• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
२०८२ आश्विन २, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

१४ घण्टा अघि
२

ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

१४ घण्टा अघि
३

म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ

२२ घण्टा अघि
४

घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती

२२ घण्टा अघि
५

विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

१ दिन अघि
६

पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

३ दिन अघि
७

बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

४ दिन अघि
८

Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap

४ दिन अघि
९

म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

५ दिन अघि
१०

तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति

६ दिन अघि
११

हाजिरीजवाफमा हुलाक कार्यालय म्याग्दी प्रथम

१ हफ्ता अघि
१२

एक करोड रूपैयाँभन्दा बढी लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालन

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

४ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

४ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

४ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

४ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

२ साल अघि
६

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

४ साल अघि
७

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

४ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

२ साल अघि
९

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

४ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

४ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

४ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७९ बैशाख २५, आईतबार (३ साल अघि)

बेनपा -८ द्वारा ट्राफिक प्रहरी कार्यालयलाई ल्यापटप सहयोग

तस्विर : अमित विश्वकर्मा

  • ६६३ पटक पढिएको
  • म्याग्दी, बैशाख-२५,  बेनी नगरपालिका वडा नम्वर ८ को कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीलाई एकथान ल्यापटप सहयोग गरेको छ । आइतवार क्याम्पसचोक स्थीत वडा कार्यालयमा  वडा अध्यक्ष रामकृष्ण बराईलीले ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र बहादुर नेपालीलाई १४ इन्चको ल्यापटप हस्तान्तरण गर्नुभएको हो ।

    ट्राफिक व्यवस्थापनका लागि वडा कार्यालयले चालु आर्थिक बर्षका लागि  बिनियोजन गरेको बजेट मध्यबाट रु ८० हजारको ल्यापटप खरिद गरि सहयोग गरिएको वडा अध्यक्ष बराईलीले जानकारी दिनुभयो । वडाले ट्राफिक व्यवस्थापनका लागि रु ३ लाख बजेट विनियोन गरेको छ । ट्राफिक कार्यालयको माग र आवश्यकता अनुसार ल्यापटप कम्युटर सहयोग गरिएको र बाँकी रहेको बजेटबाट जेव्राक्रसिङ निर्माण तथा ट्राफिक सचेतनाका कार्यक्रम संचालन गरिने अध्यक्ष बराईलीले बताउनुभयो ।

    ट्राफिक व्यवस्थापन सम्वन्धी विभिन्न तालिम तथा प्रशिक्षणहरुमा विद्यार्थी तथा चालकहरुलाई सचेनतामूलक श्रब्य दृश्य सामाग्री प्रस्तुत गर्न  ल्यापटपले महत्वपूर्ण सहयोग मिल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नेपालीले बताउनुभयो ।

    ट्राफिक कार्यालयमा ल्यापटप नहुँदा विभिन्न विद्यालयहरुमा ट्राफिक सचेतनाका कार्यक्रम सचालन गर्दा कठिनाई भएकाले वडा कार्यालयलाई ल्यापटप माग गरिएको प्रमुख नेपालीले बताउनुभयो ।

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १४ घण्टा अघि

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो

    १४ घण्टा अघि

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन

    २२ घण्टा अघि

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ


  • १ दिन अघि

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम

  • ३ दिन अघि

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध

  • ४ दिन अघि

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने

  • ५ दिन अघि

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ

  • समाचार
  • १

    गरिमा विकास बैंकले भर्चुअल क्रेडिट कार्ड सेवा सुरु गर्यो
    १४ घण्टा अघि

  • २

    ठूला चाडपर्वलाई लक्षित गरी बागलुङ बजारमा सुपथ मुल्य पसल संचालन
    १४ घण्टा अघि

  • ३

    म्याग्दी जिल्ला कारागारबाट बन्दी भगाएको आरोपमा म्याग्दीबाट छ जना पक्राउ
    २२ घण्टा अघि

  • ४

    घर-घरमा सल्किएको आगो : Gen-Z पुस्ताको विद्रोह र नयाँ युगको चुनौती
    २२ घण्टा अघि

  • ५

    विद्यालयस्तरीय चिठ्ठीपत्र लेखन प्रतियोगितामा म्याग्दी बहुमुखी क्याम्पस प्रथम
    १ दिन अघि

  • ६

    पहिरोका कारण बेनी-जोमसोम सडक अवरुद्ध
    ३ दिन अघि

  • ७

    बेनीका निजी विद्यालय आइतबारदेखि खुल्ने
    ४ दिन अघि

  • ८

    Legitimacy vs. Legality: Nepal’s Extraordinary Leap
    ४ दिन अघि

  • ९

    म्याग्दी कारागारबाट कैदीवन्दी भगाउने ५ जना पक्राउ
    ५ दिन अघि

  • १०

    तातोपानीको लेतेखोलाको बितण्डा : भौतिक संरचनामा क्षति
    ६ दिन अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution