम्ने र सिक्ने अवसर पाउँछन् । राम्रो कक्षा व्यवस्थापन भए विद्यार्थीले रोएर होइन, हाँसेर सिक्छन् । यस प्रकारको कक्षा व्यवस्थापनमा विद्यार्थीहरू नै बढी सक्रिय रहन्छन् र उनीहरूको सहभागिता उच्च रहन्छ । कक्षा रमाइलो भए विद्यार्थीहरू लामो समयसम्म कक्षामा बस्न रुचाउँछन्   भन्ने मेरो प्रयास  रहने  गर्दछ ।

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    २ हफ्ता अघि

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

    ३ महिना अघि

    शिक्षाको मर्म र शिक्षकको सुस्केरा: एक अनुत्तरित प्रश्न

    ३ महिना अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न


  • ३ महिना अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • ४ महिना अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

  • ४ महिना अघि

    म्याग्दीको मुनामा बाल कचहरी, १० बुँदे प्रतिबद्धता

  • ५ महिना अघि

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

  • समाचार
  • १

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ५ घण्टा अघि

  • २

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ५ घण्टा अघि

  • ३

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ५ घण्टा अघि

  • ४

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न
    २ हफ्ता अघि

  • ६

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन
    २ हफ्ता अघि

  • ७

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान
    ३ हफ्ता अघि

  • ८

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू
    ३ हफ्ता अघि

  • ९

    जलजला गाउँपालिकाको २०औँ गाउँसभा सम्पन्न, अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत तथा विभिन्न प्रस्ताव पारित
    १ महिना अघि

  • १०

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution