• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर १६, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार

१ दिन अघि
२

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

२ दिन अघि
३

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

४ दिन अघि
४

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

५ दिन अघि
५

चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

१ हफ्ता अघि
६

जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

१ हफ्ता अघि
७

अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

२ हफ्ता अघि
८

बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

२ हफ्ता अघि
९

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

३ हफ्ता अघि
१०

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

३ हफ्ता अघि
११

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

३ हफ्ता अघि
१२

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ अषाढ ९, बुधबार (४ साल अघि)

मोना, क्युस्यु जापानले गर्यो एक म्याग्देलीलाइ उपचारमा सहयोग

फाईल तस्विर

  • १०५४ पटक पढिएको
  • क्युस्यु, जापान जुन-२३, मोना, क्युस्यु जापानले एक म्याग्देलीलाइ आर्थिक सहयोग गरेको छ । नेपालको म्याग्दी बेनी नगरपालिका ४ घर भई  फुकुओका स्कुल अफ हस्पिटालिटी कलेजमा अध्ययनरत आशा विकलाई आर्थिक सहयोग गरेको हो । आशा लामो समय देखि पेट सम्बन्धी रोगबाट ग्रसित भई लामो समय सम्म अस्पतालमा उपचाररत हुनुहुन्छ  ।  २०१८ मा विद्यार्थी भिसामा जापान पुगेकी आशा बिक फुकुओका केन ओगोरी सीमा बसोबास गर्दै आउनुभएको छ  ।

    मोना, क्युस्युको संयोजनमा सहयोग अभियान संचालन गरी ५०,००० येन, NRNA जापान क्युस्युबाट २०,००० येन, फुकुओका नेपाल सोसाईटी ३०,००० येन र नेपाल जापान फेन्डसीप लाईन्स कल्बबाट ३०,००० येन गरी जम्मा १,३०,००० येन सहयोग गरीएको जापानबाट उज्जवल बानियाले जानाकारी गराउनुभएको छ  ।  उहाँले सहयोगी सबैमा मोना, क्युस्युको तर्फबाट हार्दिक धन्यबाद व्यक्त गर्नु भएको छ  । परदेशमा रहेर पनि आफ्नो जिल्लाको विकास र विपदमा देशमा तथा परेदशमा रहेका म्याग्देलीहरुलाई समेत सहयोग गर्ने गरेको छ  ।

     

    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
    ४ महिना अघि

    विश्व प्रसिद्द रेस्लर हल्क होगनको निधन

    ५ महिना अघि

    एयर इन्डियाको जहाज अहमदाबादमा दुर्घटना

    ५ महिना अघि

    “ट्रम्पको नयाँ आप्रवासन नीति : १२ देशमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध, विश्वकप २०२६ प्रभावित हुने संकेत”


  • ९ महिना अघि

    नेपालमा एमसीसी परियोजना स्थगित, भविष्यबारे ‘अन्योल’

  • ११ महिना अघि

    LEGAL PROVISIONS SHOULD BE MADE AGAINST THE OPEN BURNING OF WASTE

  • १ साल अघि

    भूकम्पविद् डा. सुवेदीलाई ’द जोन म्याडक्स जज कमेन्डेसन’ पुरस्कार

  • १ साल अघि

    न्युजिल्याण्डमा नेपाली दुतावास खोल्न परराष्ट्रमन्त्रीलाई ज्ञापनपत्र

  • समाचार
  • १

    म्याग्दीको सिंगामा ट्रक दुर्घटना, चालक घाइते अवस्थामै उद्दार
    १ दिन अघि

  • २

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    २ दिन अघि

  • ३

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न
    ४ दिन अघि

  • ४

    जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
    ५ दिन अघि

  • ५

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी
    १ हफ्ता अघि

  • ६

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न
    १ हफ्ता अघि

  • ७

    अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो
    २ हफ्ता अघि

  • ८

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो
    २ हफ्ता अघि

  • ९

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    ३ हफ्ता अघि

  • १०

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution