• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ भाद्र २८, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

९ घण्टा अघि
२

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

१५ घण्टा अघि
३

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

१ दिन अघि
४

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

२ दिन अघि
५

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

६ दिन अघि
६

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

६ दिन अघि
७

२३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

१ हफ्ता अघि
८

स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

१ हफ्ता अघि
९

सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता

२ हफ्ता अघि
१०

पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न

२ हफ्ता अघि
११

चुत्रेनीमा नवौं मुनसन कप फुटबल प्रतियोगिता सुरु

२ हफ्ता अघि
१२

तीजको अवसरमा : बेनीमा सौन्दर्यकर्मी युनियनद्वारा कमल जैसी थानमा बेन्च हस्तान्तरण

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०८० अषाढ १५, शुक्रबार (२ साल अघि)

पर्वतको जलजला गाउँपालिकाले ल्यायो ४७ करोड १० लाखको बजेट

तस्विर : देवी जिसी

  • ४९६ पटक पढिएको
  • जलजला, असार-१५,  पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । गाउँपालिकाको केन्द्र लामाखेतमा बिहिबार साँझ सम्पन्न १४ औ गाउँसभाको तेस्रो बैठकबाट सर्वसम्मत रुपमा अध्यक्ष राजुप्रसाद आचार्यले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपाध्यक्ष दिपक आचार्यले प्रस्तुत गर्नुभएको बजेट पारित गरेको हो ।

    उपाध्यक्ष आचार्यले संघीय सरकारको रु. ४२ करोड १६ लाख पचास हजार, प्रदेश सरकारको रु. दुई करोड ८१ लाख २८ हजार, रु. दुई करोड १२ लाख २२ हजार र चालु आर्थिक बर्षमा खर्च हुन नसक्ने गरी कुल रु. ४७ करोड १० लाखको बजेट प्रस्तुत गर्नुभएको थियो ।

    संघीय सरकारले दिने अनुदान घटेको र सर्वोच्च अदालतको आदेशका कारण मुख्य आम्दानीको स्रोत कालीगण्डकीको बगर ठेक्का लगाउन नपाएका कारण आम्दानीमा परेको असर बजेटमा देखिएको उपाध्यक्षको आचार्यको भनाई छ ।

    गण्डकी प्रदेश सरकारको साझेदारीमा वडा नम्बर ८ को सडक निर्माणमा सबैभन्दा बढी रु. दुई करोड र संघीय सरकारको साझेदारीमा धाईरीङको गण्डकी गोपाल गौशाला निर्माणमा रु. एक करोड ६० लाख बिनियोजन भएको छ ।

    गाउँपालिकाको अस्थायी संरचना र कोल्ड स्टोर भवन बनाउन जग्गा खरिदका लागि रु. एक करोड ६० लाख बिनियोजन भएको छ । वडा नम्बर १, २, ३, ४, ६, ७, ८ ले सिफारिस गरेका वडा स्तरीय योजनालाई लाई रु. ४०÷४० लाख, वडा नम्बर ५ लाई रु. ४५ लाख र ९ लाई रु. ३७ लाख बिनियोजन भएको छ ।

    वडा कार्यालय भवनको बाँकी भुक्तानी दिन रु. १५ लाख, गाउँपालिका भैपरी पूर्वाधार शिर्षकमा रु. २० लाख, वर्थीङ सेन्टरको भवन निर्माण साझेदारीमा रु. १४ लाख बिस हजार, एम्बुलेन्स सञ्चालन गर्न रु. ५ लाख, विपन्नको स्वास्थ्य बिमाका लागि रु. नौ लाख, महिला स्वमसेविकालाई यातायात खर्च वापत रु. सात लाख असी हजार, ग्राम प्रकाश माविमा बाली विज्ञान विषय पढ्ने विद्यार्थीको छात्रवृत्तिका लागि रु. तीन लाख २४ हजार बिनियोजन भएको अध्यक्ष आचार्यले बताउनुभयो ।

    गाईगोरु पाल्ने कृषकलाई अनुदान दिन रु. आठ लाख, पशु बिमाका लागि रु. तीन लाख, कृतिम गर्भाधान अनुदान रु. दुई लाख, आलु खेतीको कार्यक्रमलाई रु. ३५ लाख, विपद् तथा निजी आवास भुक्तानी रु. ४० लाख, रुपान्तरणीय सामाजिक परिचालनद्धारा वडा विकास कार्यक्रमलाई रु. ३० लाख बिनियोजन भएको छ । दलित र मगर संग्रहालय बनाउन रु. ५०÷५० लाख तथा आरन सुधार कार्यक्रमलाई रु. एक लाख बिनियोजन भएको छ ।
    नेकपा एमालेबाट निर्वाचित गाउँसभा सदस्यहरुको बिरोध र अवरोधका कारण दिनभर तनावग्रस्त बनेर स्थगित भएको गाउँसभा सहमति जुटेपछि साँझ ७ बजेदेखि पुन सूरु भएको थियो ।

    जलजला गाउँ कार्यपालिकाका प्रवत्ता हरिबिकास जिसीले बिरोधमा उत्रिएका गाउँसभा सदस्यहरुको माग अनुसार विद्याज्योती माविमा छात्रावास सञ्चालन गर्ने कार्यक्रमका लागि गरिएको रु. ४० लाख, मल्लाजमा चिकित्सक नियुक्त गरेर सेवा सञ्चालनको प्रस्तावित बजेट हटाउने र वडा विकास कार्यक्रमको बजेट घटाए पछि सहमति जुटेको र गाउँसभा भएर सर्वसहमतिमा नीति तथा कार्यक्रम पारित र बजेट पारित भएको जानकारी दिनुभयो ।

    मयका लागि भनेर अध्यक्षले साढे १ बजे स्थगित गरेको बैठक साँझ ७ बजेपछि चलेको थियो । सभास्थलमा दुईपक्षीय बार्ता र छलफल जारी गरिरहँदा सभाका सदस्य, कर्मचारी र सुरक्षाकर्मीहरु भित्र बाहिर गरिरहेका थिए ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    ९ घण्टा अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

    १ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

    २ दिन अघि

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति


  • ६ दिन अघि

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

  • ६ दिन अघि

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

  • १ हफ्ता अघि

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने

  • १ हफ्ता अघि

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग

  • समाचार
  • १

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ९ घण्टा अघि

  • २

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    १५ घण्टा अघि

  • ३

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    १ दिन अघि

  • ४

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    २ दिन अघि

  • ५

    हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम
    ६ दिन अघि

  • ६

    एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन
    ६ दिन अघि

  • ७

    २३ औं जेसीज कप फुटबल प्रतियोगिता मङ्सिर ८ गतेदेखि १३ गतेसम्म हुने
    १ हफ्ता अघि

  • ८

    स्थापना दिवस : फरक क्षमताका बालबालिकालाइ कर्मचारी युनियनको सहयोग
    १ हफ्ता अघि

  • ९

    सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउने प्रजिअ तिवारीको प्रतिबद्धता
    २ हफ्ता अघि

  • १०

    पर्वतको लेकफाँट रातमाटामा तीज मेला सम्पन्न
    २ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution