• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • मौसम
  • बाल संसार
Close
२०८० मंसिर १४, बिहिबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा बेनीमा दिप प्रज्वलन

२ दिन अघि
२

मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास

२ दिन अघि
३

म्याग्दीको गाजनेमा पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन, धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने मन्त्री जुग्जालीको भनाइ

३ दिन अघि
४

जलजलाको दोश्रो राष्ट्रपति कप विद्या ज्योति मा.वि. मल्लाजले जित्यो

४ दिन अघि
५

पर्वतको जलजलामा दोश्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

६ दिन अघि
६

सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न

१ हफ्ता अघि
७

लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर

१ हफ्ता अघि
८

भ्रष्टाचार विरुद्धको महाअभियानमा विद्यार्थी: अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम

१ हफ्ता अघि
९

फरार भएको ६ महिना पछी फेसबुक मार्फत सम्पर्कमा आए देव कुमार नेपाली

१ हफ्ता अघि
१०

२१ औं जेसिज कप फुटबल प्रतियोगिताको टाइटल स्पोन्सर र लोगो सार्वजनिक

१ हफ्ता अघि
११

मल्लाज कालान्जर सेवा समाज पोखराले समाजका सदस्यको खेतको धान भित्र्याउन सहयोग गरे

१ हफ्ता अघि
१२

मोहन बहादुर मल्ल साहित्य प्रतिष्ठानको बिसौं  साधारण सभा तथा  छैटौँ अधिवेशन सम्पन्न

१ हफ्ता अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

२ साल अघि
२

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

१ साल अघि
३

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

२ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

२ साल अघि
५

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

२ साल अघि
६

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

२ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

२ साल अघि
८

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

११ महिना अघि
९

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

२ साल अघि
१०

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

२ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

३ महिना अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

२ साल अघि
ad
जलजला अनलाईनप्रकाशित मिति: २०७८ माघ १८, मंगलबार (१ साल अघि)

एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चितता गोष्ठी दरबाङमा सुरु

तस्विर : प्रताप बानिया

  • ३५० पटक पढिएको
  • दरबाङ, म्याग्दी, माघ-१८,  पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङमा हिँजो (सोमबार)देखि एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रमको दीगोपना सुनिश्चितता गोष्ठी सुरु भएको छ । मालिका गाउँपालिकाको आयोजना र मिलन म्याग्दीद्वारा सञ्चालित सुआहारा कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा गोष्ठी सञ्चालन गरिएको हो ।

    कार्यक्रमको उद्घाटन गर्दै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले विभिन्न कारणले गर्दा बालबालिकाहरुमा पोषणको कमी देखिएको बताउनुभयो । उहाँले भर्खरै जन्मिएका बालबालिकाहरुले पोषणयुक्त खानेकुरा नपाउँदा शारिरीक तथा बौद्धिक विकासमा समेत असर पुगेको बताउँदै उनीहरुको स्वास्थ्य तथा पोषणको अवस्थामा सुधार ल्याउनका लागि सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । पोषण तथा स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरु विद्यालयस्तरमा सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।

    कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले ग्रामीण भेगमा अझै पनि बालबालिकाहरुमा कुपोषणको अवस्था कायमै रहेकाले यसको न्युनीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले पोषणको कमीका कारण बालबालिकाको समग्र स्वास्थ्य अवस्था कमजोर हुनेहुँदा दक्ष नागरिक उत्पादनमा पनि समस्या आउने बताउँदै व्यक्ति, परिवार तथा समुदाय र सरोकारवालाको पहलमा कुपोषणको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

    बहुक्षेत्रीय पोषणका क्षेत्रमा भए, गरेका क्रियाकलापहरुको पुनरावलोकन गरी पोषण तथा स्वास्थ्यको विकासमा जनप्रतिनिधिहरुको भूमिका र प्रतिबद्धता सुनिश्चितता गर्दै बहुक्षेत्रीय पोषणका क्षेत्रमा भएका विभिन्न नवीनतम् क्रियाकलापहरुको निरन्तरता तथा लगानी वृद्धिका लागि साझा प्रतिबद्धता तयार गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको सुआहाराले जनाएको छ ।

    कार्यक्रमको अवधिमा पोषणको महत्व, औचित्य र आवश्यकता, विषयगत क्षेत्रहरुको विद्यमान अवस्था, एकीकृत पोषण सेवाको दीगोपनाका लागि सुदृढ प्रणाली, एकीकृत कार्ययोजना निर्माण र प्रस्तुतीकरण, प्रतिबद्धता घोषणा, पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको वैठक र पालिकास्तरीय कोभिड खोप व्यवस्थापन तथा संक्रमण रोकथामसम्बन्धी कार्यक्रम लगायतका विषयहरुमा सहजीकरण गरिने तय गरिएको छ ।

    कार्यक्रममाथि सुआहारा कार्यक्रमको बागलुङ–म्याग्दीका वरिष्ठ कार्यक्रम संयोजक राजेन्द्र अधिकारी, पोषण तथा स्वास्थ्य अधिकृत रामचन्द्र पन्थी, घरायसी खाद्यान्न तथा बजारीकरण अधिकृत केशव भूषाल र म्याग्दीका फिल्ड संयोजक बालकुमारी पुनले सहजीकरण गरिरहनुभएको छ । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा मालिका गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र विषयगत शाखाका प्रमुखसहित २५ जनाले सहभागिता जनाएका छन् ।

    गोष्ठीमा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्की, कृषि शाखा प्रमुख शिक्षित पराजुली, खानेपानी तथा सरसफाई स्वच्छता (वास)का फोकलपर्सन नवनारायण ढुङ्गाना र शिक्षा शाखाको नायव सुब्बा सुन्दर खत्रीले प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रमको उद्घाटनसत्र गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाको अध्यक्षता र स्वास्थ्य शाखा प्रमुख सन्तुकुमारी कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अवसरमा जनप्रतिनिधि, कर्मचारी, आयोजक र सहभागीहरुको उचाइअनुसार शरिरको तौल नापजाँच (बिएमआई) गर्नुका साथै तथा सुगरको समेत परीक्षण गरिएको थियो ।

    तस्विर : प्रताप बानिया

     

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    २ दिन अघि

    लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा बेनीमा दिप प्रज्वलन

    २ दिन अघि

    मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास

    ३ दिन अघि

    म्याग्दीको गाजनेमा पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन, धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने मन्त्री जुग्जालीको भनाइ


  • ४ दिन अघि

    जलजलाको दोश्रो राष्ट्रपति कप विद्या ज्योति मा.वि. मल्लाजले जित्यो

  • ६ दिन अघि

    पर्वतको जलजलामा दोश्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु

  • १ हफ्ता अघि

    सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न

  • १ हफ्ता अघि

    लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर

  • समाचार
  • १

    लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा बेनीमा दिप प्रज्वलन
    २ दिन अघि

  • २

    मंगला शिक्षा क्याम्पसमा प्रशासनीक भवनको शिलन्यास
    २ दिन अघि

  • ३

    म्याग्दीको गाजनेमा पुनर्निर्मित जगन्नाथ मन्दिरको उद्घाटन, धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्नुपर्ने मन्त्री जुग्जालीको भनाइ
    ३ दिन अघि

  • ४

    जलजलाको दोश्रो राष्ट्रपति कप विद्या ज्योति मा.वि. मल्लाजले जित्यो
    ४ दिन अघि

  • ५

    पर्वतको जलजलामा दोश्रो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता शुरु
    ६ दिन अघि

  • ६

    सिवाईसीको बेनी सेवा केन्द्रको १४ औ साधारणसभा सम्पन्न
    १ हफ्ता अघि

  • ७

    लोक दोहोरी प्रतिष्ठानले राख्यो बेनी नगरको प्रतिक्षालयमा वाटर डिस्पेन्सर
    १ हफ्ता अघि

  • ८

    भ्रष्टाचार विरुद्धको महाअभियानमा विद्यार्थी: अनुशिक्षण तथा अन्तरक्रिया कार्यक्रम
    १ हफ्ता अघि

  • ९

    फरार भएको ६ महिना पछी फेसबुक मार्फत सम्पर्कमा आए देव कुमार नेपाली
    १ हफ्ता अघि

  • १०

    २१ औं जेसिज कप फुटबल प्रतियोगिताको टाइटल स्पोन्सर र लोगो सार्वजनिक
    १ हफ्ता अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution