• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र ७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

४ घण्टा अघि
२

माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

५ घण्टा अघि
३

म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न

४ दिन अघि
४

म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ

४ दिन अघि
५

प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो

५ दिन अघि
६

राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए

५ दिन अघि
७

न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न

६ दिन अघि
८

बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा

१ हफ्ता अघि
९

महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने

१ हफ्ता अघि
१०

मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

१ हफ्ता अघि
११

स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन

१ हफ्ता अघि
१२

वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन १५, मंगलबार (१ साल अघि)

पर्वतको कुश्मामा तेश्रो राष्ट्रिय मगर महोत्सव शुरु : सांसद गिरिद्वारा उद्घाटन

फोटो श्रोत : लोकतन्त्र अनलाइन

  • ५५५ पटक पढिएको
  • पर्वत, फागुन-१५,  पर्वतको कुश्मामा  तेस्रो राष्ट्रिय मगर महोत्सव आजदेखि शुरु भएको छ । ४२ औं राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लव पर्वतले महोत्सव संचालन गरेको हो । फागुन २६ गतेसम्म गरी १२ दिनसम्म संचालन हुने महोत्सवको पुर्व स्वास्थ्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उ‌द्घाटन गर्नुभएको हो  ।

    महोत्सव उद्घाटन गर्दै प्रमुख सचेतक गिरीले मुलुकको आर्थिक अवस्था अब विस्तारै सुधार हुँदै जाने दावी गर्नुभयो  । इतिहासको कालखण्डमा नेपालको अर्थतन्त्र सवैभन्दा नाजुक अवस्थामा पुगेको बताउँदै यहाँभन्दा बिग्रिने ठाउँ नरहेकाले अब सुधार हुँदै जाने बताउनुभयो । प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका गिरिले विश्वका विकसित देशहरुपनि आर्थिक संकटपछि विकासको चरम गतिमा अघि बढेको भन्दै नेपाल पनि अब आर्थिक हिसावले समृद्ध बन्दै जाने बताउनुभयो  ।

    सांसद गिरीले सवै राजनीतिक दलहरु एकजुट भएर मुलुकको विकास र समृद्धिमा लाग्नुपर्ने बताउनुभयो । संकट परेको बेला सवै दलहरु एकजुट हुन आवश्यक रहेको भन्दै अहिलेको मन्दिको सामना गर्नका लागि सरकारले उचित कदम चाल्नुपर्ने बताउंदै  देशका सवै जिम्मेवार दल, नागरिक समाज एकजुट भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने बताउनुभयो  ।
    सांसद गिरीले मगर समुदायको पहिचान र संस्कृतिलाई जगेर्ना गर्नका लागि यो महोत्सव महत्वपुर्ण  रहेको भन्दै महोत्सवलाई सफल बनाउन सवैले सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

    कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य भक्त कुवर, रेखा गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख विष्णुराम विक, कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, नेपाली काँग्रेस प्रदेश कार्यसमिति सदस्य यामबहादुर मल्ल रामकृष्ण, सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, नेपाली काङ्ग्रेस पर्वतका उपसभापति शिव सुवेदी, नेकपा एमालेका जिल्ला अध्यक्ष राजु पौडेल, माओवादी केन्द्रका शंकर गिरि, पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष गोपि अधिकारी, पुन युवा क्लवका सल्लाहाकार सोम पुन, गणेश पुन लगायतले बोल्नुभएको थियो । कार्यक्रम पुन युवा क्लवका अध्यक्ष कृष्ण पुनको अध्यक्षतामा सप्पन्न भएको थियो ।

    महोत्सव उद्घाटन पूर्व कुश्माबजारमा विभिन्न जातजाती, समुदाय र संस्कृतिका भेषभुषा सहित याली प्रदर्शन गरिएको थियो । ‘कला संस्कृतिको सम्वद्र्धनमा ऐक्यवद्धता, खेल, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धनमा मुख्य प्रतिवद्धता’ भन्ने मुल नाराका साथ शुरु गरिएको महोत्सवमा मोफसलकै सवैभन्दा ठुलो पुरस्कार राशिको खुल्ला अन्तरपालिका भलिवल प्रतियोगिता आयोजना गरिएको छ ।

    महोत्सवमा २ सय २० वटा विभिन्न व्यावसायिक, कृषि तथा घरेलु उद्यमका स्टलहरु रहेका छन् भने १४ वटा होटल ब्यावसाय रहेका छन् । महोत्सवका प्रवेश गर्नका लागि सर्वसाधारणलाई रु. एक सय, विद्यार्थीका लागि रु. ६० रुपैयाको टिकट र बयोबृद्धका लागि निशुल्क व्यवस्था गरिएको छ । महोत्सवमा विभिन्न विधाका ६० जना भन्दा बढि कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । लोकतन्त्र अनलाइनको सहयोगमा 

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ घण्टा अघि

    बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु

    ५ घण्टा अघि

    माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम

    ४ दिन अघि

    म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न


  • ४ दिन अघि

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ

  • ५ दिन अघि

    प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो

  • ५ दिन अघि

    राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए

  • १ हफ्ता अघि

    महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने

  • समाचार
  • १

    बेनीमा मोटरसाइकलले ठक्कर दिंदा बालकको मृत्यु
    ४ घण्टा अघि

  • २

    माउन्ट जिके ओलम्पियाडमा प्रकाश मा.वि. प्रथम
    ५ घण्टा अघि

  • ३

    म्याग्दीमा महिलामुखी स्वास्थ्य सचेतना तथा BMI जाँच कार्यक्रम सम्पन्न
    ४ दिन अघि

  • ४

    म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयमा लागेको ताला खुलेको छ
    ४ दिन अघि

  • ५

    प्रेस चौतारी पर्बतले पत्रकार महिलालाई सम्मान गर्यो
    ५ दिन अघि

  • ६

    राहुघाट जलविद्युत् आयोजनामा पहिरो, दुइजना पुरीए
    ५ दिन अघि

  • ७

    न्यु वेष्ट पोइन्ट आवासीय माविमा ६–ए साइड छात्र फुटबल प्रतियोगिता सम्पन्न
    ६ दिन अघि

  • ८

    बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा
    १ हफ्ता अघि

  • ९

    महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने
    १ हफ्ता अघि

  • १०

    मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution