• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर ५, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

२३ घण्टा अघि
२

अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

४ दिन अघि
३

बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

५ दिन अघि
४

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

१ हफ्ता अघि
५

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

१ हफ्ता अघि
६

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

१ हफ्ता अघि
७

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

१ हफ्ता अघि
८

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

२ हफ्ता अघि
९

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

२ हफ्ता अघि
१०

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

२ हफ्ता अघि
११

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

२ हफ्ता अघि
१२

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ मंसिर २०, सोमबार (३ साल अघि)

ओमिक्रोनका कारण हालसम्म कुनैपनि देशमा मृत्यु भएको रेकर्ड छैन: डा. दीपेन्द्ररमण सिंह

फाइल तस्विर

  • ६२९ पटक पढिएको
  • पर्वत, मङ्सिर-२०, सोमबार नेपालमा पहिलोपटक कोभिड–१९ विरुद्धको ओमिक्रोन भेरियन्ट भेटिएको छ । दक्षिण अफ्रिकी मुलुकबाट मसिंर ३ गते नेपाल भित्रिएका एक विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय अर्का एक नेपालीमा ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    ओमिक्रोन भेटीए पछी डर र त्रासको तरङ्ग फैलिएको छ यसको बारेमा स्वास्थ्य कर्मीले नेपालमा कोभिड–१९ का दुईवटा लहरमा मुख्यत: तीनवटा भेरियन्ट देखिएको बताएका छन्  । त्यसमध्ये सबैभन्दा डेल्टा भेरियन्टले बढी असर गरेको थियो । डेल्टा भेरियन्ट अन्यभन्दा बढी संक्रामक र घातक देखिएको थियो । ओमिक्रोन कति घातक भन्नेबारे विश्व स्वास्थ्य संगठनले अहिलेसम्म पनि अनुसन्धान गरिरहेकै छ । विभिन्न विश्वविद्यालय र सरोकारवालाहरूले पनि यसबारे अध्ययन गरिरहेका छन् ।

    ओमिक्रोनको उद्गमस्थल दक्षिण अफ्रिकी मुलुकका चिकित्सकहरूले ओमिक्रोनको असर डेल्टा भेरियन्टभन्दा ‘माइल्ड’ अर्थात् हल्का किसिमको भएको बताइरहेका छन् । ‘साउथ अफ्रिकन मेडिकल असोसिएसन’ की प्रमुख डा. एन्जेलिक कोएटजीले ओमिक्रोन संक्रमितमा सबै लक्षणहरू एकदमै हलुका किसिमको रहेको र कसैलाई पनि आईसीयूमा भर्ना गर्नु नपरेको बताएकी छन् ।

    उनकाअनुसार डेल्टा भेरियन्ट जसरी मानिसहरूमा स्वाद, गन्ध थाहा नपाउने समस्या देखिएको छैन । त्यस्तै अक्सिजनको स्तरमा ठुलो गिरावट पनि नदेखिएको र प्रायः बिरामीहरू घरमै बसेर ठिक हुने गरेको डा. कोएटजीको अनुभव छ । भारतमा पुष्टि भएका ओमिक्रोन संक्रमितहरूमा पनि अस्पताल भर्ना हुनेको दर एकदम कम रहेको भारतीय स्वास्थ्य निकायहरूले जनाएका छन् ।

    ओमिक्रोनका कारण हालसम्म कुनैपनि देशमा मृत्यु भएको रेकर्ड छैन । संक्रमणका हिसाबले ओमिक्रोन भेरियन्ट एक जनाले ३५ जनासम्मलाई सार्नसक्ने स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंह बताउँछन् ।  विश्व स्वास्थ्य संगठनले पनि ओमिक्रोन डेल्टाभन्दा बढी संक्रामक भएकाले समुदायमा छिटो फैलिनसक्ने भन्दै जनस्वास्थ्यका मापदण्ड कडाइका साथ लागु गर्न दक्षिण पूर्वी एसियाली मुलुकहरूलाई समेत सजग गराइरहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ हफ्ता अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    २ हफ्ता अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    २ हफ्ता अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • २ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • २ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • २ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • ३ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • समाचार
  • १

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न
    २३ घण्टा अघि

  • २

    अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो
    ४ दिन अघि

  • ३

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो
    ५ दिन अघि

  • ४

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    १ हफ्ता अघि

  • ५

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    १ हफ्ता अघि

  • ६

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    १ हफ्ता अघि

  • ७

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    १ हफ्ता अघि

  • ८

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    २ हफ्ता अघि

  • ९

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    २ हफ्ता अघि

  • १०

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution