• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ भाद्र २७, शनिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

१ दिन अघि
२

मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत

६ दिन अघि
३

म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

६ दिन अघि
४

न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग

१ हफ्ता अघि
५

लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड

१ हफ्ता अघि
६

प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

१ हफ्ता अघि
७

नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा

२ हफ्ता अघि
८

साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

३ हफ्ता अघि
९

नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व

३ हफ्ता अघि
१०

म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

३ हफ्ता अघि
११

दिदीबहिनी सहकारीको १५औँ वार्षिक साधारणसभा सम्पन्न

३ हफ्ता अघि
१२

खेलकुद विकास समिति म्याग्दीको कार्यालय प्रमुख रहेका दानबहादुर राईलाई बिदाइ तथा सम्मान

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ भाद्र १, बुधबार (४ साल अघि)

पर्वतको मोदी गाउँपालिकाले उपभोक्ताको विद्युत् महशुल तिरिदिने

तस्विर : सामाजिक संजाल

  • ७१४ पटक पढिएको
  • पर्वत, भदौ-१, पर्बतको मोदी गाउँपालिकाले अबदेखि उपभोक्ताको विद्युत् महसुल तिरिदिने भएको छ।  नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मोदी खोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्र रहेको मोदी गाउँपालिकाले ‘रोयल्टी’ वापत वार्षिक झण्डै एक करोड ३० लाख रुपैयाँ पाउने गरेको छ।

    सोही रकमबाट स्थानीय तहका सबै उपभोक्ताको विद्युत् महसुल गाउँपालिकाले एकमुस्ट रूपमा तिर्ने गरी नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रसँग सहमति भएको छ।

    गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेका अनुसार मोदी गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकामा रहेका घरमा विद्युत् जडान गरेका उपभोक्ताको विद्युत् महसुल गाउँपालिकाले अनुदान उपलब्ध गराउने योजना अनुसार केन्द्रसँग सम्झौता भएको हो।

    ‘नेपाल विद्युत् प्राधिकरणको मोदी खोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्र मोदी गाउँपालिका हो। यसबाट वार्षिक करिब एक करोड ३० लाख रोयल्टी आउँछ। सोही रकमबाट हामीले हरेक नागरिकको मिटरको महसुल तिर्नेगरी वार्षिक स्वीकृत कार्यक्रम तय गरेका थियौँ,’ उपाध्यक्ष लामिछानेले भने, ‘सकेसम्म नागरिकको पक्षमा काम गर्ने भनेर नै यहाँ आएका हो। यत्ति सम्झौताले पनि धेरै नागरिकलाई स्थानीय सरकार आफूहरूको साथमा रहेको महसुस गराउने छ।’

    ‘रोयल्टी’ स्वरूप आएको रकमबाट नै खर्च धान्न सक्ने भए पछि गाउँपालिकाले पातिचौर क्षेत्र सहित मुख्य बजार र चोकमा सडक बत्ती जडानको योजना पनि बनाएको उनको भनाइ छ।

    नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रका प्रमुख शिवनारायण गोसलीले मोदी गाउँपालिकाभित्रका उपभोक्ताको मिटरमा जति युनिट महसुल उठेको भए पनि दामासाहीमा मासिक ३० युनिट मानेर गाउँपालिकाले रकम तिर्ने सम्झौतामा उल्लेख रहेको बताए। ‘मोदी गाउँपालिकाको क्षेत्राधिकारभित्र पर्ने पर्वत वितरण केन्द्रद्वारा मिटर जडान भएका ग्राहकको स्वीकृत लोड क्षमता जति भए पनि सम्पूर्ण ग्राहकको मासिक दामासाही ३० रुपैयाँका दरले तिर्ने भन्नेमा सम्झौता भएको छ,’ उनले भने, ‘हामीले विभिन्न आठ बुँदा राखेर यस सम्बन्धमा सम्झौता गरेका छौँ। यो सम्झौता अब नयाँ मिटर जडान गर्ने ग्राहकको लागि पनि हो।’

    केन्द्र प्रमुख गोसलीका अनुसार गाउँपालिकामा झण्डै तीन हजार उपभोक्ता छन्। उनीहरू सबैको मासिक न्यूनतम शुल्क ३० रुपैयाँका दरले मासिक ९० हजार रुपैयाँ हुन्छ। गाउँपालिकाले प्रत्येक तीन महिनाको रकम अग्रिम रूपमा एकमुष्ट पर्वत वितरण केन्द्रको खातामा जम्मा गर्नुपर्ने छ। गाउँपालिकाले प्रत्येक तीन महिनामा करिब दुई लाख ७० हजार रुपैयाँ केन्द्रको खातामा जम्मा गर्ने छ। एक वर्षमा करिब १० लाख ८० हजार रुपैयाँ मोदीले वितरण केन्द्रलाई तिर्ने छ।

    गाउँपालिकाले तिरिदिने रकम घरायसी प्रयोजनको लागि जडान भएका मिटरहरूका लागि भएकाले औद्योगिक प्रयोजनको लागि जोडिएका मिटर भने यो सम्झौतामा पर्ने छैनन्। केन्द्रले जडान गरेको ग्राहस्थ विद्युत् मिटरको मासिक ३० रुपैयाँ भन्दा बढी लाग्ने अवस्था रहेमा त्यो महशुल बापतको रकम उपभोक्ताबाट गाउँपालिकाले नै उठाउने सम्झौतामा उल्लेख छ।

    सम्झौतामा मोदी गाउँपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद गौतम र पर्वत वितरण केन्द्रको तर्फबाट केन्द्र प्रमुख शिवनारायण गोसलीले हस्ताक्षर गरेका छन्। यो सम्झौता २०७९ भदौ १ गतेदेखि लागू भएको छ। थाहाखबरबाट 

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग

    ६ दिन अघि

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न

    १ हफ्ता अघि

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड


  • १ हफ्ता अघि

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम

  • ३ हफ्ता अघि

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ

  • ३ हफ्ता अघि

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध

  • १ महिना अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

  • समाचार
  • १

    गैरागाउँदेखि विदेशसम्मको माया: देवीस्थान विद्यालयलाई ८ लाख ५४ हजारको सहयोग
    १ दिन अघि

  • २

    मार्कण्डेय उद्यमशील सहकारीको एघारौँ वार्षिक साधारण सभा: सासु-बुहारी सम्मान देखि बिपतमा राहत
    ६ दिन अघि

  • ३

    म्याग्दीको न्यु वेष्ट पोइन्ट स्कुलद्वारा अभिभावक सचेतना कार्यक्रम सम्पन्न
    ६ दिन अघि

  • ४

    न्यु वेस्टपोइन्ट विद्यालयद्वारा विपद् प्रभावितका लागि चार लाख ५१ हजार सहयोग
    १ हफ्ता अघि

  • ५

    लोभको डिजिटल जालबाट बच्न वित्तीय साक्षरतामा जोड
    १ हफ्ता अघि

  • ६

    प्रेस युनियन पर्वतको अध्यक्षमा विष्णु गौतम
    १ हफ्ता अघि

  • ७

    नेपाली एमएमए खेलाडी रवीन्द्र ढाँट ‘बझाङको बाघ’ यूएफसीको फाइनलमा
    २ हफ्ता अघि

  • ८

    साउनमा म्याग्दी प्रहरीको प्रगति : १५ मुद्दा दर्ता, ३२ प्रतिवादी पक्राउ
    ३ हफ्ता अघि

  • ९

    नागपञ्चमी : प्रकृतिसँग मान्छेको सम्बन्ध जोड्ने पर्व
    ३ हफ्ता अघि

  • १०

    म्याग्दीमा पहिरो र सडकको बेस बगाउँदा तीन स्थानमा सडक अवरुद्ध
    ३ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution