• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण ३०, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ हफ्ता अघि
२

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ हफ्ता अघि
३

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

१ हफ्ता अघि
४

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

१ हफ्ता अघि
५

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

१ हफ्ता अघि
६

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

२ हफ्ता अघि
७

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

१ महिना अघि
८

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

१ महिना अघि
९

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

१ महिना अघि
१०

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

१ महिना अघि
११

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
१२

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ जेष्ठ १२, शनिबार (२ साल अघि)

म्याग्दीको बेनीमा अनौपचारिक शिक्षा, आजीवन सिकाइ कार्यक्रम कार्यान्वयन सम्बन्धि कार्यशाला

तस्विर : जलजला अनलाइन

  • ६१४ पटक पढिएको
  • देवी जिसी /बेनी, जेठ-१२, म्याग्दीको बेनीमा अनौपचारिक शिक्षा आजीवन सिकाइ कार्यक्रम कार्यान्वयन सम्बन्धि एक दिने कार्यशाला सम्पन्न भएको छ। शनिबार सम्पन्न कार्यशालाको बेनीनगर पालिकाका प्रमुख सुरत केसीले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । शिक्षाका लागी राष्ट्रिय अभियान (NCE) म्याग्दीले  स्थानीय स्तरमा गठन भएका सामुदायिक सिकाइ केन्द्र (CLC) को क्षमता अभिबृद्दी र प्रभावकारिताका लागी लक्षित गरेर कार्यक्रमको आयोजना गरेको हो ।

    कार्यक्रममा  शिक्षा तथा मानव बिकास श्रोत केन्द्रका निर्देशक निलकण्ठ ढकालले अनौपचारिक शिक्षाको लागी  सामुदायिक सिकाइ केन्द्रको भूमिका, स्थानीय तहले अनौपचारिक शिक्षाका लागी स्थानीय तहको भूमिका, लगायतका बिषयमा सहजीकरण गर्नुभएको थियो । अनौपचारिक शिक्षाको परिवार्वित अबधारणा, अनौपचारिक शिक्षाका तहहरु, शिक्षा ऐन  र नियमावलीमा अनौपचारिक शिक्षा सम्बन्धि भएका ब्यबस्था र स्तरीकरण लगायतका बारेमा रहेका कानुनि  ब्यबस्था र स्थानीय तहले गर्नुपर्ने कार्यका बारेमा समेत बिस्तृत रुपमा छलफल गर्नुभएको थियो ।

    बेनी नगरपालिकाका प्रमुख सुरत केसीले शिक्षा नियमावलीको दफा १९ मा ब्यबस्था भए अनुसार २०८५ साल सम्ममा न्युनतम कक्षा ८ को तह पार गर्नुपर्ने रहेको र यसको बारेमा पहिला जनप्रतिनिधिलाई जानाकर गराउनु पर्नेथियो ।अव बाँकी रहेको समय कहिँ कसैले विभिन्न कारणले विद्यालय शिक्षा पुरा नगरेका व्यक्तिलाई अनौपचारिक रुपमा सो तह पुरा गर्ने ब्यबस्था राज्यले गरेको र त्यसका लागी स्थानीय तहलाई नै अधिकार दिएकोले अव २०८५ सालसम्म त्यसको लक्ष्य पुरागर्न आगामी वर्ष बजेटको ब्यबस्था गरि सम्बोधन गरिने बताउनुभयो ।

    NCE का अध्यक्ष राजेन्द्र पहाडीले एनसिई नेपाल मुलुकको सार्वजनिक शिक्षा सुदृढीकरण तथा सवलीकरणका लागि क्रियाशील एक शैक्षिक अभियान रहेको जानाकारी गराउंदै एनसिई नेपालका राष्टिय अध्यक्ष पहाडीले सार्वजनिक शिक्षाका क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्नका लागि शिक्षाका लागि तीनै तहका सरकारले कूल बजेटको कम्तीमा २० प्रतिशत बजेट विनियोजन गर्नुपर्ने र संसदमा रहेको विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गरी अघि बढ्नुपर्ने कुरामा जोड दिनुभयो।

    जिल्ला समन्वय समिति म्याग्दीका उप प्रमुख दिल कुमारी खत्रीले विद्यालय शिक्षामा व्यापक सुधार लाय गुणस्तर बृद्दी गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी कार्यक्रममा मन्तब्य ब्यक्त गर्दै बेनी नगरपालिकाका उप प्रमुख ज्योति लामिछानेले सामुदायिक सिकाइ केन्द्रले वडामा महिला लक्षित थुप्रै कार्य गर्दै आएको र अनौपचारिक  शिक्षामा समेत यसले आगामी दिनमा अझै प्रभावकारी  कार्यगर्ने कुरामा बिस्वाश ब्यक्त गर्नुभयो ।

    शिक्षाका लागी राष्ट्रिय अभियान (NCE ) म्याग्दीका संयोजक दिलमाया बिटालुको अध्यक्षताम सम्पन्न कार्यक्रमको संचालन सचिव गौरी थापाले गर्नुभएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    Uncategorized सम्बन्धि थप
    १ हफ्ता अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    १ हफ्ता अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    १ हफ्ता अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

  • २ हफ्ता अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • १ महिना अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • १ महिना अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • १ महिना अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान
    १ हफ्ता अघि

  • २

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ हफ्ता अघि

  • ३

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    १ हफ्ता अघि

  • ४

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    १ हफ्ता अघि

  • ५

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    १ हफ्ता अघि

  • ६

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    २ हफ्ता अघि

  • ७

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    १ महिना अघि

  • ८

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    १ महिना अघि

  • ९

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    १ महिना अघि

  • १०

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution