• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ जेष्ठ २७, बुधबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

२ दिन अघि
२

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
३

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
४

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

१ हफ्ता अघि
५

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

१ हफ्ता अघि
६

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
७

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

४ हफ्ता अघि
८

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

४ हफ्ता अघि
९

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

४ हफ्ता अघि
१०

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
११

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि
१२

निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ पौष १०, बुधबार (१ साल अघि)

बेनीको प्रकाश माविले ७२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनायो

तस्विर : प्रताप बनिया

  • ५२५ पटक पढिएको
  • बेनी, पुष-१०, म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयले मङ्गलवार ७२औं वार्षिकोत्सव मनाएको छ । विद्यालयको प्राङ्गणमा एक समारोहबीच विविध कार्यक्रमहरुको आयोजना गरेर प्रकाश माविले ७२औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । स्थापना भएको ७२ वर्ष पुगेको अवसरमा विद्यालयद्वारा प्रकाशित प्रकाशपुञ्जको विमोचन गर्नुका साथै उत्कृष्ट शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी, एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीका अभिभावक तथा राष्ट्रपति रनिब शिल्ड प्रतियोगितामा विद्यालयलार्इृ स्वर्ण, रजत र कास्यपदक दिलाउने विजेता विद्यार्थी खेलाडीहरुलाई सम्मान गरिएको छ ।

    कार्यक्रममा गएको मंसिरमा सम्पन्न नगरपालिकास्तरीय राष्ट्रपति रनिब शिल्ड प्रतियोगिताको उपाधि जिताउनुका साथै विभिन्न विधातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने ५३ जना विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको थियो । यसैगरी गत शैक्षिक सत्रमा कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजासहित जिल्ला टप गर्ने विद्यार्थी सन्दीप नेपालीलाई नगद पाँचहजार रुपैयाँसहित प्रमाणपत्रले सम्मान गरिएको थियो भने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजासहित जिल्ला प्रथम सुधन घिमिरेका पिता भोलानाथ घिमिरेलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको थियो । त्यस्तै दिर्घसेवी सम्मानतर्फ शिक्षक मुक्तिनाथ पौडेल, उत्कृष्ट शिक्षकहरु शिवप्रसाद शर्मा, गोरखनाथ सुवेदी, अमृता थापा, शोभाकुमारी शर्मा पौडेल र उत्कृष्ट कर्मचारीतर्फ सह–लेखापाल ईन्द्रकुमारी प्रधान श्रेष्ठलाई जनही नगद तीनहजार पाँचसय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । कबड्डी खेलतर्फ प्रशिक्षक कुमार तामांग, उत्कृष्ट अभिभावक मनकुमारी नेपाली, उत्कृष्ट विद्यार्थीत्रय निशा बुदजा, सदिक्षा सुवेदी र सुचना पुनलाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

    सोही अवसरमा अनिवार्य अवकाश प्राप्त विद्यालयको शिक्षक सानुहरि जोशीलाई विदाई समेत गरिएको थियो । वार्षिकोत्सव समारोहको उद्घाटन तथा प्रकाशपुञ्जको विमोचन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका  प्रमुख राजकुमार थापाले जिल्लामा प्रकाश माविले शैक्षिक क्रियाकलापसँगै खेलकुदलगायत विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गर्दै गैरहेको बताउनुभयो । उहाँले विद्यालयहरुले शिक्षण सिकाइ क्रियाकलापको साथसाथै अतिरिक्त क्रियाकलापहरुमा पनि ध्यान दिन आवश्यक रहेको बताउँदै शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो । पछिल्लो समय जिल्लामा नियमित जस्तो भैरहेका खेलकुदजन्य गतिविधिहरुले विद्यार्थीको पढाइमा समेत अवरोध पु¥याउने हुँदा यसलाई शैक्षिक क्यालेण्डरअनुसार सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

    बेनी नगरपालिकाको शिक्षा शाखा प्रमुख उपसचिव हेमचन्द्र पौडेलले विद्यालयहरुको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि नगरपालिकाले आवश्यक पहल गरिरहेको बताउनुभयो । उहाँले विद्यार्थी संख्या  कम भएका विद्यालयहरुबीच मर्च गरी गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक सहयोग गरिएको बताउँदै यस कार्यमा सरोकारवाला निकाय सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । वार्षिकोत्सवको अवसरमा २०५२ सालको एसएलसी व्याज बेनी नगरपालिका–६, निवासी (हाल अमेरिका)बाट हिमाल पौडेलले सोही व्याजको साथी स ृजना श्रेष्ठको समन्वयमा व्यक्तिगत नगद ५० हजार रुपैयाँ विद्यालयलाई सहयोग उपलब्ध गराउनुभएको थियो ।

    कार्यक्रममा विद्यालयका अभिभावक तथा म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्या स प्रमुख भोलानाथ घिमिरे, भूतपूर्व विद्यार्थी एवं बेनी नगरपालिका ७ नम्बर वडाका पूर्व वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम र विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष लिलाराम गौतमले मन्तव्य व्यक्त गर्दै विद्यालयले हालसम्म गरेका प्रगतिलाई काम राख्दै शैक्षिक गुणस्तर वृद्धिमा ध्यान दिनुपर्ने बताउनुभयो । वार्षिकोत्सव तथा अभिभावक भेलामा प्रधानाध्यापक लेखबहादुर हमालले विद्यालयको समग्र शैक्षिक, आर्थिक र विभिन्न गतिविधिसहितको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, सहायक प्रअद्वय विनय श्रेष्ठको सञ्चालन र टेकप्रसाद सुवेदीको स्वागतमा सम्पन्न भएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न आकर्षक नृत्यहरु देखाएका थिए ।

    विद्यालयले यसअघि सोमबार आयोजना गरेको विज्ञान सामग्री प्रदर्शनीमा प्रथम बेनी सेकेण्डरी बोर्डिब स्कुल, द्वितीय न्यू वेष्ट प्वाइन्ट आवासीय मावि, तृतीय आयोजक प्रकाश मावि र सान्त्वना जामुनाखर्क माविलाई क्रमशः नगद सातहजार, पाँचहजार, तीनहजार र १५ सय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ४ हफ्ता अघि

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

    ४ हफ्ता अघि

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

    ४ हफ्ता अघि

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए


  • १ महिना अघि

    म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

  • १ महिना अघि

    निजी विद्यालय बन्दको कोलाहल र हजारौँ शिक्षकको अमिलिएको मन

  • १ महिना अघि

    आफुले पढेको विद्यालयलाई खेलकुद सामाग्री प्रदान

  • २ महिना अघि

    बेनीको न्यु वेष्ट पोइन्ट विद्यालयमा डिजिटल हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

  • समाचार
  • १

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    २ दिन अघि

  • २

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ३

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ४

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    १ हफ्ता अघि

  • ५

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    १ हफ्ता अघि

  • ६

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ७

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    ४ हफ्ता अघि

  • ८

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    ४ हफ्ता अघि

  • ९

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    ४ हफ्ता अघि

  • १०

    प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution