• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ चैत्र २, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु

२0 घण्टा अघि
२

तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

१ दिन अघि
३

वेष्ट पोइन्टमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न: लिटिल गार्डेन एकेडेमी प्रथम

२ दिन अघि
४

म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण

४ दिन अघि
५

नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

२ हफ्ता अघि
६

शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

२ हफ्ता अघि
७

म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे

२ हफ्ता अघि
८

बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

२ हफ्ता अघि
९

म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

२ हफ्ता अघि
१०

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

३ हफ्ता अघि
११

म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

३ हफ्ता अघि
१२

संगम म्याग्दी र जिल्ला प्रहरी कार्यालय बेनी, म्याग्दीको समन्वयमा आत्मरक्षा तालिम सुरु

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८२ श्रावण २७, मंगलबार (७ महिना अघि)

वार्षिक समीक्षा तथा असल अभ्यास कार्यक्रम सुरु

फोटो : प्रताप बानिया

  • २०८ पटक पढिएको
  • बेनी, साउन-२७,  म्याग्दी जिल्लामा सञ्चालित सरकारी कार्यालय र स्थानीय पालिकाहरुको वार्षिक समीक्षा तथा असल अभ्यास आदान–प्रदान कार्यक्रम सोमबारदेखि सदरमुकाम बेनीमा सुरु भएको छ । जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा जिल्लास्थित तथा जिल्लामा कार्यक्षेत्र रहेका सबै सरकारी, स्थानीय र गैरसरकारी निकायहरुको सहभागिता रहेको छ ।

    कार्यक्रम उद्घाटन गर्दै संविधानसभा सदस्य गोविन्द पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र लागू भएको दस वर्षको अवधिमा म्याग्दीमा आएको बजेट र त्यसको कार्यान्वयनबारे विस्तृत समीक्षा आवश्यक रहेको बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले केही जिल्ला कार्यालयहरु खारेज र मर्ज गरेको निर्णयलाई दुर्भाग्यपूर्ण भनेका छन् ।

    संविधानसभा सदस्य नरदेवी पुनले संघीयताको मर्मअनुसार जनताको घरदैलोमै सेवा पुर्याउन जिल्ला कार्यालयहरुको आवश्यकता रहेको बताउँदै खर्च कटौती गर्दा सेवासुविधामा बाधा नपर्ने गरी निर्णय गर्नुपर्नेमा जोड दिनुभयो ।

    यसैगरी नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेताहरुले कार्यालय व्यवस्थापन, बजेटको सदुपयोग, पर्यटन प्रवद्र्धन र पूर्वाधार विकासबारे आफ्ना धारणा राखेका छन् ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालसहित पत्रकार महासंघ, गैरसरकारी संस्था महासंलग्न समिति र उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले स्थानीय तहलाई बलियो बनाउँदै सेवा प्रवाह प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

    जिल्ला समन्वय समितिकी कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले कार्यक्रममार्फत विभिन्न पालिका र कार्यालयका असल अभ्यासहरुको अनुभव आदान–प्रदान हुने विश्वास व्यक्त गर्नुभयो । जिल्ला समन्वय अधिकारी निलकण्ठ शर्माको स्वागत मन्तव्यपछि कार्यक्रम शाखा अधिकृत अमृत सुवेदीले सञ्चालन गर्नुभएको थियो ।

    यससँगै सरकारी, स्थानीय तथा गैरसरकारी निकायहरुको प्रस्तुतीकरणसहित समीक्षा औपचारिक रुपमा सुरु भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न

    २ हफ्ता अघि

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा

    २ हफ्ता अघि

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा

  • २ हफ्ता अघि

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो

  • २ हफ्ता अघि

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया

  • ३ हफ्ता अघि

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’

  • ३ हफ्ता अघि

    म्याग्दीको विकासका लागि कांग्रेसलाई मतदान गर्न उम्मेदवार भण्डारीको आग्रह

  • समाचार
  • १

    म्याग्दीमा वन डढेलो नियन्त्रणका लागि सचेतना अभियान सुरु
    २0 घण्टा अघि

  • २

    तोरीपानीमा टिमुर प्रशोधन तथा प्याकेजिङ तालिम सम्पन्न
    १ दिन अघि

  • ३

    वेष्ट पोइन्टमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न: लिटिल गार्डेन एकेडेमी प्रथम
    २ दिन अघि

  • ४

    म्याग्दीमा राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको स्तम्भ निर्माण
    ४ दिन अघि

  • ५

    नेकपा एमाले म्याग्दीको चुनावी कार्यक्रम आज रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा
    २ हफ्ता अघि

  • ६

    शिक्षा क्षेत्रको सुधारका आफुले गरेका प्रयास पुरा गर्ने स्वतन्त्र उम्मेदवार महाबिर पुनको बाचा
    २ हफ्ता अघि

  • ७

    म्याग्दीलाई गण्डकी प्रदेश सरकारले बजेटमा प्राथमिकता दिएको छ : मुख्यमन्त्री पाण्डे
    २ हफ्ता अघि

  • ८

    बेनी–६ का विभिन्न बस्तीमा एमालेको घरदैलो
    २ हफ्ता अघि

  • ९

    म्याग्दीमा ‘निर्वाचन र आमसञ्चार’ अन्तरक्रिया
    २ हफ्ता अघि

  • १०

    म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनको प्रतिबद्धता : ‘आश्वासन होइन, काम गरेर देखाउँछु’
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution