• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

२ दिन अघि
२

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
३

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
४

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
५

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
६

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
७

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

४ हफ्ता अघि
८

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ हफ्ता अघि
९

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

४ हफ्ता अघि
१०

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
११

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
१२

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ जेष्ठ ११, बुधबार (४ साल अघि)

पाठ्यपुस्तक नभई सिकाइ नै नहुने हो त ?

फाईल तस्विर

  • ८९३ पटक पढिएको
  • कृष्ण जिसी 

    स्थानीय तह निर्वाचन लगत्तै जेठ पहिलो सातादेखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरुभयो । विद्यालय खुले तर  विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् । समयमा विद्यार्थीले पाठ्यपुस्तक नपाउनु कुनै नौलो कुरा भने हैन । हरेक वर्ष सामुदायिक विद्यालयका विद्यार्थीले यहि र यस्तै समस्या झेलिरहेका छन् ।

    विद्यालय खुलेको झन्डै २ हप्ता हुनै लाग्दापनि विद्यार्थीको हातमा पुस्तक पुग्न सकेको छैन  । कागज बेलैमा आपूर्ति नहुँदा र जनशक्ति पनि मतपत्र छपाइमा व्यस्त भएकाले पाठ्यपुस्तक छाप्न ढिलो भएको बताइएको  छ । जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले असार पहिलो सातासम्म बाँकी पुस्तक छापिसक्ने प्रतिवद्धता जनाएका छन् ।

    राज्यको नालायकीपन एकातिर छ, विद्यार्थीको पिडा अर्कोतिर छ भने अभिभावकको चिन्ता आफ्नै ठाउँमा छ । सामुदायिक विद्यालयमा पाठ्यपुस्तक नहुदा पठन-पाठन हुन सकेन भन्ने समाचार हरेक मिडियामा आइरहेका छन् । समस्या आफ्नो ठाउँमा छन् तर हामी शिक्षकले केहि न केहि समाधानको  उपाय खोज्नैपर्छ। जवसम्म पाठ्यपुस्तक उपलब्ध हुन्न तवसम्म कसरी पठन पाठनलाई ब्यबस्थित गर्ने भन्ने विषयमा शिक्षण पेशामा थोरै समय संलग्न भएको कारणले मेरा केहि कुरा अभिब्यक्त गर्न लागेको छु :

    • पाठ्यपुस्तक ढिलो चांडो उपलब्ध होला तर शिक्षा मन्त्रालय पाठ्यक्रम बिकास केन्द्रले पाठ्यक्रम उपलब्ध गराएको छ । पाठ्यक्रम अनुसार शिक्षकले चाह्यो भने पाठ्यपुस्तक बिना पनि सिकाइ सहजीकरण गर्न सक्छ ।

    • एकातर्फ हामी पाठ्यपुस्तक बिनाका कक्षा निर्माणको कुरा गर्दैछौं तर पाठ्यपुस्तक नभई सिकाइ नै हुदैन भन्ने जस्ता कुरा पनि गर्दैछौं जुन आफैमा विरोधाभास पूर्ण छ ।

    • पाठ्यक्रम नै शिक्षण सिकाइको  मुख्य आधार हो भने पाठ्यपुस्तक सहयोगी सामाग्री हो ।

    • पाठ्यक्रमको आधारमा सिकाइका लागी सामाग्री तयार पारी विद्यार्थीलाई सिकाइमा सक्रिय सहभागी गराउन सकिन्छ ।

    • शिक्षक केन्द्रित सिकाइमा कक्षामा पाठ्यपुस्तक आगाडी राखेर शिक्षकले बाचन गर्ने शैलीलाई महत्व दिने हो भने त फरक कुरा हो तर विद्यार्थी केन्द्रित सिकाइलाई आधार मान्ने हो भने किताव बाधक हुदै होइन ।

    • सवाल यो पनि हुनसक्छ विद्यार्थीलाई घरमा पुगेर गृहकार्य गर्न किताव चाहिन्छ । तर कक्षा कोठा मै पर्याप्त अभ्यास गर्ने हो भने गृहकार्य जरुरी छ जस्तो मलाइ लाग्दैन ।  

    •  पाठ्यपुस्तक आवस्यक छ तर जहिले सम्म सर्वसुलभ हुदैन तव सम्म नपढ़ाई बस्ने त ?  पाठ्यक्रमका आधारमा पाठ्यसामग्री निर्माण गर्न सकिन्छ ।

    • जुन-जुन कक्षाका पाठ्यपुस्तक परिबर्तन भएका छैनन् ति कक्षामा पुराना कितावलाई ब्यबस्थापन गरेर सिकाइ सहजीकरण गर्न सकिन्छ ।

    • पाठ्यपुस्तक परिबर्तन भएका कक्षामा पनि सत-प्रतिशत परिबर्तन भएको त छैन त्यसैले अघिल्लो वर्षको /पुरानो पाठ्यपुस्तकका आधारमा पढाउन सकिन्छ ।

    • उदाहारणका लागी मैले कक्षा ९ मा सामाजिक शिक्षा पढाउछु परिबर्तित कोर्स अनुसार जनसंख्या परिचय र ब्यबस्थापन, हाम्रो अन्तराष्ट्रिय सम्बन्ध र सहयोग लगायतका पाठ्यसामग्रीहरु थपिएका छन् जुन कुरा जहिले पाठ्यपुस्तक उपलब्ध हुन्छ त्यतिबेला सम्म पढाउन सकिन्छ भने बाकि कुरा अघिल्लो बर्षको पाठ्यपुस्तकमा भएकै कुरा छन् त्यसैले पाठ्यपुस्तक बिना पठन-पाठन अगाडी  बढ्न सकेन भन्ने कुरामा म सहमत छैन ।

    अहिले मात्रै हैन २०५५ सालमा विद्यार्थीले पाठ्य पुस्तक नपाई नयाँ शैक्षिक सत्र सुरु भयो भनेर आन्दोलन नै भएपछि सरकारले १५ दिन विद्यालय बन्द गरेको थियो । ०६८ सालमा पनि त्यस्तै आन्दोलन भएको थियो परिस्थिती अहिले पनिबुस्तै छ ।  ‘भर्नाकै बेला विद्यार्थीको हातहातै पाठ्यपुस्तक’ भन्ने नारा घोषणा गरेको छ जुन नारा ब्यर्थ भएको छ।

    ठूला–ठूला कुरा गर्ने  शिक्षामा क्रान्ति ल्याउने भन्ने तर, समयमै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउन नसक्दा शिक्षाको हालत के होला ? विद्यार्थीलाई पाठ्यपुस्तक समयमा दिन नसक्ने सरकारले कसरी शिक्षाको गुणस्तरमा सुधार आउन सक्छ ?

    समय मै पाठ्यपुस्तक उपलब्ध हुन त नसक्ने नै भयो तर जवसम्म पाठ्यपुस्तक उपलब्ध हुन सक्दैन तवसम्म शिक्षक आफु पुस्तक बनेर पाठ्यक्रमका आधारमा सिकाइलाई प्रभावाकारी गराउन सक्नुपर्छ । निकम्मा राज्यलाई गाली गरेर शिक्षक उम्कन मिल्दैन ।

    (लेखक वेष्ट पोइन्ट स्कुल बेनीका भाइस प्रिन्सिपल हुन् )

    प्रतिक्रिया दिनुहोस
    बिचार सम्बन्धि थप
    २ दिन अघि

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

    १ हफ्ता अघि

    सीमाना, संवेदना र जिम्मेवारी

    ४ हफ्ता अघि

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए


  • ४ हफ्ता अघि

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

  • ४ हफ्ता अघि

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

  • १ महिना अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

  • १ महिना अघि

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

  • समाचार
  • १

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    २ दिन अघि

  • २

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ३

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ४

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ५

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ६

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ७

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ४ हफ्ता अघि

  • ८

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ हफ्ता अघि

  • ९

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ४ हफ्ता अघि

  • १०

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution