• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन २८, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

२ दिन अघि
२

मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

३ दिन अघि
३

म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार

४ दिन अघि
४

म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

५ दिन अघि
५

म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

१ हफ्ता अघि
६

बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

१ हफ्ता अघि
७

रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

१ हफ्ता अघि
८

धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार

२ हफ्ता अघि
९

मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो

२ हफ्ता अघि
१०

बेनीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

३ हफ्ता अघि
११

मन्त्रिमण्डल विस्तार हुँदै : सम्भावित मन्त्रीहरु

३ हफ्ता अघि
१२

म्याग्दीमा सार्वजनिक यातायातको नयाँ भाडा दर निर्धारण

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० फागुन ८, मंगलबार (१ साल अघि)

गायक कृष्ण सुबेदीको रोइला गीत “अव ढिला भैसक्यो” सार्वजनिक (भिडियो सहित)

फोटो : जलजला अनलाइन

  • ५९७ पटक पढिएको
  • जलजला, फागुन-८, पर्वतको जलजला ५ का कृष्ण सुबेदीको रोइला गीति संग्रह सार्वजनिक भएको छ । युरोपको डेनमार्कमा बसोबास गर्दै आउनुभएका सुबेदीको रोइला गीत  “अव ढिला भैसक्यो” हालै मात्र तुलसी क्षेत्री अफिसियल युट्युब  च्यानलबाट सार्वजनिक भएको हो । कृष्ण सुबेदी र  तुलसा क्षेत्री को स्वर रहेको गीतको  शब्द लेखन दिपक अधिकारी र  एरेन्ज तारानाथ  आचार्य गर्नुभएको हो । गीतको भिडियो नेपाल र डेनमार्कमा गरिएको गायक सुबेदीले बताउनुभयो ।
    सानैदेखी गित संगितको अभ्यास र साधनामा रमाउँने सुबेदी  आफुले अध्ययन अध्यापनका सन्दर्भमा शैक्षिक संस्थाहरुमा हुने अतिरिक्त कृयाकलापहरु र विभिन्न सांगीतिक कार्यक्रमहरु र  गाँउघरका मेला पर्ब हुँदै  बिदेश हुँदा समेत  संगितको  साधनामा लागिरहेको बताउनुभयो ।
    उहाँले अहिलेसम्म स्टुडियोमा रेकर्ड गर्ने मौका नामीलेको तर यसपाली गन्डकक्षेत्रमा उदगम भइ हाल निकै प्रचलित भाका रोइला गितको रेकर्डिङ गर्ने मौका मिलेको बताउनुभयो। गीत रिलिज भएको केहि दिन मै हजारौ दर्शकले गीत हेरेर आफुलाई सकारात्मक प्रतिक्रिया दिएकोले आफु निकै उत्साहित भएको बताउनुभयो ।
    सुबेदी लामो समयसम्म जलजला लेखफाँटको ग्राम प्रकाश माविमा अध्यापन गर्दागर्दै थप अध्ययनको शिलशिलामा डेनमार्कमा बसोबास गर्दै आउनुभएको छ ।
    भिडियो 
    https://youtu.be/INsioZ_BBrw?si=WCKtfdh6Y9xa1o5u
    प्रतिक्रिया दिनुहोस
    कला/मनाेरञ्जन सम्बन्धि थप
    २ दिन अघि

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

    ३ दिन अघि

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन

    ४ दिन अघि

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार


  • ५ दिन अघि

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते

  • १ हफ्ता अघि

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग

  • १ हफ्ता अघि

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो

  • १ हफ्ता अघि

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने

  • समाचार
  • १

    बेनी नगरपालिका द्वारा विशेष समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न
    २ दिन अघि

  • २

    मोना कतारको आयोजनामा रक्तदान: ३० युनिट रगत संकलन
    ३ दिन अघि

  • ३

    म्याग्दीमा १५१औं विश्व हुलाक दिवसमा सम्मान र पुरस्कार
    ४ दिन अघि

  • ४

    म्याग्दीमा जीप दुर्घटना, १५ जना सवारमध्ये केही घाइते
    ५ दिन अघि

  • ५

    म्याग्दी पुस्तकालयलाई बेनी समाज काठमाण्डौले ३ सय थान पुस्तक सहयोग
    १ हफ्ता अघि

  • ६

    बागलुङको ताराखोलाबाट गल्कोट जाँदै गरेको जिप दुर्घटना, एक जनाको ज्यान गयो
    १ हफ्ता अघि

  • ७

    रातको समयमा बेनी-जोमसोम सडक बन्द हुने
    १ हफ्ता अघि

  • ८

    धवलागिरि हिमाल आरोहण गर्न ‘रुट’ तयार
    २ हफ्ता अघि

  • ९

    मुस्ताङमा भेडाच्याङ्ग्रा बेचेर साढे ३६ करोड भित्रियो
    २ हफ्ता अघि

  • १०

    बेनीको कालीपुल बसपार्कमा यात्रु सहायता कक्ष स्थापना
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution