• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २१, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

३ घण्टा अघि
२

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

१५ घण्टा अघि
३

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

१६ घण्टा अघि
४

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

३ दिन अघि
५

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

४ दिन अघि
६

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

४ दिन अघि
७

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

४ दिन अघि
८

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

४ दिन अघि
९

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

६ दिन अघि
१०

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

१ हफ्ता अघि
११

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

१ हफ्ता अघि
१२

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
कृष्ण जिसीप्रकाशित मिति: २०७७ फागुन १९, बुधबार (४ साल अघि)

बालबालिकालाइ असल मानिस बन्न घरबाट नै सिकाईनु पर्छ

फाईल तस्विर

  • १४९५ पटक पढिएको
  • सबैले चाहन्छन कि आफ्ना छोराछोरीहरु असल होउन । छोराछोरीहरु असल हुन घरपरिवारबाट पनि ठुलो सहयोग पाउनु पर्छ हामी अभिभाबकाले  पनि आफुले कस्तो सहयोग गर्नुपर्छ भनेर थाहा पाउनु पर्दछ । धेरै अभिभावकले   “मेरा छोरोछोरीले पढ्दै पढदैनन्, भनेकै मान्दै मान्दैनन् । दिक्क बनाइसके…… लौन के गर्ने होला ?” यी र यस्तै  कुरा गर्ने गर्दछौं , तर हामीले हाम्रा बालबालिकाका लागी गर्ने पर्ने कुरा के कति गरेका हौंला ?  हामी  अभिभावकहरुले  माथिका प्रश्नहरुको उत्तर ठ्याक्कै यही नै हो भनेर पाउन गाह्रो छ ।

    हिजोआज दैनिक कार्यव्यस्तताका कारण धेरै अभिभावकहरुले आफ्ना बालबच्चालाई पर्याप्त समय दिन सकिरहेका छैनौं । बिहान अफिस वा आफ्नो ब्यबसायमा  जाँदा बच्चाहरु सुतिरहेका हुन्छन्, फर्किँदा निदाईसकेका । उनीहरुका बारेमा उनीहरुसँगै बसेर कुरा नगर्दा बालबालिकाहरुमा मनोवैज्ञानिक असर पर्न सक्छ ।

    कतिपय अभिभावकहरुको सोचाइ हुन्छ, केटाकेटीहरुसँग के कुरा गर्ने, बुझ्दैनन्, बुझे पनि केही गर्न सक्ने होइनन् । तर यो गलत सोचाइ हो । अझ केटाकेटीहरुले केही भनेमा “चुप लाग्, सानो मान्छे ठूलो मुख !” भन्ने अभिभावकहरु पनि देखिनुहुन्छ । यसले बच्चालाई हतोत्साहित बनाउँछ । उनीहरुसँगै बस्ने, खेल्ने, उनीहरुकै स्तरको गफगाफ गरिदिने, उनीहरुका रुचिका कुरा गर्ने, आफ्ना बाल्यकालका कुराहरु सुनाउने, उनीहरुका कुरा सुन्ने, पारिवारिक जमघट र निर्णयमा उनीहरुलाई पनि सरिक गराउने जस्ता काम गर्न सकिन्छ ।

    यसो गर्दा बालबालिकाहरु अभिभावक तथा घरपरिवारप्रति सकारात्मक बन्न पुग्छन् । समयसमयमा बाहिर घुमाउन लगी विभिन्न धार्मिक, साँस्कृतिक एवम् प्राकृतिक सम्पदाहरुको भ्रमण गराई त्यस्ता सम्पदाहरुको महत्व बुझाउन सके झन् राम्रो हुन्छ ।

    बालबालिकाहरु स्वभावैले जिज्ञासु, सिकारु, चकचके हुन्छन् । उनीहरुले सिक्ने क्रममा गरेका कुराहरुलाई प्रोत्साहन दिएर प्रेरित गर्दै अघि बढ्नुपर्छ । गलत कुराहरुलाई हतोत्साहित हुने गरी गलत नभनी सच्याउँदै अघि बढ्दा राम्रो हुन्छ । परीक्षामा फेल भएर निराश बनेको बेलामा नआत्तिन ढाडस दिनुपर्छ, जसले गर्दा बालबालिकाहरु असफल भएर पनि निराश नहोऊन् । बालबालिकाहरुसँग खेल्दा, बोल्दा उनीहरुजस्तै बनिदिनुपर्दछ ।

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    ४ दिन अघि

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

    ६ दिन अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

    ३ हफ्ता अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल


  • १ महिना अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

  • १ महिना अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

  • १ महिना अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ महिना अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • समाचार
  • १

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    ३ घण्टा अघि

  • २

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    १५ घण्टा अघि

  • ३

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    १६ घण्टा अघि

  • ४

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    ३ दिन अघि

  • ५

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ४ दिन अघि

  • ६

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    ४ दिन अघि

  • ७

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    ४ दिन अघि

  • ८

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    ४ दिन अघि

  • ९

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    ६ दिन अघि

  • १०

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution