• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ अषाढ १, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

४ दिन अघि
२

बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’

६ दिन अघि
३

सीमाना, संवेदना र जिम्मेवारी

१ हफ्ता अघि
४

धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

१ हफ्ता अघि
५

डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता

२ हफ्ता अघि
६

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण

२ हफ्ता अघि
७

म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’

२ हफ्ता अघि
८

प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए

१ महिना अघि
९

लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए

१ महिना अघि
१०

न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए

१ महिना अघि
११

प्रेस स्वतन्त्रता दिवसमा बालगृहमा स्वास्थ्य सेवा

१ महिना अघि
१२

म्याग्दीमा “शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह–२०२६” अन्तर्गत शिक्षा र स्थानीय बजेट प्रतिबद्धता विषयक अन्तरक्रिया सम्पन्न

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ अषाढ ६, बिहिबार (१ साल अघि)

जलजला गाउँपालिकाले ल्यायो ५० करोडको बजेट सार्वजनिक गर्यो

तस्विर: जलजला अनलाइन

  • ४७९ पटक पढिएको
  • जलजला, असार-६, पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ लागी नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । बुधबार पर्वत बेनीमा गाउँपालिका गाउँसभाकाे १७ औं गाउँ  अधिवेशनमा  गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम,विद्येयक र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट सर्वसम्मत रुपमा पारित भएको छ । गाउँपालिका उपाध्यक्ष आचार्यद्वारा गाउँसभामा प्रस्तुत पचास करोड ४ लाख १३ हजारको बजेट पारित भएको हो ।

    उपाध्यक्ष आचार्यले संघीय, प्रदेश सरकारको अनुदान, आन्तरिक आम्दानी र चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने अनुमानित रकमलाई आधार बनाएर बजेट सार्वजनिक गर्नुभएको हो । यसैगरी ,अध्यक्ष आचार्यले प्रस्तुत गर्नुभएको जलजला गाउँपालिका आर्थिक विद्येयक २०८१,जलजला गाउँपालिका विनियोजन विद्येयक २०८१,सुशासन समिति गठन तथा सञ्चालन विद्येयक २०८१ र समिति गठन तथा सञ्चालन विद्येयक २०८१ सर्वसम्मत रुपमा पारित भएको छ ।

    गाउँपालिकाका अध्यक्ष आचार्यले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम पारित भएपछि उपाध्यक्षले बजेट प्रस्तुत गर्नुभएको थियो ।संघीय सरकारको समानिकरण अनुदान ९ करोड ३८ लाख रुपैयाँ ,संघीय सरकार राजश्व बाँडफाँड ८ करोड ३२ लाख रुपैयाँ , संघीय सरकार सशर्त अनुदान २४ करोड ४ लाख तीन हजार रुपैयाँ र समपुरक अनुदानतर्फ एक करोड ४५ लाख रुपैयाँ अनुमानित आय रहेको छ । र,गण्डकी प्रदेश सरकार समानिकरण अनुदानतर्फ एक करोड १८ लाख २६ हजार रुपैयाँ,राजश्व बाँडफाँडतर्फ ६४ लाख ४६ हजार रुपैयाँ ,समपुरक अनुदानतर्फ ६० लाख रुपैयाँ,विशेष अनुदानतर्फ ४० लाख रुपैयाँ रहेको छ । जलजलाले ४ करोड २ लाख ३८ हजार रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको छ । चालु आर्थिक वर्षको चालुतर्फ ७२.४ र पुँजीगततर्फ ५८ं.३८ प्रतिशत तथा समग्रमा ६८.४२ प्रतिशत बजेट खर्च गरेको हो । आगामी वर्ष प्रशासनिक शिर्षकमा ९ करोड पचास लाख रुपैयाँ बिनियोजन भएको छ ।

     

    पुँजिगत शिर्षकमा सबैभन्दा धेरै गण्डकी गोपाल गौशालालाई २ करोड ९० लाख रुपैयाँ, लस्ती बास्बोट गौशाला सडकलाई १ करोड, शितभण्डार निर्माण तथा व्यवस्थापनका लागि १ करोड रुपैयाँ , कर्मचारी आवास, स्टोर र भैपरी बिबिध शिर्षकमा १ करोड ५० लाख रुपैयाँ, बेनी- भुर्तुला सडकलाई ३० लाख रुपैयाँ, सल्यान अम्लाए नाथिमारे सडकलाई २२ लाख रुपैयाँ बिनियोजन भएको छ ।

     

    युवा तथा खेलकुदमा १ कराेड ४२ लाख  तीस हजार रुपैयाँ, वडा विकास कार्यक्रमलाई ५२ लाख, स्वास्थ्यलाई ४६ लाख ३० हजार, पशु सेवामा ४० लाख, कृषि तथा सहकारीमा ६२ लाख, २५ हजार, चिस्यानगृह निर्माण तथा सञ्चालन गर्न  ६० लाख बिनियोजन भएको छ ।९ वटा वडा कार्यालयहरुले सिफारिस गरेका योजनाहरुका लागि ४ करोड ७० लाख बिनियोजन भएको छ ।गाउँपालिका अध्यक्ष आचार्यले विपद् व्यवस्थापन,शिक्षा,स्वास्थ्य लगायत क्षेत्रमा भौतिक पुर्वाधार निर्माण ,सडक, सिँचाई, भवन,लघुउद्यम, युवा रोजगार, कृषि र पशुपालनलाई प्राथमिकता दिएर बजेट बिनियोजन गरेको बताउनुभयो । गाउँसभाको अवसरमा जलजला गाउँपालिकाको लोगो पनि सार्वजनिक गरिएको प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताउनुभयो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आचार्यले आगामी आर्थिक बर्षको सुरुवातदेखि नै सभामार्फत पारित नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयनमा जुट्ने बताउनुभयो।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    ४ दिन अघि

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद

    १ हफ्ता अघि

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम

    २ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण


  • २ महिना अघि

    म्याग्दीका घरदैलोमै राहदानी वितरण सुरू

  • २ महिना अघि

    बेनी नजिकै जलेश्वरमा बस र ट्रक एकापसमा ठोकिँदा १५ जना भारतीय पर्यटक घाइते

  • २ महिना अघि

    मल्लाजमा ६९औं सहकारी दिवस संयुक्त रूपमा मनाइयो, ४० जना जेष्ठ नागरिक सम्मानित

  • २ महिना अघि

    चाँगा धुरीमा म्याग्दी जेसिजको पर्यटन प्रवर्द्धन अभियान सञ्चालन

  • समाचार
  • १

    म्याग्दीमा लाइसेन्स नभएका ८ थान भरुवा बन्दुक बरामद
    ४ दिन अघि

  • २

    बदलिँदो राजनीतिको धमिलो सीमारेखा: ‘नेरेटिभ वार’
    ६ दिन अघि

  • ३

    सीमाना, संवेदना र जिम्मेवारी
    १ हफ्ता अघि

  • ४

    धवलागिरी गाउँपालिकास्तरीय वक्तृत्वकलामा किसानी चन्द्रकुन्ता माध्यमिक विद्यालयकी रिया आचार्य प्रथम
    १ हफ्ता अघि

  • ५

    डिजिटल युगमा महिला सुरक्षा : अधिकारसँगै सचेतनाको आवश्यकता
    २ हफ्ता अघि

  • ६

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा छात्रवृत्ति तथा शैक्षिक सामग्री वितरण
    २ हफ्ता अघि

  • ७

    म्याग्दीको लुकेको स्वर्ग: प्राकृतिक सौन्दर्य र पर्या-पर्यटनको नयाँ गन्तव्य ‘जलजला’
    २ हफ्ता अघि

  • ८

    प्रकाश माविका ५ जना विद्यार्थीले ४.० जिपिए ल्याए
    १ महिना अघि

  • ९

    लिटिल गार्डेन एकेडेमी म्याग्दीका दुइ विद्यार्थीले ल्याए ४ जिपिए
    १ महिना अघि

  • १०

    न्यु वेष्ट प्वाइन्टको निरन्तरता यस वर्ष पनि दुई विद्यार्थीले ल्याए ४.० जीपीए
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution