• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन २, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

२१ घण्टा अघि
२

ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

२२ घण्टा अघि
३

म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

१ दिन अघि
४

घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

१ दिन अघि
५

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

२ दिन अघि
६

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

४ दिन अघि
७

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

४ दिन अघि
८

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

५ दिन अघि
९

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

५ दिन अघि
१०

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

६ दिन अघि
११

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
१२

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ फागुन ६, शनिबार (२ साल अघि)

जनकल्याण मावि अक्षयकोषको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन, गजिन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

तस्विर : प्रताप बानिया

  • ४४६ पटक पढिएको
  • म्याग्दी, फागुन-६,  म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको जनकल्याण माध्यमिक विद्यालयमा स्थापित जनकल्याण मावि अक्षयकोषको शुक्रवार तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ । अक्षयकोषको आयोजनामा गिरिजा–टिका फाउण्डेशबाट विद्यार्थीलाई छात्रवृत्ति वितरण तथा सम्मानसहित विभिन्न कार्यक्रमहरु गरिएको हो । साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नगरपालिकाले समग्र नगर क्षेत्रको शिक्षा र स्वास्थ्यको विकासमा जोड दिएको बताउनुभयो । उहाँले नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार्न र भौतिक पूर्वाधारको विकासमा आवश्यक पहल थालिएको बताउँदै जनकल्याण माविको कम्पाउण्ड घेराबार गर्नको लागि यसैवर्ष तीनलाख रुपैयाँ बजेट विनियोजन भएको बताउनुभयो ।


    बेनी नगरपालिका–५, पुलाचौरका वडा अध्यक्ष गोविन्द बानियाँले जनकल्याण माविमा स्थापित अक्षयकोषले विद्यालयको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै अधिवेशनबाट अक्षयकोषको लागि सक्षम र योग्य नेतृत्व चयन हुनुपर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल बानियाँले विद्यालयमा अझै पनि भौतिक पूर्वाधारहरुको कमी रहेकाले वडा कार्यालय र बेनी नगरपालिकाले आवश्यक बजेटसहित योजनामार्फत सहयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा विद्यालयका पूर्व अध्यक्ष तथा धनेश्वरी–तारानाथ स्मृति प्रतिष्ठानका सचिव माधवप्रसाद रेग्मी, गिरिजा–टिका फाउण्डेशन पुलाचौरका अध्यक्ष प्राध्यापक डाक्टर हेमराज सुवेदी, विद्यालयका प्रधानाध्यापक कमलप्रसाद पौडेल र युवा रेडक्रस सर्कलका अध्यक्ष प्रज्ञा बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो । उद्घाटनसत्रमा जनकल्याण मावि अक्षयकोषका अध्यक्ष रामप्रसाद सुवेदीले कोष स्थापना र भावी कार्यक्रमहरु प्रस्तुत गर्नुभएको थियो भने कोषका सचिव शिव बानियाँले प्रगति र कोषाध्यक्ष गजिन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा गिरिजा–टिका फाउण्डेशनबाट जनकल्याण माविमा अध्ययनरत विभिन्न १० जना विद्यार्थीहरुलाई प्रमाणपत्रसहित छात्रवृत्ति रकम प्रदान गरिएको थियो ।


    यसैगरी जनकल्याण मावि अक्षयकोषबाट गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यालयको आधारभूत र मावि तहका १९ जना विद्यार्थीहरुलाई नगद र प्रमाणपत्र तथा विपन्न विद्यार्थी २ जनालाई विद्यालय पोशाकसहित झोला वितरण गरिएको अक्षयकोषले जनाएको छ । त्यस्तै जनकल्याण माविमा कक्षा ११ र १२ सञ्चालन गर्नको लागि अक्षयकोष स्थापनामा सहयोग पुर्‍याउनुहुने म्याग्दीका क्रियाशील पत्रकार प्रताप बानियाँ, सर्वोत्कृष्ट चन्दादाता गोपाल बानियाँ, ज्येष्ठनागरिकद्वय दधिलाल पौडेल, पुतली किसान, सहयोगदाता बलराम बानियाँ, सक्रिय सदस्यहरु यामकुमारी श्रेष्ठ र भगवती पौडेल तथा संस्थागततर्फ पानीपँधेरा सामुदायिक वन उपभोक्ता समिति र शिवालय आमा समूह पुलाचौरलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।
    कार्यक्रम जनकल्याण मावि अक्षयकोषका निवर्तमान अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षता, सचिव शिव बानियाँको सञ्चालन र सदस्य सन्तोष सुवेदीको स्वागतमा सम्पन्न भएको थियो भने कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । यसैबीच जनकल्याण मावि अक्षकोषको दोस्रो अधिवेशनले गजिन्द्र श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

    कोषको उपाध्यक्ष्ाँमा देवीदत्त पौडेल, सचिवमा कमलप्रसाद पौडेल, कोषाध्यक्षमा तिलकप्रसाद श्रेष्ठ, उपकोषाध्यक्षमा यामकुमारी श्रेष्ठ, सहसचिवमा प्रकाश सुवेदी र शान्ति शर्मा चयन हुनुभएको छ । कार्यसमिति सदस्यहरुमा गोपाल बानियाँ, बलराम बानियाँ, खेमराज पौडेल, भगवती पौडेल, मनिसा परियार, सम्झना परियार, यादव सुवेदी र खड्गप्रसाद श्रेष्ठ चयन हुनुभएको छ । त्यसैगरी अक्षयकोषको लेखा समिति संयोजकमा टंकनाथ शर्मा, सदस्यमा चिरञ्जीवि सुवेदी र आरती विक चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
    २०७५ सालमा स्थापना भएको जनकल्याण मावि अक्षयकोषमा हाल मानार्थ, यशस्कर, विशिष्ट र आजीवन सदस्यसहित कुल १ सय ३ जना सदस्यहरु आबद्ध छन् । हालसम्म अक्षयकोषमा कुल रकम ४७ लाख ६३ हजार पाँचसय ११ रुपैयाँ बचत रहेको छ । अक्षयकोषबाट विद्यालयलाई आर्थिक सहयोग गर्नुका साथै विद्यार्थीहरुलाई शैक्षिक सामग्रीलगायत सहयोग गरिँदै आएको छ । कोषलाई वृद्धि गरेर एक करोड रुपैयाँ पुर्‍याइने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २१ घण्टा अघि

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

    २२ घण्टा अघि

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

    १ दिन अघि

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ


  • २ दिन अघि

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

  • ४ दिन अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

  • ४ दिन अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

  • ५ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

  • समाचार
  • १

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
    २१ घण्टा अघि

  • २

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन
    २२ घण्टा अघि

  • ३

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ
    १ दिन अघि

  • ४

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती
    १ दिन अघि

  • ५

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    २ दिन अघि

  • ६

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    ४ दिन अघि

  • ७

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ४ दिन अघि

  • ८

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ५ दिन अघि

  • ९

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ५ दिन अघि

  • १०

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution