• मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • कला/मनाेरञ्जन
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • खासखुसका कुरा
  • फोटो ग्यालरी
  • वातावरण
  • बाल संसार
Close
२०८३ श्रावण २२, शुक्रबार
  • गृह
  • समाचार
    • स्थानीय
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • शैक्षिक
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • साहित्य
  • सुचना प्रविधि
  • वातावरण
  • बाल संसार
  • बिचार
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

१ दिन अघि
२

निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो

४ दिन अघि
३

आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

५ दिन अघि
४

निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा

५ दिन अघि
५

अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

६ दिन अघि
६

लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

३ हफ्ता अघि
७

जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

३ हफ्ता अघि
८

१३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

३ हफ्ता अघि
९

बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न

४ हफ्ता अघि
१०

महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा

१ महिना अघि
११

अन्नपूर्ण गाउँपालिका: बदलिँदो सेवा, कसिँदो सुशासन”

१ महिना अघि
१२

नदीको गीत र गाउँको सपना, जलविद्युत् आयोजना : धौलागिरिको समृद्धिको नयाँ आधार

१ महिना अघि

धेरै पढिएका

१

नारी दिवसको अवसरमा लेकफाटमा आमासमुह स्तरीय लोकगीत प्रतियोगिता

५ साल अघि
२

पर्बत सदरमुकाम कुश्माका विद्यालयहरु एक हप्ताका लागी बन्द

५ साल अघि
३

PSG ले जित्यो फ्रेन्च कप च्याम्पियन

५ साल अघि
४

नयाँ बर्ष सम्बन्धी गीत ‘ह्यापी न्यु यर’ गीत सार्वजनिक

५ साल अघि
५

पर्बत बेनीबाट मल्लाज माझफाट तर्फ जादै गरेको बोलेरो जिप भुर्तुला नजिक दुर्घटना

३ साल अघि
६

परोपकारी संस्था ओम कुमारी शान्ती कोषको अध्यक्षमा हरिकृश्न गौतम

३ साल अघि
७

कोरोनाबाट त्रसित होइन सचेत बनौं, आत्मबल नै अचुक औषधि

५ साल अघि
८

आर्थिक संकटको कारण देखाउदै नेपालकै सुविधा सम्पन्न ललितपुरको शुभतारा विद्यालय पूर्ण रुपमा बन्द

५ साल अघि
९

जलजला गाउँपालिका -३ निवासी ६३ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

५ साल अघि
१०

अचम्मका “कान्छादाइ” : मगर कान्छा (जितबहादुर पुन )

५ साल अघि
११

लोप्रेको डिलबाट झरेको पहिरोले पूर्णागाउको बराह ताल पुरियो, मन्दिर समेत जोखिममा

२ साल अघि
१२

कालीगण्डकीमा आएको बाढीले जलजला बौर जोड्ने बाटो बगायो

५ साल अघि
जलजला अनलाईनप्रकाशित मिति: २०७८ पौष ९, शुक्रबार (४ साल अघि)

म्याग्दीको बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु

तस्विर : प्रताप बानिया

  • ७६१ पटक पढिएको
  • म्याग्दी, पुष-७,  म्याग्दीको बेनी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र स्थानीयलाई लक्षित गरेर बुधबारदेखि सदरमुकाम बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजना र सुशासन तथा विकास प्रतिष्ठान (आईडीजी)को प्राविधिक सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

    स्थानीयस्तरमा विवाद समाधान गर्नका लागि मेलमिलापसम्बन्धी आधारभूत प्रशिक्षण तालिम (कार्यक्रम) आयोजना गरिएको बेनी नगरपालिकाले जनाएको छ । तालिमको उद्घाटन गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले स्थानीयस्तरमा हुने विभिन्न प्रकृतिका विवादलाई वडा तहमै समाधान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताउनुभयो । उहाँले तालिमपश्चात् स–साना विवादलाई मेलमिलाप गराई समाधान गर्न सहज हुने बताउँदै सानातिना विवादलाई स्थानीयस्तरमै समाधान गरिने बताउनुभयो ।

    सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले परम्परागत रुपमा पनि गाउँ तहमा हुने विवाद समाधान गरिँदै आइरहेको बताउनुभयो । उहाँले स्थानीयस्तरमा हने घरायसी तथा जग्गासम्बन्धी र लेनदेनका विवादलाई स्थानीयस्तरमा मिलाउन नसक्दा अदालतसम्म आउन सक्ने भएकाले त्यसको दीगो समाधानका लागि पनि तालिमले आवश्यक भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो । बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले सानातिना विवादलाई वडा र न्यायिक समितिमार्फत समाधान गर्ने गरिएको बताउँदै संविधानले गरेको व्यवस्थाअनुसार कार्यपालिका सँगसँगै न्यायपालिका र व्यवस्थापिकाको काम समेत गरिएको बताउनुभयो ।

    कार्यक्रममा आईडीजीका कार्यकारी निर्देशक एवं सुशासन, मेलमिलाप विशेषज्ञ डाक्टर मुक्ति रिजालले तालिमको अवधिभरमा भूमिका, अभिनय र रोलपेले गर्नुपर्ने भएकाले सैद्धान्तिक ज्ञानभन्दा पनि प्रयोगात्मक अभ्यासलाई विशेष जोड दिइने बताउनुभयो । उहाँले तालिमका सहभागीहरुलाई तालिम अवधिभर पूर्ण रुपमा समय दिएर सक्रिय सहभागिता जनाउन आग्रह समेत गर्नुभएको छ ।

    आगामी ७ दिनसम्म सञ्चालन हुने तालिममा न्यायिक समितिका पदाधिकारी, बेनी नगरपालिकाको १० वटै वडाबाट जनप्रतिधि र स्थानीय तथा नगरपालिकाका कर्मचारीसहित कुल ४० जनाको सहभागिता रहेको छ । तालिमको आईजीडीका कार्यकारी निर्देशक डा. रिजालसहित महेन्द्रप्रसाद लम्साल र कविता अधिकारीले सहजीकरण गर्ने कार्यक्रम रहेको छ ।

    तालिमको उद्घाटनसत्र उपप्रमुख बरुवालको अध्यक्षता, न्यायिक समिति सदस्य रामप्रसाद सुवेदीको स्वागत र उजुरी प्रशासक कल्पना आचार्य शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । स्थानीयस्तरमा आउने विवाद समाधानलाई मेलमिलापको माध्यमबाट समाधान गर्नको लागि मेलमिलापकर्ता तयार गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बेनी नगरपालिकाले जनाएको छ ।

    तालिम अवधिभरमा मेलमिलापसम्बन्धी कानुनी व्यवस्था, वार्ताका आधारभूत नियम, सञ्चार, सहजीकरण र सिप, अडान र हितमा आधारित अभ्यास, बहुसरोकारको विवाद तथा मेलमिलाप, सामाजिक न्याय, मानवअधिकार, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला अधिकार, सहमतिपत्रको तयारी, मेलमिलाप प्रक्रियापश्चातको जिम्मेवारी र मेलमिलापकर्ताले पालना गर्नुपर्ने आचारसंहिता, प्रतिबद्धता र सिकाई मूल्याङ्कन जस्ता विभिन्न विषयहरुमा सहजीकरण गरिने उजुरी प्रशासक शर्माले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
    १ दिन अघि

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार

    ५ दिन अघि

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै

    ५ दिन अघि

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा


  • ६ दिन अघि

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन

  • ३ हफ्ता अघि

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न

  • ३ हफ्ता अघि

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न

  • ३ हफ्ता अघि

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी

  • समाचार
  • १

    बेनी स्थित प्रदेश अस्पतालमा डायलाइसिस सेवा विस्तार
    १ दिन अघि

  • २

    निर्मल पुर्जा : एउटा शिखर, जसले नेपाललाई विश्वमा अझ अग्लो बनायो
    ४ दिन अघि

  • ३

    आज दोश्रो राष्ट्रिय कोदो दिवस तर कोदोको खेति घट्दै
    ५ दिन अघि

  • ४

    निर्मल पुर्जा “निम्स दाइ” को जन्मथलो अन्नपूर्णमा गाउँपालिकाद्वारा सोमबार शोक बिदा
    ५ दिन अघि

  • ५

    अन्ततः निर्मल पुर्जा “निम्स दाइ” सहित सबैको दुखद निधन
    ६ दिन अघि

  • ६

    लायन्स क्लब अफ म्याग्दी दोभानद्वारा १५ दिने निःशुल्क योग प्रशिक्षण सम्पन्न
    ३ हफ्ता अघि

  • ७

    जलजला गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय पर्वतको सार्वजनिक सुनुवाइ सम्पन्न
    ३ हफ्ता अघि

  • ८

    १३औँ भानुजयन्तीको अवसरमा ‘कालञ्जर’ साहित्यिक पत्रिकाको लोकार्पण तथा साहित्यिक गोष्ठी
    ३ हफ्ता अघि

  • ९

    बेनी नगरपालिकामा बालविवाह न्यूनीकरण परियोजनासम्बन्धी समन्वय बैठक सम्पन्न
    ४ हफ्ता अघि

  • १०

    महिला पत्रकारको पञ्चासे भ्रमणले पर्यटन प्रवर्द्धनमा नयाँ ऊर्जा
    १ महिना अघि

  • फेसबुक

    खासखुसका कुरा

    www.jaljalaonline.com

    जि.सि. म्युजिक एण्ड मिडिया प्रा.ली द्वारा संचालित
    जलजला अनलाइन डट कमका लागि

    जलजला ३, राधास्वामी टोल, बगरफाँट पर्वत

    ईमेल: [email protected]

    सम्पर्क फोन- ०६९-५२१२९७

    सूचना विभाग दर्ता नम्बर: ३४२१-२०७८/७९

    प्रेस काउन्सिल सूचीकरण नम्बर : ३४६० 

     

    हाम्रो टीम

    संचालक /सम्पादक :
    कृष्ण बहादुर जि.सि.

    सह-सम्पादक : देवी सुबेदी जि.सी .

    संवाददाता: दीक्षा जिसी  (काठमाडौँ )

    साईट मेनु

    • गृह पृष्ठ
    • समाचार
    • कला/मनाेरञ्जन
    • गोपनियता
    • प्राईभेसी/पोलिसी
    • बिज्ञापनको लागि सम्पर्क
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७७ जलजला अनलाईन मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution