• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर २१, आईतबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो

८ घण्टा अघि
२

बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान

२0 घण्टा अघि
३

बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान

२१ घण्टा अघि
४

म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न

३ दिन अघि
५

मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

४ दिन अघि
६

मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा

५ दिन अघि
७

बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित

५ दिन अघि
८

“दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”

५ दिन अघि
९

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

६ दिन अघि
१०

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

१ हफ्ता अघि
११

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

१ हफ्ता अघि
१२

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ श्रावण ६, बुधबार (४ साल अघि)

माधव नेपाल र भीम रावलको सम्बन्धमा दरार ल्याउने चार कारण

तस्विर : जलाजला अनलाइन

  • १११८ पटक पढिएको
  • जलजला अनलाइन, साउन-६,  प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने विषयमा मतभेदपछि एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा गरे । राजीनामा स्वीकृत भइसकेको त छैन तर असन्तुष्ट समूहका नेता माधव नेपालसँग उनको सम्बन्ध भने चिसिएको छ ।

    उपाध्यक्ष रावलले निकटस्थलाई बताएअनुसार, उनी नेता नेपालसँग असन्तुष्ट हुनुका मुख्यतः चार कारण छन् ।

    १. आफूलगायत कार्यदलका सदस्य र पदाधिकारीलाई जानकारी नै नदिएर मेटमणि चौधरी, रामकुमारी झाँक्री, विरोध खतिवडालगायतका हार्डलाइनरलाई अघिल्लै दिन तयार रहन खबर पठाउनुले नेता नेपालले आफूलाई पूरै अविश्वास गरेको रावलले ठाने । ३० असारमा प्रधानमन्त्री देउवालाई निवासमै बोलाएर विश्वासको मत दिने प्रतिबद्धता जनाउँदा पनि रावललाई बाइपास गरियो ।

    २. माधव नेपालको सचिवालयबाट भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रतिनिधि भेट्न मेरियट होटल गएको हल्ला फैलाइएको रावलको बुझाइ छ । केही अनलाइनमा सामाचार आएपछि खण्डनमा उनले धेरै समय खर्च गर्नुपर्‍यो । २० असार साँझ ओलीले बोलाएपछि रावल बालुवाटार गएका थिए । बालुवाटारबाट निम्ता आउँदा उनी नेपाल निवास कोटेश्वरमा थिए । नेता नेपाललाई जानकारी गराएरै उनी ओलीलाई भेट्न गएका थिए । नेपाल–रावल सम्बन्ध चिसिएकै त्यही दिनदेखि हो ।

    ३. वरिष्ठ नेता नेपालले कार्यदलले गरेको १०बुँदे सहमतिको स्वामित्व नलिएकोमा पनि नेता रावल असन्तुष्ट थिए । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालको सहमतिमै कार्यदल ब्युँताइसकेपछि त्यसले गरेको सहमति नस्वीकार्नु अराजनीतिक हुने रावलको अडान छ । उनी अहिले पनि सहमति कार्यान्वयन गरेर पार्टी एकता जोगाउनुपर्ने पक्षमा छन् । राजीनामा फिर्ता गर्न दबाब दिन सुदूरपश्चिमबाट आएका १४ सांसदसँगको भेटमा पनि उनले भनेका थिए, ‘कार्यदल बनाएर पठाइसकेपछि त्यसले गरेको सहमति स्वीकार्नुपर्छ ।’

    ४. आफ्नो विकल्पमा सुदूरपश्चिमकै प्रेम आलेलाई समेट्नु । प्रधानमन्त्रीको विश्वासको मतमा तटस्थ बसेका रावलनिकट नेता झपट रावलले संसदबाट बाहिरिँदै गर्दा भनेका थिए, ‘प्रतिगामीले नै मत दिने भएपछि हामीले भोट दिइरहनुपरेन ।’

    एमालेको नवौँ महाधिवेशनमा नेपाल पक्षबाट वैकल्पिक केन्द्रीय सदस्य जितेका आले नेता रावलसँग कुरा नमिलेपछि ओली समूहमा लागेका थिए । वरिष्ठ नेता नेपाल र रावलबीच सम्बन्ध चिसिएका बेला उनी पुनः नेपाल समूहमा लागेका हुन् ।

    शिलापत्रको सहयोगमा

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ६ दिन अघि

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

    ३ हफ्ता अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    १ महिना अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता


  • १ महिना अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

  • १ महिना अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ महिना अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ महिना अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • समाचार
  • १

    हिराबहादुर बानियाँ स्मृति कोषबाट ८२ विद्यार्थीलाई शैक्षिक सहयोग, कोष रकम बृद्धि गरी १० लाख पुग्यो
    ८ घण्टा अघि

  • २

    बेनी खानेपानी संस्थाको वार्षिक साधारणसभा: आश्रमलाई सहयोग, उत्कृष्ट कर्मचारी सम्मान
    २0 घण्टा अघि

  • ३

    बेनीमा सम्पन्न CYC सहकारीको १६औँ साधारण सभा : ज्येष्ठ नागरिकदेखि असल ऋणीसम्म सम्मान
    २१ घण्टा अघि

  • ४

    म्याग्दीमा ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ’ विषयक एकदिने सचेतना कार्यक्रम सम्पन्न
    ३ दिन अघि

  • ५

    मालिका गाउँपालिकामा अन्तर विद्यालयस्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ४ दिन अघि

  • ६

    मंसिरका पाहारिला घाम, लेकाली चिसो र बनभातको मज्जा
    ५ दिन अघि

  • ७

    बेनी–५ पुलाचौरमा विशेषज्ञ स्वास्थ्य सेवा, महिलाहरु प्रत्यक्ष लाभान्वित
    ५ दिन अघि

  • ८

    “दुर्गम बस्तीमै पुगेर योजना सम्झौता : धवलागिरी गाउँपालिकाको घुम्ती शिविरले उपभोक्तालाई ठूलो सहजता”
    ५ दिन अघि

  • ९

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    ६ दिन अघि

  • १०

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution