• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ अषाढ ११, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

३५ मिनेट अघि
२

अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि

२ घण्टा अघि
३

जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

१ दिन अघि
४

म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक

१ दिन अघि
५

बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक

१ दिन अघि
६

मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो

१ दिन अघि
७

बेनीमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, नागरिक निगरानी विषयमा तालिम सम्पन्न

२ दिन अघि
८

म्याग्दीको रघुगंगा गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट

५ दिन अघि
९

मालिकामा जलवायु मैत्री कृषि व्यवसाय तालिम सम्पन्न

६ दिन अघि
१०

शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत

१ हफ्ता अघि
११

कलमको यात्रा : शिक्षिकाबाट पत्रकारिता सम्म

१ हफ्ता अघि
१२

म्याग्दीको लुलाङमा नेपाल टेलीकमको फोर जि सहितको सेवा बिस्तार

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ अषाढ २७, आईतबार (३ साल अघि)

अर्जेन्टिनाले जित्यो कोपा अमेरिका कपको उपाधि : डी मारिया नायक

फाईल तस्विर

  • ८६६ पटक पढिएको
  • पर्वत, असार-२७,  घरेलु टोली ब्राजिललाई हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आज बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोलले हराउँदै अर्जेन्टिना च्याम्पियन बनेको हो । सन् १९९३ पछि मुख्य प्रतियोगिताको पहिलो उपाधि जित्ने क्रममा अर्जेन्टिनाका एन्जल डि मारिया नायक सावित भए।

    मारियाले घरेलु टिम ब्राजिलविरुद्ध खेलको २२ मिनेटमा गोल गरेका थिए। डि पाउलले दिएको लामो पासमा डि मारियाले उत्कृष्ट गोल गर्दा घरेलु टिम स्तब्ध बनेको थियो।  अर्जेन्टिनाको जितमा एन्जल डी मारियाले  गरेको गोल नै निर्णायक भयो ।

    अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले उपाधिको खडेरीसमेत तोडेका छन् । क्लब फुटबलबाट निकै सफलता हात पारे पनि देशलाई कुनै उपाधि जिताउन नसकेको भन्दै मेस्सीले आलोचना खेप्दै आएका थिए । अर्जेन्टिनाले २८ वर्षपछि ठूलो प्रतियोगितामा उपाधि जित्न सफल भयो ।

     

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
    ३५ मिनेट अघि

    म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

    १ दिन अघि

    जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट

    १ दिन अघि

    म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक


  • १ दिन अघि

    बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक

  • १ दिन अघि

    मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो

  • २ दिन अघि

    बेनीमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, नागरिक निगरानी विषयमा तालिम सम्पन्न

  • ५ दिन अघि

    म्याग्दीको रघुगंगा गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट

  • समाचार
  • १

    म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ
    ३५ मिनेट अघि

  • २

    अल्लोको कपडा बुनाइ तालिम सम्पन्न : महिलामा आत्मनिर्भरता र सृजनात्मकताको अभिवृद्धि
    २ घण्टा अघि

  • ३

    जलजला गाउँपालिकाले सार्बवजनिक गर्यो ५९ करोड ५४ लाख रुपैयाँको बजेट
    १ दिन अघि

  • ४

    म्याग्दीको सौन्दर्यमा प्रेमिल धुन: “नजिक सर्ने हो” सार्वजनिक
    १ दिन अघि

  • ५

    बेनी नगरपालिकाको आगामी आर्थिक वर्षका लागि ७१ करोड बढीको बजेट सार्वजनिक
    १ दिन अघि

  • ६

    मंगला गाउँपालिकाले ४४ करोड ६१ लाखको बजेट ल्यायो
    १ दिन अघि

  • ७

    बेनीमा विकास निर्माण, सेवा प्रवाह, सुशासन, नागरिक निगरानी विषयमा तालिम सम्पन्न
    २ दिन अघि

  • ८

    म्याग्दीको रघुगंगा गाउँपालिकाले ल्यायो ५० करोड बढीको बजेट
    ५ दिन अघि

  • ९

    मालिकामा जलवायु मैत्री कृषि व्यवसाय तालिम सम्पन्न
    ६ दिन अघि

  • १०

    शिक्षक संगठन म्याग्दीको अध्यक्षमा रमेश सिंह ठकुरी सर्वसम्मत
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution