• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ चैत्र २, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

२0 घण्टा अघि
२

तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

१ दिन अघि
३

वेष्ट पोइन्टमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न: लिटिल गार्डेन एकेडेमी प्रथम

२ दिन अघि
४

म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

४ दिन अघि
५

नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

२ हफ्ता अघि
६

शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

२ हफ्ता अघि
७

म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

२ हफ्ता अघि
८

बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

२ हफ्ता अघि
९

म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

२ हफ्ता अघि
१०

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

३ हफ्ता अघि
११

म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

३ हफ्ता अघि
१२

संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ बैशाख २२, सोमबार (१0 महिना अघि)

हराइरहेका सतिश श्रेष्ठ २३ दिनपछि परिवारद्वारा फेला

फाइल तस्विर

  • ११६६ पटक पढिएको
  • म्याग्दी, बैशाख-२२,  म्याग्दी जिल्लाको बेनी नगरपालिका वडा नं ८ गणेशटोल निवासी ३३ वर्षीय सतिश श्रेष्ठलाई २३ दिनपछि परिवारले फेला पारेका छन्। सतिशका दाजु शैलेश श्रेष्ठले सामाजिक सञ्जालमार्फत भाइ सतिश फेला परेको जानकारी दिएका हुन्।

    गत चैत्र ३१ गते सतिश श्रेष्ठ बेनीबाट पोखराका लागि हिँडेका थिए। त्यसको दुई दिनपछि, बैशाख १ गते पोखरा महानगरपालिका–६ स्थित होटल स्नो पिक, टाटु खोपेमा उनी देखिएको सिसीटिभी फुटेज फेला परेको थियो। यद्यपि, त्यसपछि उनी पोखराबाट सम्पर्कविहिन भएका थिए, जसले गर्दा परिवारजन अत्यन्त चिन्तित बनेका थिए।

    सतिश बेनीस्थित एक निजि विद्यालयका शिक्षक समेत हुन्। सम्पर्कविहीन भएपछि परिवारले उनी भारततर्फ गएको आशंका गर्दै विभिन्न सहरहरूमा खोजीकार्य थालेका थिए। परिवारका सदस्यहरूले भारतका मुम्बई, दिल्ली, सिक्किम, कलकत्ता लगायतका विभिन्न ठाउँमा पुगेर खोजीकार्य गरेका थिए।

    अन्ततः हराएको २३ दिनपछि परिवारले सतिशलाई फेला पार्न सफल भएका छन्। तर, उनलाई कहाँ र कस्तो अवस्थामा फेला पारियो भन्ने विस्तृत विवरण परिवारले खुलाएको छैन। परिवारजनले भने सतिशको अवस्था सामान्य रहेको र थप विवरण उचित समयमा सार्वजनिक गरिने जनाएका छन्।

    यस घटनाले परिवारजन मात्र होइन, बेनी र आसपासका समुदायमा समेत चासो र चिन्ता उत्पन्न गराएको थियो। सामाजिक सञ्जाल र विभिन्न माध्यमहरूमा सतिशको खोजीका लागि अपिल समेत गरिएको थियो। हाल सतिश सुरक्षित रूपमा परिवारको सम्पर्कमा फर्किएका छन् भने उनका सहकर्मी, विद्यार्थी र शुभचिन्तकहरूले राहतको सास फेरेका छन्।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ महिना अघि

    जलजलामा बालमैत्री स्थानीय शासनसम्बन्धी अभिमुखीकरण सम्पन्न

    १ महिना अघि

    म्याग्दीमा २८ औं राष्ट्रिय भूकम्प दिवस मनाइयो

    २ महिना अघि

    गुड नेवर्स इन्टरनेशनल सहयोगमा सञ्चालित स्थानीय परियोजना सल्लाहकार समिति बैठक सम्पन्न


  • ३ महिना अघि

    म्याग्दीको मुनामा बाल कचहरी, १० बुँदे प्रतिबद्धता

  • ३ महिना अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

  • ४ महिना अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

  • ४ महिना अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

  • समाचार
  • १

    म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु
    २0 घण्टा अघि

  • २

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न
    १ दिन अघि

  • ३

    वेष्ट पोइन्टमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न: लिटिल गार्डेन एकेडेमी प्रथम
    २ दिन अघि

  • ४

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण
    ४ दिन अघि

  • ५

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा
    २ हफ्ता अघि

  • ६

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा
    २ हफ्ता अघि

  • ७

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे
    २ हफ्ता अघि

  • ८

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो
    २ हफ्ता अघि

  • ९

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया
    २ हफ्ता अघि

  • १०

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution