• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन १, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

१२ घण्टा अघि
२

ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

१२ घण्टा अघि
३

म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

२0 घण्टा अघि
४

घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

२0 घण्टा अघि
५

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

१ दिन अघि
६

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

३ दिन अघि
७

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

४ दिन अघि
८

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

४ दिन अघि
९

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

५ दिन अघि
१०

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

६ दिन अघि
११

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
१२

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७७ फागुन ६, बिहिबार (४ साल अघि)

लैंगिक हिंसाका शिकारबाट बालबालिकालाई जोगाउन “मलाइ पनि केहि भन्नु छ” कार्यक्रम जरुरि छ – बिणा झा

फाईल तस्विर

  • १०४४ पटक पढिएको
  •  

    लगभग दुई बर्ष भयो होला म्याग्दीको बेनीमा अवस्थित  न्यु वेस्ट प्वाइन्ट बिद्यालयको प्रांगणमा “द मिलिसियास ब्रदरहुड” तथा केहि शिक्षकहरुका सहयोगमा “मलाई पनि केहि भन्नु छ” भन्ने कार्यक्रम गरिएको थियो र उक्त कार्यक्रम पछी अन्य केहि  बिद्यालयहरुमा समेत गरियो जसको मुख्य उदेश्य भनेको बिद्यालय तहका बालबालिकाले आफुले भोगेका कतिपय लैंगिक हिंसाका कुराहरु खुलेर बोल्ने अवसर पाए जसले गर्दा कतिपय सम्बन्धित ब्यक्तिहरु जो  अन्जानबस गरिएका कतिपय ब्यबहारहरुलाई  बालमस्तिस्कले कसरी पिडाबोध गर्दा रहेछन भनी  बुझ्ने अवसर समेत पाए र स्वयम मुल्यांकन गर्दै ती ब्यबहारहरु नदोहोर्याउने प्रतिबद्धता समेत गरे जसलाई कार्यक्रमको सफलताको रुपमा बुझ्न सकिन्छ  |

    पच्छिलो समयमा उक्त  कार्यक्रमले निरन्तरता पाउन नसके पनि जुन दिन ती  कार्यक्रमहरु गरिएको थियो त्यसबेला त्यहाँ उपस्थित हामी मध्ये धेरैका आँखा रसाएका थिए,  कारण थियो ती अबोध बालकालिकाका मुटु छुने भोगाईका अनुभूतिहरु जस मध्ये कतिपय बिद्यालय भित्रका त कतिपय घर भित्र, बाटोमा, नातेदारका घरमा र सार्वजनिक स्थलहरुमा भोगेका सृंखलाबद्द भोगाईहरु |

    समाज बिबिधताले भरिएको हुन्छ र तिनै बिबिधताका कारण सामाजिकीकरणका प्रक्रिया र प्रभावमा पनि भिन्नता हुन्छ जसले गर्दा हामी सबैको सोच्ने शैली तथा कार्यगर्ने तरिका पनि फरक फरक हुन्छन तर एउटा सबभन्दा महत्वपूर्ण समानता भनेको मानवता हो | हामी सबैको आ-आफ्नो पृष्ठभूमि हुन्छ जसको आधारमा निर्मित हाम्रा आस्था र बिश्वासका कारण बिभिन्न फरक समुहमा हामी आबद्ध हुन्छौ चाहे त्यो धार्मिक आस्थाको बिषय होस् वा राजनीतिक आवद्धता तर ती सबै भन्दा माथि एउटा निकै महत्वपूर्ण कडी हुन्छ जसले हामी सबैलाई  जोडेको हुन्छ त्यो हो  सामाजिक न्याय जसकालागी हामी सबैको आवाज एक हुनै पर्छ अन्यथा त्यो समाजको क्षतिको जिम्मेवार हामी सबै हुन्छौ त्यसैले समाजमा घट्ने हरेक मानवता बिरोधि घटनाहरुका अपराधीलाई कडा सजाय दिदै स्वस्थ समाजको निर्माणका लागी हरेक तह र व्यक्तिलाई प्रोत्साहित गरिन्छ | तर स्वस्थ समाजको निर्माणका लागी त्यहाँ घट्ने आपराधिक घटनाहरुमा दोषीलाई सजाय दिएर मात्रै पुग्दैन | ती घटनाहरुका पछाडी मुख्यकारणहरु के के हुन् अनि के के उपाय अपनाउदा ती घटनाहरु घट्नबाट रोक्न सकिन्छ भन्ने तर्फ समेत सोच्नु अपरिहार्य हुन्छ |

    बिभिन्न स्थानमा दैनिक रुपमा  बलात्कारका बढ्दो घटनाहरुले पिडा महशुस गरी रहेको अवस्थामा आज  दरवांगमा  आफ्नै विद्यार्थी छात्रामाथी शिक्षक द्वारा गरिएको  बलात्कार जस्तो जघन्य अपराधको  खबरले मुटु काप्यो | शिक्षक र विद्यार्थी बिचको पवित्र सम्बन्धलाई लज्जाबोध र अपमानित गराउने यस्ता कुकिर्त्यको जति निन्दा गरिए पनि त्यो कम नै हुन्छ र अपराधिलाइ जति सुकै हदैसम्मको कारबाहि गरिए पनि त्यो अपुग हुन्छ | साथ साथै केहि प्रश्नहरुमा पनि घोत्लिन आवश्यक भएको महसुस भयो  जस्तोकि ती शिक्षक र उक्त विद्यार्थी लामो समय देखि एक अर्कालाई चिनेका होलान, बलात्कार गर्नु अगाडी उक्त शिक्षकले लैंगिक हिंसाका केहि अन्य  ब्यबहारहरु पक्कै पनि गरेका होलान जसको कुनै प्रतिक्रिया कतैबाट न आउने भनी ढुक्क भए पश्चात मात्रै बलात्कार गर्न सम्म पुगे होलान अनि ती विद्यार्थीले आफ्ना भोगाईहरु शुरुकै दिनमा कतै भन्न पाएका भए सायद बलात्कारको शिकार हुनबाट बच्न सक्थेकि | यी र यस्ता अन्य बिषयहरु प्रति सम्बन्धित परिवार, बिद्यालय, समाजका अगुवा, युवा समुदाय  सबै संबेदनशिल हुन आवश्यक छ |

    त्यसैको लागी ” मलाई पनि केहि भन्नु छ ” जस्ता कार्यक्रम हरेक स्थानीय तहका बिद्यालयहरुमा संचालन गरिनु पर्छ ताकी लैंगिक हिंसाका बारे खुलेर बोल्ने बातावरण निर्माण हुन् सकोस र कुनै पनि बालबालिकाहरु आफ्ना भोगाई र अनुभूतिलाई प्रष्ट संग राखेको देखेर विकृत मानसिकता भएका अपराधी सोच बोकेकाहरु समाज संग डराउन सकोस र हाम्रा बालबालिका हरेक ठाउँमा सुरक्षित हुन् सकोस | यस्ता कार्यक्रमले दिने संकेत र सुचना अति नै महत्वपूर्ण हुनसक्छन तर संचालन गर्दा उच्च तहको समबेदशिलता र गोपनियता अनिवार्य हुन्छ |

    बिशेष गरी स्थानीय तहका युवा, शिक्षक, बुद्धिजीवी तथा बिभिन्न पेशामा सम्लग्न हरेक ब्यक्ति जो आफु स्वस्थ समाजमा बाच्न चाहन्छन ती सबैका साझा प्रयास आवश्यक हुन्छ | बिद्यालय भनेको त्यो स्थान हो जसले समाजलाई एक सक्षम पुस्ता दिन्छ, मुलुकलाई उसको भविष्य दिन्छ त्यसैले हामी जो जहाँ जुन भूमिकामा भए पनि बिद्यालयको बातावरण राम्रो बनाउने जिम्मेवारीबाट पन्छिन मिल्दैन |

    यदी बर्षको एक चोटी मात्रै पनि “मलाई पनि केहि भन्नु छ ” जस्ता कार्यक्रम संचालन गर्न सकिने हो भने धेरै हद सम्म लैंगिक हिंसाका शिकार हुन् बाट हाम्रा बालबालिकालाई जोगाउन सकिन्थ्यो |

    बिणा झा समाजशास्त्री हुनुहुन्छ 

     

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    १२ घण्टा अघि

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

    १२ घण्टा अघि

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

    २0 घण्टा अघि

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ


  • २0 घण्टा अघि

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

  • ४ दिन अघि

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

  • ५ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

  • १ हफ्ता अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

  • समाचार
  • १

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
    १२ घण्टा अघि

  • २

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन
    १२ घण्टा अघि

  • ३

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ
    २0 घण्टा अघि

  • ४

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती
    २0 घण्टा अघि

  • ५

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    १ दिन अघि

  • ६

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    ३ दिन अघि

  • ७

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ४ दिन अघि

  • ८

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ४ दिन अघि

  • ९

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ५ दिन अघि

  • १०

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution