• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८२ अषाढ २४, मंगलबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

१ दिन अघि
२

शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

१ दिन अघि
३

जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम

३ दिन अघि
४

अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

६ दिन अघि
५

जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

६ दिन अघि
६

बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

६ दिन अघि
७

SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

१ हफ्ता अघि
८

जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक

१ हफ्ता अघि
९

धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित

१ हफ्ता अघि
१०

मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो

१ हफ्ता अघि
११

अन्नपूर्ण गाउँपालिकाको बजेट ६० करोड ७६ लाख, शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्राथमिकता

१ हफ्ता अघि
१२

म्याग्दी भलिबल कप २०८२ को उपाधि स्याङ्गजालाइ

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
५

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

१ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८१ बैशाख १०, सोमबार (१ साल अघि)

…अब माउण्टेन बाइक चढौं, पर्यटन प्रवद्र्धन गरौं

तस्विर : प्रताप बानिया

  • ४२४ पटक पढिएको
  • म्याग्दी, वैशाख-१०,  म्याग्दीको सदरमुकाम बेनीमा आइतबार धौलागिरि माउण्टेन बाइक एड्भेन्चर प्रालिको कार्यालय उद्घाटन भएको छ । बेनीबजारमा सिप विकास, स्वरोजगार तथा माउण्टेन बाइक ट्रेनिंग मर्मत एवं बिक्री कक्षको एक समारोहबीच उद्घाटन गरिएको हो ।

    कार्यालयको उद्घाटन गर्दै बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले म्याग्दीको बेनीमा माउण्टेन बाइकको एड्भेन्चर प्रालि स्थापना हुनु पर्यटन प्रवर्धनमा  एउटा आयाम थपिएको बताउनुभयो । उहाँले यस कम्पनीको स्थापनाबाट म्याग्दी जिल्लामा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रहरुमा साईकल यात्रा गरेर पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउँदै यसबाट जिल्लामा पर्यटकीय गतिविधिहरु बढ्ने बताउनुभयो ।

    म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले माउण्टेन बाइकको कम्पनी स्थापना र सञ्चालनसँगै यसले रोजगारको सिर्जना गर्नुका साथै पर्यटन प्रवद्र्धन पनि हुने भएकाले निजी क्षेत्रबाट आवश्यक सहयोग उपलब्ध गराइने बताउनुभयो । विश्व साईकल यात्री अजित बरालले माउण्टेन बाइकको यात्रा पर्यटन प्रवद्र्धनको लागि महत्वपूर्ण रहेकाले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई साईकलमा यात्रा गराउनेतर्फ पहल गर्न आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।

    कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवं बेनपा–७, बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, निसीखोला गाउँपालिका–२, बागलुबका वडाध्यक्ष कुविर विश्वकर्मा, बेनपा–९, घतान म्याग्दीका वडाध्यक्ष चक्रबहादुर केसी, बेनपा–२, ज्यामरुककोटका वडाध्यक्ष यामबहादुर क्षत्री र कम्पनीका सल्लाहकार टंकप्रसाद शर्माले मन्तव्य व्यक्त गर्दै मोटरसाईकलको तुलनामा माउण्टेन बाइक वातावरणमैत्री भएकाले यसको प्रयोगमा जोड दिनुभएको थियो ।

    कार्यक्रम धौलागिरि माउण्टेन बाइक एड्भञ्चर प्रालिका अध्यक्ष सुवास शाहीको अध्यक्षता, उपाध्यक्ष भरत केसीको स्वागत र सचिव प्रेमराज पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । म्याग्दीको बेनीमा मुख्य कार्यालय स्थापना गरिएको यस प्रालिको बागलुबको बुर्तिबाबमा शाखा कार्यालय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै

    १ दिन अघि

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम

    ३ दिन अघि

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम


  • ६ दिन अघि

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो

  • ६ दिन अघि

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न

  • ६ दिन अघि

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम

  • १ हफ्ता अघि

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन

  • समाचार
  • १

    स्वरोजगारले गाउँमै समृद्धिको बाटो खोल्दै
    १ दिन अघि

  • २

    शिक्षाको नयाँ आयाम: बेनी नगरपालिकाको “हामी सक्छौं, हामी गर्छौं” कार्यक्रम
    १ दिन अघि

  • ३

    जलजला गाउँपालिकाका मेलामिलापकर्तालाई अभिमुखीकरण तालिम
    ३ दिन अघि

  • ४

    अन्नपूर्णले SEE टपरलाइ नगद सहित सम्मान गर्यो
    ६ दिन अघि

  • ५

    जलजलामा शिक्षकहरुलाई पाँच दिने आईसीटी तालिम सम्पन्न
    ६ दिन अघि

  • ६

    बेनीमा दुइ दिने लैङ्गिकमैत्री तथा आधारभूत पत्रकारिता तालिम
    ६ दिन अघि

  • ७

    SEE को नतिजामा बेनीको न्यु वेष्ट पोइन्ट माविकी प्रकृति जिसी ले ४.०० जीपीए प्राप्त गरिन
    १ हफ्ता अघि

  • ८

    जलजला गाउँपालिकामा SEE २०८१ को नतिजा उत्साहजनक
    १ हफ्ता अघि

  • ९

    धवलागिरीमा रू ४६ करोड ५६ लाख बजेट पारित
    १ हफ्ता अघि

  • १०

    मालिका गाउँपालिकाले ४६ करोड २ लाख ३ हजार रुपैयाँको बजेट सार्वजनिक गर्यो
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution