• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ मंसिर १५, सोमबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

२३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो

१ दिन अघि
२

मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

२ दिन अघि
३

जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु

४ दिन अघि
४

चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

५ दिन अघि
५

जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न

१ हफ्ता अघि
६

अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो

१ हफ्ता अघि
७

बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

२ हफ्ता अघि
८

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

३ हफ्ता अघि
९

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

३ हफ्ता अघि
१०

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

३ हफ्ता अघि
११

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

३ हफ्ता अघि
१२

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

३ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ कार्तिक १८, शुक्रबार (३ साल अघि)

एमाले म्याग्दीले बिकासका योजना सहित बेनीमा घरदैलो गर्दै मतदाता भेटघाट गर्यो

तस्विर : देवी जिसी

  • ३६६ पटक पढिएको
  • म्याग्दी, कार्तिक-१८, आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा म्याग्दीमा पनि राजनीतिक दलहरुको चुनावकेन्द्रीत अभियानले तीव्रता पाएको छ । यसैक्रममा बिहीबार एमाले म्याग्दीले सदरमुकाम बेनीबजारको विभिन्न टोलमा पुगेर घरदैलो र मतदाता भेटघाट गरेको हो ।

    नेकपा एमालेका स्थायी कमिटी सदस्य थममाया थापा, केन्द्रीय सदस्य भूपेन्द्रबहादुर थापासहित प्रतिनिधि सभाका उम्मेदवार हरिकृष्ण श्रेष्ठ र प्रदेश सभा निर्वाचन क्षेत्रनम्बर (१)का उम्मेदवार देवेन्द्रबहादुर कटुवाल क्षत्रीसहितको टोलीले घरदैलो गर्दै उम्मेदवार र एमाले पार्टीको पक्षमा भोट मागेको जनाएको छ । बेनीको आवारोड, वीरेन्द्रचोक, हुलाकचोक, न्युरोड, क्याम्पसचोक, शिक्षामार्ग, हस्पिटलचोक क्षेत्रमा घरदैलो र भेटघाट गरिएको छ ।

    घरदैलोमार्फत मतदाता भेटघाटको क्रममा एमाले उम्मेदवार श्रेष्ठले आफ्नो उम्मेदवारी टुङ्गो लागिसकेपछि आफू म्याग्दीको सबै पालिकाको अधिकांश वडामा पुगेर घरदैलो र मतदाता भेटघाट गर्ने क्रममा आफूले सकारात्मक र उत्साहजनक सन्देश पाएको बताउनुभयो । उहाँले एमाले पार्टीले अगाडि सारेको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानअनुसार जिल्लामा पनि समृद्ध म्याग्दी र सुखी म्याग्देली अभियानसहित चुनावमा होमिएको बताउँदै शिक्षा, स्वास्थ्य, रोजगार, पर्यटन र विद्युतका पूर्वाधारहरु निर्माण गरी म्याग्दीको मुहार फेर्ने एजेण्डा रहेको जानकारी दिनुभयो ।

    प्रदेशसभा (१)का एमाले उम्मेदवार कटुवालले घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममार्फत जनताको घरदैलो र वस्तीमा पुग्दा नेकपा एमालेप्रति आम म्याग्देली जनताको सकारात्मक सन्देश प्राप्त भएको बताउनुभयो । उहाँले पार्टीको घोषणापत्र र आफूहरुले गरेको प्रतिबद्धताअनुसार काम गर्ने बताउँदै जनताको सामान्य समस्यादेखि लिएर शिक्षा स्वास्थ्य, सडकलगायत विकासका पूर्वाधारमार्फत म्याग्दीवासीलाई सेवासुविधा उपलब्ध गराउने बताउनुभयो ।

    कार्यक्रममा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य खुमबहादुर बानियाँ, प्रदेश कमिटी सदस्य प्रमोद श्रेष्ठ, जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिवालय सदस्य रामप्रसाद सुवेदी, अनेरास्ववियुका स्थायी कमिटी सदस्य प्रकाश पौडेल, सचिवालय सदस्य सुवाश विश्वकर्मासहित एमाले नेता, कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जनसांस्कृतिक महासंघका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

    यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्रनम्बर २ अन्तर्गत मंगला गाउँपालिका–३, बराङ्जाको पखेर, १ नम्बर वडा कुहुँको पैयुँपाटा, सल्यान र लरेनीको टोल, वस्तीमा पुगेर चुनावलक्षित कार्यक्रम गरिएको छ । एमाले केन्द्रीय सदस्य नरदेवी पुन, प्रदेशसभा निर्वाचन क्षेत्रनम्बर (२)का एमाले उम्मेदवार यामबहादुर गर्बुजा, जिल्ला सचिवालय सदस्य खरमाया बिटालु, जिल्ला सदस्य सिर्जना केसी, अनेमसंघका अध्यक्ष यशुदा रोकासहितको टोलीले एमाले उम्मेदवार तथा पार्टीको पक्षमा भोट मागेको जनाएका छन् ।

    यसैगरी धवलागिरि–६, मराङको राम्चे, मालिकाको विम, रुम, बिरबाङ तथा अनेमसंघले रुमको घरथोक, ढोलबाङ र खबाङमा घरदैलोको साथै मतदाता भेटघाट कार्यक्रम गरिएको छ । त्यस्तै मालिकाको दरबाङमा युवा संघ नेपालको सम्पन्न पालिकास्तरीय भेलाबाट जबिन रोकाको संयोजकत्वमा पालिका कमिटी गठन भएको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न

    ५ दिन अघि

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी

    १ हफ्ता अघि

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न


  • २ हफ्ता अघि

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो

  • ३ हफ्ता अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

  • ३ हफ्ता अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

  • ३ हफ्ता अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

  • समाचार
  • १

    २३ औं जेसिज कपको उपाधि केबी एकेडेमी दरबांगले जित्यो
    १ दिन अघि

  • २

    मंगला गाउँपालिकामा चालु आर्थिक वर्षको सार्वजनिक सुनुवाइ सम्पन्न
    २ दिन अघि

  • ३

    जलजलामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु
    ४ दिन अघि

  • ४

    चाङ्गाको पर्यटन उजागर गर्न पत्रकार महासंघको सक्रियता, सातबुँदे घोषणापत्र जारी
    ५ दिन अघि

  • ५

    जलजला गाउँपालिकामा बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमुखीकरण सम्पन्न
    १ हफ्ता अघि

  • ६

    अन्नपुर्णको राष्ट्रपति रनिंग शिल्ड मुक्तिमार्ग मावि घारले जित्यो
    १ हफ्ता अघि

  • ७

    बेनीको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता न्यु वेष्ट पोइन्टले जित्यो
    २ हफ्ता अघि

  • ८

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    ३ हफ्ता अघि

  • ९

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ३ हफ्ता अघि

  • १०

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution