• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ फागुन २६, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

१ हफ्ता अघि
२

शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

१ हफ्ता अघि
३

म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

१ हफ्ता अघि
४

बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

१ हफ्ता अघि
५

म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

१ हफ्ता अघि
६

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

२ हफ्ता अघि
७

म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

२ हफ्ता अघि
८

संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

२ हफ्ता अघि
९

मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी

३ हफ्ता अघि
१०

भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित

३ हफ्ता अघि
११

नेपाली कांग्रेस उम्मेदवार कर्णबहादुर (केवि) भण्डारी को अन्नपूर्णमा तीव्र प्रचार अभियान

३ हफ्ता अघि
१२

बेनीको न्यु वेष्ट पोइन्टमा बास्केटबल प्रतियोगिता सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७७ फागुन २०, बिहिबार (५ साल अघि)

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा ३९ नाटक, म्याग्दीबाट वेष्ट पोइन्ट सहभागी

फाईल तस्विर

  • १९६५ पटक पढिएको
  • पोखरा थिएटरले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवमा कूल ३९ नाटक सहभागी भएका छन् । गण्डकी प्रदेशका १० जिल्लाबाट ३९ नाटक सहभागी भएका हुन् । मनाङ जिल्लाबाट भने सहभागिता भएको छैन । प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा पोखरा थिएटरले आयोजना गरेको हो ।

    ‘आमाबाबाको मन छोराछोरी माथि, छोराछोरीको मन ढुङ्गामुढामाथि’ न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यामिक विद्यालय, म्याग्दीले सहाभागी गराएको नाटक हो । यसको लेखक प्रिदीता बरुवाल हनुहुन्छ । नाटकलाई सरोज लकान्द्री र सतीया जिसीले संयुक्त रुपमा निर्देशन गर्नुभएको छ ।‘दवाबित मैत्री शिक्षा’ पोखरा चिसाखोला वेद विद्याश्रमले तयार पारेको अर्को नाटक हो । यसको लेखन तथा निर्देशन अमृत घिमिरेले गर्नुभएको हो ।कालीगण्डकी आवासीय माध्यामिक विद्यालय, बाग्लुङबाट ‘चेलिबेटी बेचबिखन’ नाटक सहभागी भएको छ । यो नाटकको लेखन जीवननाथ शर्मा र निर्देशन सुरेन्द्र शाक्यले गर्नुभएको हो ।

    ‘होस्टेल जान्न’ नाटक पृथ्वी माध्यमिक विद्यालय, नवलपुरले तयार पारेको हो । संगम भुसालले लेखको यो नाटक समिर तिवारीले निर्देशनको जिम्मा पाउनुभएको छ ।

    न्यु मोडेल आवासीय माध्यामिक विद्यालय, कास्कीले ‘षडयन्त्रको घेरामा बुढीआमा’ नाटक सहभागी गराएको छ । यो नाटक गोकुल नेपालीले लेख्नुभएको हो । नाटकको निर्देशक सुनिता पौडेल हुनुहुन्छ । ‘दुव्र्यसनिबाट बचौ र मोबाइलको सही प्रयोग गरौं’ नाटक जनवाल माध्यामिक विद्यालय, मार्फा मुस्ताङले तयार पारेको छ । वीरेन्द्र परियारले लेखेको यो नाटक विजय शारा र सवीन विलास पन्तले निर्देशन गर्नुभएको हो ।

    यसैगरी जनहित माध्यामिक विद्यालय,स्याङ्जाले भीमनिधि तिवारीको लेखन र वसन्त खनालको निर्देशनमा नाटक ‘टीका’ तयार गरेर महोत्सवमा सहभागी गराएको छ । ‘मोबाइलको प्रयोग’ ग्यालेक्सी इङ्गलिस बोडिङ्ग स्कूल, नवलपुरले तयार पारेको नाटक हो ।
    गोमा बास्ताकोटीले लेखेको यो नाटकलाई कोपिला भण्डारीले निर्देशन गर्नुभएको छ । ‘कोरोनाको शैक्षिक प्रभाव’ नाटक गौरभ सापकोटाको लेखन तथा निर्देशनमा सत्यवती माध्यामिक विद्यालय, तनहुँले तयार पारेको छ । ‘दि सोसियल साइकोलोजी अफ डिस्क्रिमिनेसन’ उर्जा बरालको लेखन निर्देशनमा निश्पक्ष माध्यामिक विद्यालय,कास्कीले सहभागी गराएको नाटक हो ।

    सहभागी भएका नाटकमा पञ्चमुनिदेव माध्यामिक विद्यालयय तनहुँको ‘पर्दाभित्रको सत्य’ रहेको छ । यसको लेखन तथा निर्देशन टुकादेवी पौडेल आचार्यले गर्नुभएको छ । डायमण्ड माध्यामिक विद्यालय, कास्कीको ‘छैंटौ परीक्षा’ नाटक अनिल गुरुङ लेखन निर्देशनमा तयार भएको छ ।चुणामणि पुलामीको निर्देशन र लीलाबहादुर भण्डारीको लेखनमा कुमारी प्राथमिक विद्यालय, नवलपुरको ‘अवसर’ नाटक अर्को सहभागी नाटक हो ।

    यमप्रसाद सापकोटाको निर्देशनमा ‘चम्पाको शाहस क’ नाटक सहभागी भएको छ । चण्डिदेवी राष्ट्रिय माध्यामिक विद्यालय, तनहुँले तयार पारेको यो नाटक लक्ष्मी पौडेलले लेख्नुभएको हो । चन्द्र कला परियारले लेखेको र विश्वराज गुरुङको निर्देशनमा ‘लागू पदार्थ दुव्र्यसन तथा सामाजिक विकृति’ नाटक रहेको छ । यो नाटक जनविकास माध्यामिक विद्यालय, लमजुङले तयार पारेको हो । अमर नेपालीको निर्देशन र लेखनमा बाल मन्दिर माध्यामिक विद्यालय, गोरखाले ‘सीमा विवाद’ नाटकलाई महोत्सवमा प्रतिस्पर्धाको लागि पठाएको छ ।

    पोखरा चिसाखोला वेद विद्याश्रम, कास्कीको ‘सरकारी कोटा’ नाटक महोत्सवमा सहभागी अर्को नाटक हो । यो नाटक सुशील बरालको लेखन निर्देशनमा तयार भएको हो ।अशोक मल्लको लेखन र विनोद खनालको निर्देशनमा सरस्वती माध्यामिक विद्यालय, स्याङ्जाले ‘गंगारामको न्याय’ नाटक तयार पारेको छ ।युनिभर्सल एकेडेमी, लमजुङले सहभागी गराएको ‘करुणा’ नाटकलाई कशीस वाग्लेले लेख्नुभएको हो भनेसंजोग लामिछानेले निर्देशन गर्नुभएको छ । ज्योति कुँवरको लेखन र प्रतीक्षा मगरको निर्देशनमा ‘एउटा सानो गाउँमा कोभिडको कथा’ नाटक महोत्सवमा सहभागी भएको छ । यो नाटक महालक्ष्मी माध्यामिक विद्यालय, गोरखाले तयार पारेको हो ।

    ‘देशको माया’ नाटकलाई सिद्धेश्वरी माध्यामिक विद्यालय, तनहुँले पठाएको छ । यो नाटक मूर्तिकला उपरकोटी लेखन र पदमराज पौडेलको निर्देशनमा बनेको हो ।भू.पू लोटस मन्टेश्वरी स्कूल, लमजुङले ‘सफलताको कथा’ नाटक निर्माण गरेको छ । यो नाटक अमृता थापाले लेख्नुभएको हो भने अन्जय गुरुङले निर्देशनको जिम्मेवारी पूरा गर्नु भएको छ ।‘भावना’ नाटक नेशनल क्रियशन एकेडेमी, कास्कीले तयार पारेको नाटक हो । यो नाटकको लेखन सन्दिप ठाकुर र विशान उदासले गर्नुभएको छ ।‘हराएको मोबाइल’ नाटक अर्को सहभागी नाटक हो । पीताम्बर माध्यामिक विद्यालय,स्याङ्जाले तयार पारेको यो नाटक पराजित रेशम गोतामेले लेख्नुभएको हो । निर्देशकको भूमिका चित्र थापाले निभाउनु भएको छ ।

    ‘पहिलो चरणमा आयोजकले भिडियो तथा सहभागीको प्राविधिक पक्षको अध्ययन गर्नेछ । दोस्रो चरणमा निर्णायकले नाटक हेर्नुहुनेछ । अनि यही महिना भित्र नतिजा सार्वजनिक गर्ने तयारी छ’ परिवर्तनले भन्नुभयो ।सहभागी नाटक मध्ये उत्कृष्ट ४ नाटकलाई पुरस्कृत गरिने छ । उत्कृष्ट ४ मा पर्न सफल नाटकलाई भौतिक उपस्थितिमा पोखरा थिएटरको गन्धर्व नाटक घरमा मञ्चन गरिनेछ । यसरी मञ्चन गरिएको नाटक थिएटरको युट्युब च्यानलमासमेत राखिनेछ ।उत्कृष्ट नाटक छनोट गर्न वरिष्ठ कलाकार प्रकाश घिमिरेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ । जसको सदस्यमा कलाकार माओत्स गुरुङ र प्रमिला तुलाचन रहनुभएको छ । उत्कृष्ट नाटक छनोटका लागि केही नियम आयोजकले बनाएका छन् ।

    उत्कृष्ट ४ मा परेका नाटकलाई एक विशेष समारोहको विचमा पुरस्कार वितरण तथा प्रत्यक्ष मञ्चन गर्ने व्यवस्था गरिने पोखरा थिएटरका सञ्चालक मध्येका एक दीलप्रसाद गुरुङले जानकारी दिनुभयो ।‘प्रथम पुरस्कार पचास हजार रुपैयाँ, द्वितीय पुरस्कार नगद पच्चिस हजार रुपैयाँ, तृतीय पुरस्कार १२ हजार ५ सय रुपैयाँ र सान्त्वना पुरस्कार पाँच हजार रुपैयाँ रहेको छ’ गुरुङले भन्नुभयो ।

    गत वर्षदेखि पोखरा थिएटरले विद्यालयस्तचरीय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । पहिलो संस्करणको महोत्सव पोखरा महानगरपालिकास्तरीय थियो । गण्डकी प्रदेश सरकारको सहयोगले यसपाली प्रदेश स्तरिय महोत्सव आयोजना गर्न सम्भव भएको महोत्सव संयोजक परिवर्तनले बताउनुभयो । महोत्सवको नारा ‘विद्यालयमा रंगमञ्च,अर्थपूर्ण बाल सहभागीताको आधार’ रहेको छ । विद्यालयस्तरीय नाटक महोत्सवलाई निरन्तर सञ्चालन गर्ने पोखरा थिएटरले योजना बनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ हफ्ता अघि

    जिल्ला स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगिता : न्यु वेष्ट पोइन्ट प्रथम

    १ महिना अघि

    जलजला गाउँपालिकाद्वारा नतिजा विश्लेषण, विद्यार्थी तथा शिक्षक सम्मान र स्थानीय पाठ्यपुस्तक विमोचन

    १ महिना अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न


  • १ महिना अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

  • २ महिना अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न

  • २ महिना अघि

    पर्बतमा  विद्याज्योति मावि २०८१ सालको SEE परीक्षामा सामुदायिक विद्यालयतर्फ सर्वोत्कृष्ट

  • २ महिना अघि

    न्यु वेष्ट पोइन्ट आवासीय माविको ३३औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

  • समाचार
  • १

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा
    १ हफ्ता अघि

  • २

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा
    १ हफ्ता अघि

  • ३

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे
    १ हफ्ता अघि

  • ४

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो
    १ हफ्ता अघि

  • ५

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया
    १ हफ्ता अघि

  • ६

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’
    २ हफ्ता अघि

  • ७

    म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह
    २ हफ्ता अघि

  • ८

    संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु
    २ हफ्ता अघि

  • ९

    मंगला गाउँपालिकामा ध्रुव घिमिरेको सक्रिय मतदाता भेटघाट, माओवादीको बलियो दाबी
    ३ हफ्ता अघि

  • १०

    भकिम्लीमा हरिकृष्ण श्रेष्ठलाई उत्साहपूर्ण स्वागत, जनताको साथले उत्साहित
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution