• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ श्रावण ३१, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा

३ घण्टा अघि
२

महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने

१ दिन अघि
३

मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

२ दिन अघि
४

स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन

३ दिन अघि
५

वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु

४ दिन अघि
६

भोलिदेखि मनसुनी प्रणाली थप सक्रिय हुने

४ दिन अघि
७

गण्डकीमा सरकारी अड्डा खारेज र गाभियो केहि कर्मचारी दरबन्दी कटौती

४ दिन अघि
८

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अबरुद्ध

४ दिन अघि
९

विगतका सम्झौता कार्यान्वयन गर भन्दै राहत शिक्षक आन्दोलित

५ दिन अघि
१०

दिवंगत आफन्तजनहरूको सम्झनामा बेनीमा सापारू

६ दिन अघि
११

आज जनैपुर्णिमा, नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै

१ हफ्ता अघि
१२

म्याग्दीमा प्रदेशस्तरीय पदक विजेता खेलाडी र प्रशिक्षक सम्मानित

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ श्रावण २७, मंगलबार (३ दिन अघि)

स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन

सांकेतिक तस्विर

  • १३७ पटक पढिएको
  • बेनी, साउन-२७,  बेनी नगरपालिका–८ डल्लेपिपल बसपार्कमा रात्रीकालीन संयुक्त चेकजाँचका क्रममा स्कुटर चालक घाइते भएको घटनामा छानबिन समिति गठन गरिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर पौडेलको संयोजकत्वमा बनेको उपसमिति सत्यतथ्य पत्ता लगाउने जिम्मेवारी पाएको छ।

    घटना साउन २४ गते राति करिब ८ः४० बजे गलेश्वरबाट बेनीतर्फ आउँदै गरेको ग १७ प ८२५७ नम्बरको स्कुटर रोक्ने क्रममा भएको हो। बेनी नगरपालिका–४, सिंगा तातोपानीका २५ वर्षीय चालक दिनेश मिजारको आँखामा प्रहरीको हातमा रहेको चेकिङ बोर्ड ठोक्किँदा चोट लागेको प्रहरीद्वारा जारी प्रेस नोटमा उल्लेख छ।

    घाइते मिजारलाई तत्काल बेनी अस्पतालमा प्रारम्भिक उपचारपछि पोखरास्थित हिमालय आँखा अस्पताल, त्यसपछि थप उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल लगिएको थियो। शल्यक्रिया पश्चात मिजार मंगलबार डिस्चार्ज भएका छन् र एक सातापछि फलोअपका लागि बोलाइएको छ।

    प्रहरीको दाबी अनुसार मिजार मापसे गरेर गलत दिशाबाट आउँदै गर्दा रोक्ने क्रममा दुर्घटना भएको हो। तर, पीडितका पिता दिलबहादुर सार्कीले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन्। वडा अध्यक्ष अणबहादुर खड्काले पनि निस्पक्ष छानबिन र उपचारमा कुनै कमी हुन नदिन आग्रह गरेका छन्।

    प्रहरी नायब उपरीक्षक सूर्य थापाले उपसमितिले प्रतिवेदन पेश गरेपछि दोषी देखिएकामाथि कारबाही गरिने स्पष्ट पार्नुभएको छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने

    २ दिन अघि

    मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते

    ४ दिन अघि

    वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु


  • ४ दिन अघि

    भोलिदेखि मनसुनी प्रणाली थप सक्रिय हुने

  • ४ दिन अघि

    गण्डकीमा सरकारी अड्डा खारेज र गाभियो केहि कर्मचारी दरबन्दी कटौती

  • ४ दिन अघि

    बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अबरुद्ध

  • ५ दिन अघि

    विगतका सम्झौता कार्यान्वयन गर भन्दै राहत शिक्षक आन्दोलित

  • समाचार
  • १

    बाल मन्दिर मावि कालिपुलामा शिक्षक अभिभावक संघ पुनर्गठन तथा अभिभावक शिक्षा
    ३ घण्टा अघि

  • २

    महिला भलिबल कप्तान अरुणा शाहीको सम्मानमा स्तम्भ बन्ने
    १ दिन अघि

  • ३

    मालिका गाउँपालिका–५ मा बोलेरो जीप दुर्घटना, एक जनाको मृत्यु, तीन घाइते
    २ दिन अघि

  • ४

    स्कुटर चालक मिजार घाईते घटनाको छानविन गर्न समिति गठन
    ३ दिन अघि

  • ५

    वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु
    ४ दिन अघि

  • ६

    भोलिदेखि मनसुनी प्रणाली थप सक्रिय हुने
    ४ दिन अघि

  • ७

    गण्डकीमा सरकारी अड्डा खारेज र गाभियो केहि कर्मचारी दरबन्दी कटौती
    ४ दिन अघि

  • ८

    बेनी–जोमसोम सडकको म्याग्दी खण्ड अबरुद्ध
    ४ दिन अघि

  • ९

    विगतका सम्झौता कार्यान्वयन गर भन्दै राहत शिक्षक आन्दोलित
    ५ दिन अघि

  • १०

    दिवंगत आफन्तजनहरूको सम्झनामा बेनीमा सापारू
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution