• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ कार्तिक २७, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

३ दिन अघि
२

धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

३ दिन अघि
३

मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो

४ दिन अघि
४

बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न

४ दिन अघि
५

म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

६ दिन अघि
६

पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक

१ हफ्ता अघि
७

म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

१ हफ्ता अघि
८

बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा

१ हफ्ता अघि
९

प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

१ हफ्ता अघि
१०

म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

१ हफ्ता अघि
११

अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

१ हफ्ता अघि
१२

हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

२ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ जेष्ठ २७, शुक्रबार (३ साल अघि)

नारच्याङमा युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान

तस्विर : प्रताप बानियाँ

  • ८३८ पटक पढिएको
  • म्याग्दी, जेठ-२७, उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बीमा जागरणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड धौलागिरि क्षेत्रको आयोजनामा बुधवार युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियानको कार्यक्रम गरिएको हो ।

    युवासँग महालक्ष्मी लाइफ बिमा जागरण राष्ट्रिय अभियान अन्तर्गत म्याग्दीको उत्तरी भेगको नारच्याङमा कार्यक्रम आयोजना गरिएको जनाइएको छ । कार्यक्रममा सहजीकरण गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले मानवीय क्षति सँगसँगै आउने आर्थिक क्षतिबाट बचाउने सबैभन्दा उत्तम उपाय बिमा भएको बताउनुभयो ।

    धौलागिरि क्षेत्रीय प्रमुख आचार्यले बीमाले बचत गर्ने बानीको विकास गर्ने तथा बालबालिकाको उच्च शिक्षाको अध्ययनमा सहयोग पुर्‍याउने हुँदा बीमा अनिवार्य भएकोमा जोड दिनुभएको थियो । कार्यक्रममा बीमाको परिचय, बीमाको आवश्यकता, महत्व, बीमा गर्नुका फाइदा र महालक्ष्मी लाइफ इन्स्योरेन्सको राष्ट्रिय अभियानको उद्देश्यमाथि प्रमुख आचार्यले सहजीकरण गर्नुभएको थियो ।

    कार्यक्रममा महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता एवं सिर्जनशील आमा समूह नारच्याङका अध्यक्ष नरिमाया पुन गुरुङले बीमा जागरण कार्यक्रमले आम मानिसमा बीमाप्रतिको जानकारी र आकर्षण बढ्ने बताउनुभयो । कार्यक्रम अभिकर्ता एवं आमा समूहका अध्यक्ष नरिमाया पुन गुरुङको अध्यक्षता र महालक्ष्मी लाइफ बेनी शाखाका कर्मचारी लक्ष्मण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

    महालक्ष्मी लाइफले युवा वर्गमा बीमासम्बन्धी जनचेतना जगाउने उद्देश्यले ’युवासँग महालक्ष्मी लाइफ बीमा जागरण राष्ट्रिय अभियान’ कार्यक्रम गत वर्षको २०७८ असोज महिनाबाट सञ्चालनमा ल्याएको थियो । बीमा जागरण राष्ट्रिय अभियानको यो कार्यक्रम गएको चैत्रसम्म ८० भन्दाबढी स्कुल, कलेज र स्थानीयस्तरमा सञ्चालन भैसकेको छ । पहिलो चरणको बीमा जागरण अभिायन प्रभावकारी भएकाले यससम्बन्धी नयाँ कार्यक्रम आउने महालक्ष्मीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    अर्थ-बाणिज्य सम्बन्धि थप
    ३ दिन अघि

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल

    १ हफ्ता अघि

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता

    १ हफ्ता अघि

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा


  • १ हफ्ता अघि

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने

  • १ हफ्ता अघि

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार

  • १ हफ्ता अघि

    अनलाइन दर्ताको लागी ५ हजार र नविकरणको लागी २ हजार ५ सय लाग्ने

  • २ हफ्ता अघि

    हिमपातमा फसेका ७२ पर्यटकको अन्नपूर्ण आधार शिविरबाट सकुशल उद्धार

  • समाचार
  • १

    म्याग्दीमा हुलाक सेवाको आधुनिकीकरणतर्फको पहल
    ३ दिन अघि

  • २

    धवलागिरि गाउँपालिकाको ताकममा छैटौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
    ३ दिन अघि

  • ३

    मङ्गला गाउँपालिकामा आयोजित पालिकास्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड महेन्द्ररत्न माविले जित्यो
    ४ दिन अघि

  • ४

    बेनीको न्यू वेष्ट पोइन्ट विद्यालयद्वारा बृहत् खेलकुद सप्ताह भव्य रूपमा सम्पन्न
    ४ दिन अघि

  • ५

    म्याग्दीको मंगलामा छैठौं राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    ६ दिन अघि

  • ६

    पत्रकार ‘विनोद धौलागिरि’का दुई पुस्तक सार्वजनिक
    १ हफ्ता अघि

  • ७

    म्याग्दी बहुमुखी क्याम्पस र ग्रीन डेभलपमेन्ट बैंकबीच रोजगार सुनिश्चितताको सम्झौता
    १ हफ्ता अघि

  • ८

    बैंकर्स क्लब म्याग्दी पुनर्गठन, अध्यक्षमा नारायण सापकोटा
    १ हफ्ता अघि

  • ९

    प्रेस काउन्सिलले अनलाइन मिडियाको सूचीकरण नगर्ने
    १ हफ्ता अघि

  • १०

    म्याग्दीको मरांगको गर्भवतीलाई हेलिकप्टरबाट उद्दार
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution