• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

८ घण्टा अघि
२

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

१ दिन अघि
३

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

१ दिन अघि
४

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
५

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
६

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

२ हफ्ता अघि
७

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

२ हफ्ता अघि
८

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

२ हफ्ता अघि
९

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
१०

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
११

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
१२

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० चैत्र २४, शनिबार (२ साल अघि)

(Untitled)

तस्विर : समिर रोका

  • ४९४ पटक पढिएको
  • बेनी,चैत-२४, नेपाल कम्युनिष्ट पार्टी(एमाले) म्याग्दीले  वडा अधिवेशन शुरु गरेको छ ।  एमाले अन्नपुर्ण गाउँपालिका कमिटीका अध्यक्ष धनकुमार पुर्जाका अनुसार अन्नपुर्ण गाउँपालिका–२ भुरुङको दोश्रो अधिवेशनबाट लोकबहादुर पुर्जाको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा देव गर्बुजा, सचिव चन्द्रकुमार फगामी र उपसचिव आशिष सिर्पाली रहनुभएको छ । त्यसैगरी वडा नम्बर ३ दानामा हस्त पुनको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको छ । उपाध्यक्ष तसबहादुर पुर्जा, सचिव देउबहादुर पुर्जा र उपसचिवमा कमला खत्री तथा ओलबहादुर रन्तीजा रहनुभएको छ ।

    massage pistol
    iansargentreupholstery.com
    propiedadesenrepublicadominicana.com
    שולחנות מתקפלים
    onlysxm.com
    lego friends lego friends lego friends
    שולחנות מתקפלים
    onlinebijuta.com
    team easy on tøj til salg
    justineanweiler.com
    lego friends lego friends lego friends
    massage pistol
    mindfulmusclellc.com
    mindfulmusclellc.com
    propiedadesenrepublicadominicana.com

    बेनी नगरपालिका–१० को दोश्रो वडा अधिवेशनबाट कृष्णबहादुर मल्लको अध्यक्षतामा गठन भएको वडा कमिटीको उपाध्यक्ष शान्त रोका, सचिव गोकुल शर्मा, उपसचिवमा हरि गर्बुजा र कृष्णकुमारी सापकोटा रहनु भएको नेकपा एमाले जिल्ला कमिटी सदस्य धनबहादुर रोकाले जानकारी दिनुभयो । त्यस्तै वडा नम्बर १ रत्नेचौरको अध्यक्षमा ताराप्रसाद थापा मगर, उपाध्यक्ष श्याम रोका मगर, सचिव मन्नु रावल, उपसचिवमा कल्पना थापा क्षेत्री र तुलबहादुर थापा रहेको २१ सदस्यीय वडा कमिटी गठन भएको एमाले बेनी नगर कमिटीका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिनुभयो । त्यस्तैगरी बेनी नगरपालिका–७ मा कोषानन्द आचार्यको अध्यक्षतामा गठन भएको कमिटीको उपाध्यक्षमा यामबहादुर बानियाँ, सचिव सुमन पौडेल, उपसचिवमा नरु थजाली र बिपिन श्रेष्ठ रहनुभएको २१ सदस्यीय कमिटि गठन भएको छ । त्यस्तै वडा नम्बर ७ को अध्यक्षमा डम्बरबहादुर बानियाँ, उपाध्यक्षमा सुन्दर केसी, सचिव सर्मिला पुन, उपसचिवमा प्रेमबहादुर घिमिरे र विस्वु जिसी रहनुभएको नगर कमिटीका सचिव भोजबहादुर रिजालले जानकारी दिनुभयो ।
    त्यसैगरी रघुगंगा गाउँपालिका–६ पाखापानीमा केशब पाइजाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटी गठन भएको रघुगंगा गाउँपालिका कमिटीका अध्यक्ष झलक शर्माले जानकारी दिनुभयो । वडा कमिटीको उपाध्यक्षमा केशब पाइजा, सचिव धर्मकुमार राम्जाली, उपसचिव कुसुम विक र भक्तबहादुर छन्त्याल रहनुभएको छ ।

    नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटीका अध्यक्ष प्रगति कार्कीका अनुसार वडा नम्बर ३ को अध्यक्षमा विष्णु भण्डारी, उपाध्यक्ष प्रेम केसी, सचिव तमबहादुर पुन, उपसचिवमा जितबहादुर भण्डारी र गंगादेवी पुन रहनुभएको छ । त्यस्तै डा नम्बर २ को अध्यक्षमा गमप्रसाद विक, उपाध्यक्षमा अकप्रसाद विक, सचिव केशरबहादुर पुर्जा, उपसचिवमा मिमबहादुर पाइजा र गौमायाँ बिक रहनुभएको छ । त्यसैगरी धवलागिरी गाउँपालिका–४ को अध्यक्षमा नरसिंह घर्ती, उपाध्यक्ष रेशम पुन, सचिव भीमबहादुर गर्बुजा, उपसचिव नरबहादुर सुनार र सरदेवी पुन रहनु भएको छ ।

    मालिका गाउँपालिका–७ बिमको वडा अधिवेशनबाट अध्यक्ष नविन पुन, उपाध्यक्ष सनमान जुगजाली, सचिव देउप्रसाद फगामी, उपसचिव धनसिंह शेरपुञ्जा र बिष्णु जुगजाली रहेको वडा कमिटी कमिटी गठन भएको नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य खरमायाँ बिटालुले जानकारी दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
    २ महिना अघि

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

    २ महिना अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    २ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण


  • ४ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • ४ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • ४ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • ४ महिना अघि

    भकिम्लीमा सार्वजनिक सुनुवाइ सम्पन्न, विकास र सेवा प्रवाहबारे समीक्षा

  • समाचार
  • १

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ८ घण्टा अघि

  • २

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    १ दिन अघि

  • ३

    दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न
    १ दिन अघि

  • ४

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • ५

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ६

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    २ हफ्ता अघि

  • ७

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    २ हफ्ता अघि

  • ८

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    २ हफ्ता अघि

  • ९

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • १०

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution