• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
२०८० जेष्ठ २३, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विश्व बातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम

१ दिन अघि
२

गण्डकी प्रदेश स्तरीय गुरगुरे ठेलो प्रतियोगितामा ३ वटै पुरस्कार पर्बतले जित्यो

३ दिन अघि
३

जलजलामा मेलमिलाप सम्बन्धि तालिम शुरु

४ दिन अघि
४

दरबार हत्याकाण्डको २२ औं वर्ष, घटना अझै रहस्यको गर्भमै

४ दिन अघि
५

बेनीमा सुर्तीजन्य पदार्थरहित साथी शिक्षा कार्यक्रम

५ दिन अघि
६

जलजलाको शिव माध्यमिक विद्यालयमा “म मेरो संस्कृतिको संरक्षण गर्छु”अभियान संचालन

१ हफ्ता अघि
७

अन्तर मा.वि. “जेसिज लोक नृत्य प्रतियोगिता” मा वेष्ट पोइन्ट प्रथम

१ हफ्ता अघि
८

जिल्ला स्तरीय अन्तर मा.वि. लोकगीत प्रतियोगितामा जनता मा.वि. दग्नाम प्रथम

१ हफ्ता अघि
९

सरस्वती मावि तातोपानीमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

१ हफ्ता अघि
१०

अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य पुनसर््थापनामा सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया

१ हफ्ता अघि
११

गण्डकी प्रदेशका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना

१ हफ्ता अघि
१२

मालिका गाउँपालिकाको दरबाङमा सिपमूलक बेकरीसम्बन्धी तालिम सुरु

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

२ साल अघि
२

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

६ महिना अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

२ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

२ साल अघि
५

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

१ साल अघि
६

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

२ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

२ साल अघि
९

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

५ महिना अघि
१०

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

२ साल अघि
११

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

२ साल अघि
१२

रवि लामिछानेले न्युज २४ टिभी छाडे

२ साल अघि
ad
प्रकाशित मिति: २०७७ पौष २, बिहिबार (२ साल अघि)

शृंखला खतिवडादेखि दयाहाङ राईसम्म क्रिकेट मैदानमा

फाईल तस्विर

  • ७६० पटक पढिएको
  • गायक प्रकास सपूत, तेक्वान्दो खेलाडी संगीना बैद्य, अभिनेत्री सुरक्षा पन्त, स्ट्यान्ड अप कमेडियन सन्दिप क्षेत्री जब क्रिकेट मैदानमा उत्रनेछन्, उनीहरुबीचको घम्साघम्सी कस्तो हुन्छ होला ? फरक क्षेत्रमा परिचित यी अनुहारहरुले क्रिकेटमा आफ्नो क्षमता कसरी देखाउँलान् ?

    उत्सुकता मेट्न माघ २४ गतेसम्मको मिति कुर्नुपर्नेछ । चितवनको भरतपुर महानगरपालिकास्थित निर्माणधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला यो रोचक भिडन्त साक्षतकार गर्न पाइनेछ । यसको मेलोमेसो मिलाएका छन्, गृष्मा ब्रोडकास्टिङले । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानका लागि मैत्रिपूर्ण क्रिकेट प्रतियोगितामा तीन टिम रहनेछन् ।

    ‘स्टार क्रिकेट–२०२१’ शीर्षकको यो प्रतियोगिता यसकारण पनि घतलाग्दो हुनेछ कि, जहाँ क्रिकेटभन्दा बाह्र हात परका सेलिब्रेटीहरु आपसमा भिड्नेछन् । जस्तो कि, अभिनेत्री बेनिसा हमाल, गायक प्रमोद खरेल, तेक्वान्दो खेलाडी दीपक विष्ट । गायिका स्मिता दाहाल, फुटबलर हरि खड्का, अनिल गुरुङ, संचारकर्मी नरेश भट्टराई, तेक्वान्दो खेलाडी संगीना बैद्य, हास्य कलाकार कुमार कट्टेल, बडी बिल्डर महेश्वर महर्जन, अभिनेता अनुपबिक्रम शाही पनि यसमा सम्मिलित छन् । उसो त, क्रिकेटर पारस खड्का, ज्ञानेन्द्र मल्ल, विनोद दासले सेलिब्रेटी टिमको कप्तानी सम्हाल्नेछन् । उनीहरुसँगै सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, करण केसी जस्ता क्रिकेटर पनि मैदानमा उत्रनेछन् ।

    रंगशाला निर्माण गरिरहेका धुमुर्स सुन्तली फाउन्डेसनका सीताराम कट्टेल र कुन्जना घिमिरे पनि यसमा छुट्ने कुरा भएन । समग्रमा क्रिकेटर, अभिनेता, अभिनेत्री, कमेडियन, फुटबलर, तेक्वान्दो खेलाडी, गायिका, संचारकर्मीबीच यो प्रतियोगिता हुनेछ ।

    आयोजक गृष्मा ब्रोडकास्टिङका अध्यक्ष गृहेन्द्र घिमिरे भन्छन्, ‘यो नितान्त फरक र रोचक हुनेछ ।’ खासगरी निर्माणधीन रंगशालालाई सहयोग गर्ने उदेश्यले यस्तो प्रतियोगिता गर्न लागिएको उनको भनाई छ । उक्त खेलमा प्रयोग हुने बल, ब्याट, जर्सी लगायतका खेल सामग्री सेलिब्रेटीहरुको हस्ताक्षरसहित बिक्रीका लागि फाउन्डेसनलाई प्रदान गरिने योजना छ ।

    प्रतिक्रिया दिनुहोस
    कला/मनाेरञ्जन सम्बन्धि थप
    १ हफ्ता अघि

    अन्तर मा.वि. “जेसिज लोक नृत्य प्रतियोगिता” मा वेष्ट पोइन्ट प्रथम

    १ हफ्ता अघि

    जिल्ला स्तरीय अन्तर मा.वि. लोकगीत प्रतियोगितामा जनता मा.वि. दग्नाम प्रथम

    १ महिना अघि

    प्रतिष्ठान म्याग्दीले गणतन्त्र दिवसको अवसरमा विद्यालय स्तरिय लोकगीत प्रतियोगिता आयोजना गर्ने


  • १ महिना अघि

    लोक तथा दोहोरीगीत प्रतिस्ठान म्याग्दीको कार्यालय उद्घाटन तथा नयाँ बर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम

  • २ महिना अघि

    बिजुन खत्री र खिममाया पुनको “बेनीको बजार ” गीत चर्चाको शिखरमा (भिडियो सहित)

  • ४ महिना अघि

    मल्लाजी गायक सुजन बराइलीको ” मल्लाज दरबार” सार्वजनिक, साता मै चर्चाको शिखरमा

  • ४ महिना अघि

    म्याग्दीको सदरमुकाम बेनीमा सातौँ म्याग्दी महोत्सवको भव्य उद्घाटन (तस्विर सहित)

  • समाचार
  • १

    विश्व बातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम
    १ दिन अघि

  • २

    गण्डकी प्रदेश स्तरीय गुरगुरे ठेलो प्रतियोगितामा ३ वटै पुरस्कार पर्बतले जित्यो
    ३ दिन अघि

  • ३

    जलजलामा मेलमिलाप सम्बन्धि तालिम शुरु
    ४ दिन अघि

  • ४

    दरबार हत्याकाण्डको २२ औं वर्ष, घटना अझै रहस्यको गर्भमै
    ४ दिन अघि

  • ५

    बेनीमा सुर्तीजन्य पदार्थरहित साथी शिक्षा कार्यक्रम
    ५ दिन अघि

  • ६

    जलजलाको शिव माध्यमिक विद्यालयमा “म मेरो संस्कृतिको संरक्षण गर्छु”अभियान संचालन
    १ हफ्ता अघि

  • ७

    अन्तर मा.वि. “जेसिज लोक नृत्य प्रतियोगिता” मा वेष्ट पोइन्ट प्रथम
    १ हफ्ता अघि

  • ८

    जिल्ला स्तरीय अन्तर मा.वि. लोकगीत प्रतियोगितामा जनता मा.वि. दग्नाम प्रथम
    १ हफ्ता अघि

  • ९

    सरस्वती मावि तातोपानीमा अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण
    १ हफ्ता अघि

  • १०

    अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य पुनसर््थापनामा सरोकारवालाको भूमिकाबारे अन्तरक्रिया
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution